• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, June 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    चीनमा २०० बालबालिकालाई विषाक्त सिसा दिएको आरोपमा प्रिन्सिपल पक्राउ

    चीनको सुपर कम्प्युटरले अमेरिकालाई पछि पार्दै बन्यो विश्वकै शक्तिशाली

    आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

    आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

    रोनाल्डो चम्किँदा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

    रोनाल्डो चम्किँदा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

    शुक्लाफाँटामा सुनौलो तोपचराको गणना सुरु

    शुक्लाफाँटामा सुनौलो तोपचराको गणना सुरु

    सीमान्तकृत समुदायलाई पहिचान जोगाउनै सास्ती

    सीमान्तकृत समुदायलाई पहिचान जोगाउनै सास्ती

    दिक्तेल रुपाकोटले बाँदर धपाउन छुट्यायो ४५ लाख बजेट

    दिक्तेल रुपाकोटले बाँदर धपाउन छुट्यायो ४५ लाख बजेट

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

आज ‘प्रमिस डे’, सम्बन्धलाई सुमधुर बनाइराख्न गर्नुस् यी ५ बाचा

by
२९ माघ २०८१,
0
आज ‘प्रमिस डे’, सम्बन्धलाई सुमधुर बनाइराख्न गर्नुस् यी ५ बाचा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । आज प्रणय दिवस सप्ताह अन्तर्गत पाँचौँ दिन हो । हरेक वर्ष फेब्रुअरी ११ मा ‘प्रमिस डे’ मनाइन्छ ।

यो दिन आफ्नो पार्टनरलाई आफ्नो मायाप्रति धेरैभन्दा धेरै विश्वासिलो बनाउनका लागि सँगै बाच्ने सँगै मर्ने जस्ता कसमहरू खाने गरिन्छ ।

प्रेममा डुबेका जोडीहरूले एक अर्काप्रतिको सम्बन्धलाई सधैँ प्यारो बनाइ राख्न बाचा गर्ने गर्दछन् ।

प्रत्येक सम्बन्धमा भरोसा र वचनको ठूलो भूमिका हुन्छ । कुनै पनि सम्बन्ध मजबुत बनाउनका लागि साँचो मनले गरिएको वाचा निभाउनु आवश्यक छ । त्यसैले, यो दिन प्रेमी/प्रेमिकाले मात्र नभएर साथीभाइ तथा परिवारले पनि एकअर्कालाई साथ दिने वाचा गर्छन् ।

प्रमिस डे मा गरिने केही वाचाहरू जसले सम्बन्ध सुमधुर बनाउँछ :

‘म सधैँ तिम्रो साथ दिन्छु।’ – तिमीलाई कहिल्यै एक्लो महसुस हुन दिने छैन ।
‘तिमीलाई माया गर्न कहिल्यै रोक्दिन ।’– माया सधैँ गहिरिँदै जानेछ ।
‘म जहिले पनि तिमीप्रति इमानदार र वफादार रहनेछु।’ – विश्वास कहिल्यै तोड्दिन ।
‘हामी खुसी रहनको लागि सँगै मिहिनेत गर्नेछौँ ।’ – समस्या आए पनि सँगै समाधान खोज्नेछौँ ।
‘म जहिले पनि तिमीलाई बुझ्ने प्रयास गर्नेछु।’ – तिम्रा भावनालाई महत्त्व दिनेछु ।

Previous Post

अमेरिकी डलरको भाउ पुनः बढ्यो

Next Post

चन्द्रयान-३ को नयाँ खोज : चन्द्रमाको उमेर ३.७ अर्ब वर्ष

सम्बन्धित खबर

चीनमा २०० बालबालिकालाई विषाक्त सिसा दिएको आरोपमा प्रिन्सिपल पक्राउ
अन्तर्राष्ट्रिय

चीनको सुपर कम्प्युटरले अमेरिकालाई पछि पार्दै बन्यो विश्वकै शक्तिशाली

१० असार २०८३,
आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ
आवाज

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

१० असार २०८३,
रोनाल्डो चम्किँदा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित
आवाज

रोनाल्डो चम्किँदा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

१० असार २०८३,
शुक्लाफाँटामा सुनौलो तोपचराको गणना सुरु
समाचार

शुक्लाफाँटामा सुनौलो तोपचराको गणना सुरु

१० असार २०८३,
सीमान्तकृत समुदायलाई पहिचान जोगाउनै सास्ती
समाचार

सीमान्तकृत समुदायलाई पहिचान जोगाउनै सास्ती

१० असार २०८३,
दिक्तेल रुपाकोटले बाँदर धपाउन छुट्यायो ४५ लाख बजेट
समाचार

दिक्तेल रुपाकोटले बाँदर धपाउन छुट्यायो ४५ लाख बजेट

१० असार २०८३,
Load More
Next Post
चन्द्रयान-३ को नयाँ खोज : चन्द्रमाको उमेर ३.७ अर्ब वर्ष

चन्द्रयान-३ को नयाँ खोज : चन्द्रमाको उमेर ३.७ अर्ब वर्ष

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In