• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्यमा वृद्धि

    मौलिक चुड्का नाच संरक्षणमा जुट्यो दरै समुदाय

    मौलिक चुड्का नाच संरक्षणमा जुट्यो दरै समुदाय

    आज बागमती प्रदेशमा तेस्रो प्रदेश भाषा दिवस, सार्वजनिक बिदा

    बागमती प्रदेशको साक्षरता दर ८२.१ प्रतिशत

    झापामा वन्यजन्तुले नबिगार्ने ‘मेकाडामिया नट्स’को व्यावसायिक खेती

    झापामा वन्यजन्तुले नबिगार्ने ‘मेकाडामिया नट्स’को व्यावसायिक खेती

    तिलिचो भक्ति यात्रा सम्पन्न

    तिलिचो भक्ति यात्रा सम्पन्न

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

चन्दा सङ्कलन गरी पन्ज्युनयाँमा २१ फिट अग्लो राममूर्ति निर्माण

by
१४ चैत्र २०८१,
0
चन्दा सङ्कलन गरी पन्ज्युनयाँमा २१ फिट अग्लो राममूर्ति निर्माण
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बैतडी : यहाँको दोगडाकेदार गाउँपालिका–६,पन्ज्युनयाँस्थित श्रीराम मन्दिरमा भगवान श्रीरामको २१ फिट अग्लो मूर्ति निर्माण गरिएको छ ।

देश तथा विदेशबाट गरेर रु पाँच लाख चन्दा सङ्कलन गरेर मूर्ति निर्माण गरिएको राममूर्ति निर्माण समितिका अध्यक्ष वीरसिंह कार्कीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “देश तथा विदेशबाट चन्दा सङ्कलन गरेर २१ फिट अग्लो राममूर्ति निर्माण गरेका छौँ । मन्दिरको बाह्य रङरोगनलगायतका अन्य निर्माण कार्यहरू चलिरहेका छन् ।”

यही चैत २४ गते रामनवमीको दिन पारेर भगवान् श्रीरामको मूर्तिको औपचारिक उद्घाटन (प्राणपचिस्टा) गरिने समितिले जनाएको छ । यस अवसरमा परम्परागत रूपमा ठूलो मेला लाग्ने गर्छ, जसमा बैतडी, दार्चुलालगायत सुदूरपश्चिमका विभिन्न स्थानबाट भक्तजनहरूको सहभागिता हुने गरेको छ । धार्मिक रूपमा महत्वपूर्ण यस स्थलबारे स्कन्द पुराणमा समेत उल्लेख गरेको पाइन्छ ।

जमाडी र चौलानी नदीको सङ्गमस्थल बैतडीको साबिक ढिक क्षेत्र, हालको दोगडाकेदार गाउँपालिका, डिलासैनी गाउँपालिकाका साथै दार्चुलाको शैल्यशिखर नगरपालिका र लेकम गाउँपालिकाका भक्तजनहरूको आस्थाको केन्द्र रहेको यस स्थानमा परापूर्वकालदेखि नै रामनवमीका अवसरमा भव्य मेला लाग्दै आएको मूर्ति निर्माणका प्रस्तावक तथा समितिका सदस्य नैनसिंह गोयलाले जानकारी दिनुभयो । यहाँ तीर्थ, व्रत, विवाहलगायत विभिन्न धार्मिक तथा पैतृक कार्यहरू हुँदै आएका छन् ।

रामन्दिर क्षेत्रमा निकट भविष्यमा होमकुण्ड पनि निर्माण गर्ने योजना रहेको समितिका अध्यक्ष कार्कीले बताउनुभयो । राममन्दिर क्षेत्र परिसर फराकिलो गर्न स्थानीय बलदेवसिंह कार्की, कृष्णसिंह कार्की, भानसिंह कार्की र गणेशसिंह कार्कीले जग्गादान गर्नुभएको छ ।

Previous Post

भाडा नबुझाएको भन्दै बसपार्क सञ्चालकलाई सेवा सुविधा लिन नपाउने परिपत्र

Next Post

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

सम्बन्धित खबर

सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्यमा वृद्धि

८ असार २०८३,
मौलिक चुड्का नाच संरक्षणमा जुट्यो दरै समुदाय
आवाज

मौलिक चुड्का नाच संरक्षणमा जुट्यो दरै समुदाय

८ असार २०८३,
आज बागमती प्रदेशमा तेस्रो प्रदेश भाषा दिवस, सार्वजनिक बिदा
आवाज

बागमती प्रदेशको साक्षरता दर ८२.१ प्रतिशत

८ असार २०८३,
झापामा वन्यजन्तुले नबिगार्ने ‘मेकाडामिया नट्स’को व्यावसायिक खेती
आर्थिक

झापामा वन्यजन्तुले नबिगार्ने ‘मेकाडामिया नट्स’को व्यावसायिक खेती

८ असार २०८३,
तिलिचो भक्ति यात्रा सम्पन्न
आवाज

तिलिचो भक्ति यात्रा सम्पन्न

८ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

८ असार २०८३,
Load More
Next Post
कति छ आजको विदेशी मुद्रा विनिमय दर ?

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In