• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 19, 2025
  • Login
Metakhabar
  • गृह
  • समाचार
    प्रधानमन्त्रीले दिए क्रिकेट टोलाीलाई बधाई

    निजामती सेवा विधेयकमा केही समय पर्खन प्रधानमन्त्री ओलीको आग्रह

    बारामा हत्या आरोपित ४ जना सार्बजनिक

    बारामा हत्या आरोपित ४ जना सार्बजनिक

    दाताको सहयोगमा एम्बुलेन्स मर्मत गरी शववाहन सञ्चालन

    दाताको सहयोगमा एम्बुलेन्स मर्मत गरी शववाहन सञ्चालन

    छ स्थानमा राजमार्ग अवरुद्ध, चार ठाउँमा एकतर्फी यातायात सञ्चालन

    छ स्थानमा राजमार्ग अवरुद्ध, चार ठाउँमा एकतर्फी यातायात सञ्चालन

    सिंजालाई पोषणमैत्री पालिका घोषणा गरिँदै

    सिंजालाई पोषणमैत्री पालिका घोषणा गरिँदै

    बुटवल–नारायणघाट सडक ढिलाइले सौराहाको पर्यटन प्रभावित

    वर्षाले नारायणघाट बुटवल खण्ड पूर्णरुपमा अवरुद्ध, वैकल्पिक सडक प्रयोग गर्न आग्रह

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

ड्रागन फ्रुटबाट वार्षिक दश लाख आम्दानी गर्दै ७७ वर्षीय बालकृष्ण

metakhabar by metakhabar
२४ जेष्ठ २०८२,
0
ड्रागन फ्रुटबाट वार्षिक दश लाख आम्दानी गर्दै ७७ वर्षीय बालकृष्ण
0
SHARES
15
VIEWS
Share on FacebookShare on Twitter

गुल्मी, २४ जेठः बडिगाड गाउँँपालिका–५ का ७७ वर्षीय बालकृष्ण अर्याल यतिबेला ड्रागन फ्रुट खेती गरेर वार्षिक रु १० आम्दानी गर्न थाल्नुभएको छ । बागलुङको बडिगाड गाउँँपालिकामा जन्मिनुभएका अर्यालको कर्म घर भने गुल्मीको मुसिकोट नगरपालिका–१ भर्माचौर हो । त्यही ठाउँमा अर्यालले तीन वर्षदेखि व्यावसायिक रूपमा ड्रागन फ्रुट खेती गर्दै आउनुभएको छ ।

अर्यालले चार रोपनी जग्गामा ३०० पोल गाडेर ड्रागन फ्रुटको खेती गर्दैआउनुभएको छ । उहाँको बगैँचामा रहेका हरेक पोलमा गरी एक हजार २०० ड्रागन फ्रुटका बोट रहेका छन् । तिनै बोटबाट अर्यालले गत वर्ष २० क्वीन्टल ड्रागन फ्रुट उत्पादन भएको अर्यालले बताउनुभयो । यसपटक ३० क्वीन्टल उत्पादन हुने उहाँको अनुमान छ । यसलाई विस्तार गर्नका लागि उहाँले गत वर्षदेखि ड्रागन फ्रुटका बिरुवासमेत उत्पादन गर्न थाल्नुभएको छ ।

अर्यालले बगैँचामा १५ जातका १८ हजारभन्दा बढी बिरुवा उत्पादन गर्नुभएको छ । उत्पादित बिरुवा रु ५० देखि रु २५० सम्ममा बिक्री गर्ने गरेको उहाँले बताउनुभयो । उत्पादित फलले बजार पाए पनि बिरुवाले भने बजार पाउन नसकेको अर्यालले बताउनुभयो । उहाँले उत्पादन गर्नभएको ड्रागन फ्रुट बजारमा प्रतिकिलो रु ५०० मा बिक्री हुने गर्दछ । गत वर्ष उहाँले ड्रागन फ्रुट बिक्री गरी रु दश लाख आम्दानी गरेको बताउनुभयो ।

बडिगाड–५ ग्वालीचौरस्थित भानु माध्यमिक विद्यालयमा ३३ वर्ष प्राधानाध्यापकको जिम्मेवारी सम्हालेर १५ वर्षअघि शिक्षण पेशाबाट अवकाश पाउनुभएका अर्याल यतिबेला ड्रागन फ्रुट खेतीमा रमाउनुभएको छ । उमेरले ७७ वसन्त टेक्नुभएका अर्यालका छोरा रोजगारीको क्रममा अमेरिका र अष्टे«लियामा हुनुहुन्छ । बुढेसकालमा छोरासँग देश विदेश घुमेर रमाउने समयमा उहाँ गाउँँमै बसेर कृषि कर्ममा रमाउनुभएको छ । अर्यालको यस्तो सक्रियताले गाउँँका धेरै व्यक्तिलाई उर्जा र प्रेरणा मिलेको छ ।

