• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

    घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

    संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

    संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

    घर्तीभिरको चट्टान फुटाइयो

    घर्तीभिरको चट्टान फुटाइयो

    मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

    मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

    पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

    पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पूर्वराजा ज्ञानेन्द्रलाई माधव नेपालको खुला चुनौती – राजा बन्न मन छ भने चुनाव जितेर देखाउनुस्

metakhabar by metakhabar
१५ जेष्ठ २०८२,
0
पूर्वराजा ज्ञानेन्द्रलाई माधव नेपालको खुला चुनौती – राजा बन्न मन छ भने चुनाव जितेर देखाउनुस्
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । गणतन्त्र दिवसको अवसरमा नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई कडा चुनौती दिएका छन्। उनले शाहलाई सिधा सम्बोधन गर्दै भने, “राजा बन्ने मन छ भने चुनाव जितेर आउनुस्, प्रधानमन्त्री बनेर देखाउनुस्।” पार्टीद्वारा आयोजित विशेष कार्यक्रममा बोल्दै नेपालले गणतन्त्रको विकल्प राजतन्त्र होइन भन्ने स्पष्ट सन्देश दिए। “बाबु भएन भने छोरा, छोरा भएन भने नाति, अनि पनातिलाई राजा बनाउनेरु हामी वंशवादी शासनको पक्षमा छैनौं,” उनले प्रष्ट पारे।

नेपालले गणतन्त्रका उपलब्धिहरूलाई कमजोर देखाउने प्रयास भइरहेको भन्दै त्यसप्रति सावधानी अपनाउन आग्रह गरे। “केही भएन भन्ने भ्रम फैलाउनेहरू गलत छन्,” उनले भने, “हामीले गणतन्त्र ल्याउन अग्रगामी भूमिका खेलेका छौं, अब त्यसको रक्षा र संस्थागत गर्न जरुरी छ।” कम्युनिस्ट आन्दोलनमा पनि हिम्मत र स्पष्ट दृष्टिकोण नभएका तत्वहरू भएको उल्लेख गर्दै नेपालले भने, “हामी गलत प्रवृत्तिको विरुद्ध लडिरहेछौं। परिवर्तन सजिलो छैन, तर सम्भव छ।”

उनले भ्रष्टाचारविरुद्ध ठोस कदम नचाल्दासम्म जनविश्वास कायम नहुने चेतावनी पनि दिए। “कम्युनिस्ट पार्टीप्रति जनताको विश्वास बढाउन हामीले आचरण र संस्कार सुध्र्याउनैपर्छ,” नेपालले जोड दिए।

अन्त्यमा, उनले गणतन्त्रलाई उल्ट्याउने कुनै पनि प्रयास सफल नहुने चेतावनी दिँदै भने, “इतिहासको पाङ्ग्रा पछाडि फर्कन सक्दैन। जनताको चाहनाविपरीत कुनै व्यवस्था फर्काउने सपना नदेखे हुन्छ।”

Previous Post

गोसाइँकुण्ड मेलामा लेक लाग्ने यात्रीलाई सुरक्षा व्यवस्था

Next Post

विद्यार्थी सङ्ख्या तीन, शिक्षक, कर्मचारी पनि तीन !

metakhabar

metakhabar

सम्बन्धित खबर

घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण
आर्थिक

घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

१४ असार २०८३,
संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास
आवाज

संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

१४ असार २०८३,
घर्तीभिरको चट्टान फुटाइयो
आर्थिक

घर्तीभिरको चट्टान फुटाइयो

१४ असार २०८३,
मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै
आर्थिक

मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

१४ असार २०८३,
पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया
खेलमैदान

पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

१४ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
समाचार

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

१४ असार २०८३,
Load More
Next Post
नेपालमा ३५ हजार ५५ विद्यालय, आधारभूत तहमा खुद भर्नादर ९२.७ प्रतिशत

विद्यार्थी सङ्ख्या तीन, शिक्षक, कर्मचारी पनि तीन !

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In