• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

    घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

    संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

    संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

    घर्तीभिरको चट्टान फुटाइयो

    घर्तीभिरको चट्टान फुटाइयो

    मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

    मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

    पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

    पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राजावादी आन्दोलनमा हामी छैनौं’ – दुर्गा प्रसाईं समूहको स्पष्ट अस्वीकार

metakhabar by metakhabar
१५ जेष्ठ २०८२,
0
राजावादी आन्दोलनमा हामी छैनौं’ – दुर्गा प्रसाईं समूहको स्पष्ट अस्वीकार
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । जेठ १५ गते काठमाडौंमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र अन्य राजावादी समूहहरूले आयोजना गर्न लागेको प्रदर्शनमा दुर्गा प्रसाईं नेतृत्वको अभियान सहभागी नहुने भएको छ। प्रसाईंको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानुले आफ्नो समूहको कुनै संलग्नता नरहेको स्पष्ट पारेको हो।

अभियानका केन्द्रीय सचिव प्रेमदिप लिम्बूले बुधबार विज्ञप्ति जारी गर्दै आन्दोलनप्रति समर्थन नभएको र सहकार्य पनि नगरेको जनाएका छन्। “यो आन्दोलन राप्रपाको नेतृत्वमा भइरहेको जनअन्दोलन भएकाले हाम्रो सहभागिता हुँदैन,” विज्ञप्तिमा उल्लेख गरिएको छ।

साथै, आन्दोलनको क्रममा कुनै अप्रिय घटना भएमा आफ्नो अभियानले त्यसको कुनै पनि जिम्मेवारी नलिने स्पष्ट चेतावनीसमेत दिइएको छ।

राप्रपाले गणतन्त्रविरुद्ध जनमत जागरुक बनाउन प्रदर्शनको आह्वान गरेको छ भने, दुर्गा प्रसाईं समूहले भने यसप्रकारको कार्यक्रमसँग दूरी कायम गर्ने निर्णय गरेको छ। यो निर्णयले राजावादी धारभित्रै आन्तरिक विभाजन देखिएको संकेत गरेको छ।

Previous Post

विद्यार्थी सङ्ख्या तीन, शिक्षक, कर्मचारी पनि तीन !

Next Post

सङ्घीय संसद्मा बजेट प्रस्तुत

metakhabar

metakhabar

सम्बन्धित खबर

घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण
आर्थिक

घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

१४ असार २०८३,
संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास
आवाज

संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

१४ असार २०८३,
घर्तीभिरको चट्टान फुटाइयो
आर्थिक

घर्तीभिरको चट्टान फुटाइयो

१४ असार २०८३,
मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै
आर्थिक

मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

१४ असार २०८३,
पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया
खेलमैदान

पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

१४ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
समाचार

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

१४ असार २०८३,
Load More
Next Post
सङ्घीय संसद्मा बजेट प्रस्तुत

सङ्घीय संसद्मा बजेट प्रस्तुत

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In