“सुरुमा मैले यो पेशा अगाँल्दा गाउँँलेलाई पत्यारै लागेन, धेरै जनाले यी पोल गाडेर यो बुढाले बुढेसकालमा के उपद्रो गर्न लाग्यो होला भनेर नाक चिम्राउँथे, कतिले यो नहुने काम गर्यो भनेर भने । तर गरे त हुँदोरहेछ नि”, अर्यालले भन्नुभयो । तिनै नाक चिम्राउने र विश्वास नगर्नेहरु अर्यालले बगैँचा भरी ड्रागन फ्रुट उत्पादन गरेको देखेपछि अचम्मित बनेका छन् ।

स्थानीय सरकारले पनि व्यावसायिक कृषकलाई अनुदान उपलब्ध गराउने नीति बनाएको मुसिकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरीले बताउनुभयो । बुढ्यौलीले ओरालो लाग्दै गर्दा र कपाल फुल्दै गर्दा पनि अर्यालको यो हिम्मत र जाँगर अझै पनि कुनै तन्नेरीको भन्दा कम छैन । अर्यालले हालसम्म कुनै पनि स्थानीय तहबाट अनुदान नपाएको बताउनुभयो । “यसमा २० लाख मेरो लगानी भइसकेको छ, यसले २०÷२५ वर्ष आम्दानी दिन्छ”, अर्यालले भन्नुभयो । अर्यालले बाँझिएको खेतबारीलाई आफ्नै एकल पौरख र मेहनतले सिञ्चित गर्दै आउनुभएको छ । पछिल्लो समयमा धेरै व्यक्ति गाउँँ छाडेर परिवारसँगै सहर पसे पनि अर्याल दम्पति भने खुसीका साथ गाउँँमा कृषि कर्ममा रमाइरहेको छ ।
–––

Previous Post

रेलिमाईलाई दुई लाख राशिको अरनिको अन्तरराष्ट्रिय पुरस्कार

Next Post

बाढीको डरले बसाइ सर्न थाले कुतियाकवरबासी

metakhabar

metakhabar

सम्बन्धित खबर

प्रधानमन्त्रीले दिए क्रिकेट टोलाीलाई बधाई
समाचार

निजामती सेवा विधेयकमा केही समय पर्खन प्रधानमन्त्री ओलीको आग्रह

५ असार २०८२,
बारामा हत्या आरोपित ४ जना सार्बजनिक
समाचार

बारामा हत्या आरोपित ४ जना सार्बजनिक

५ असार २०८२,
दाताको सहयोगमा एम्बुलेन्स मर्मत गरी शववाहन सञ्चालन
समाचार

दाताको सहयोगमा एम्बुलेन्स मर्मत गरी शववाहन सञ्चालन

५ असार २०८२,
छ स्थानमा राजमार्ग अवरुद्ध, चार ठाउँमा एकतर्फी यातायात सञ्चालन
फिचर-ब्यानर

छ स्थानमा राजमार्ग अवरुद्ध, चार ठाउँमा एकतर्फी यातायात सञ्चालन

५ असार २०८२,
सिंजालाई पोषणमैत्री पालिका घोषणा गरिँदै
फिचर-ब्यानर

सिंजालाई पोषणमैत्री पालिका घोषणा गरिँदै

५ असार २०८२,
बुटवल–नारायणघाट सडक ढिलाइले सौराहाको पर्यटन प्रभावित
फिचर-ब्यानर

वर्षाले नारायणघाट बुटवल खण्ड पूर्णरुपमा अवरुद्ध, वैकल्पिक सडक प्रयोग गर्न आग्रह

५ असार २०८२,
Load More
Next Post
बाढीको डरले बसाइ सर्न थाले कुतियाकवरबासी

बाढीको डरले बसाइ सर्न थाले कुतियाकवरबासी

Leave Comment

सिफारिस

  • गर्भावस्थामा महिलामा हुने परिवर्तन र श्रीमानको भूमिका

    ठगीको नयाँ धन्दाः गर्भवती बनाउनेलाई पाँच लाख रुपैयाँ

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः कोठीको सिँढी चढ्दै

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः एकैछिनमा निको भैहाल्छ

    0 shares
    Share 0 Tweet 0
  • गर्भनिरोधक औषधि प्रयोग गर्नेमा अविवाहित र कम उमेरका युवती बढी

    0 shares
    Share 0 Tweet 0
  • तेजिलो दिमाग बनाउन चाहनेले कहिल्यै छुटाउन नहुने खानेकुरा

    0 shares
    Share 0 Tweet 0
Facebook Twitter Youtube

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

No Result
View All Result
  • आवाज
  • खेलमैदान
  • जीवन शैली
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • समाचार
  • विविध
  • English

© 2023 Meta Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In