• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    भेनेजुएलामा शक्तिशाली भूकम्प

    भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु

    ज्येष्ठ शुक्ल एकादशीः घरका मठमा तुलसीको दल राखिँदै

    ज्येष्ठ शुक्ल एकादशीः घरघरका मठमा तुलसीको दल राखिँदै

    यात्रुका मागका आधारमा टरिगाउँ विमानस्थलबाट उडान

    टरिगाउँ विमानस्थलका लागि २५ करोड

    मौद्रिक नीति लगानी र उत्पादनमैत्री बनाउन चेम्बरको आग्रह

    मौद्रिक नीति लगानी र उत्पादनमैत्री बनाउन चेम्बरको आग्रह

    वीरगञ्जलाई विरुप बनाउने तार हटाइँदै

    गर्मी बढेपछि वीरगञ्जका सबै विद्यालय चार दिन बिदा

    ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन

    ट्राफिक कारबाहीमा १९ लाख ३१ हजार राजस्व सङ्कलन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अमेरिका भित्रिने स्टिल र आल्मुनियममा २५ प्रतिशत कर लगाउने राष्ट्रपति ट्रम्पको घोषणा

by
२८ माघ २०८१,
0
हमासले बन्दी रिहा नगरे मध्यपूर्वले विनाशकारी परिस्थिति सामना गर्नुपर्ने ट्रम्पको चेतावनी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले अमेरिकाले आयात गर्ने सम्पूर्ण स्टिल र आल्मुनियममा २५ प्रतिशत कर लगाउने बताउनुभएको छ ।

एनएफएल सुपर बाउलमा सहभागी हुन जाने क्रममा विमानभित्र रिपोर्टरसँगको कुराकानीमा ट्रम्पले कर स्टिल र आल्मुनियममा २५ प्रतिशत कर लगाउने बताउनुभएको हो । उक्त विषयमा आज नयाँ घोषणा हुने ट्रम्पको भनाइ छ ।

घातुमाथि अहिलेसम्मकै ठुलो भन्सार शूल्कको घोषणाले अमेरिकी व्यापार नीतिमा सुधार आउने टिप्पणी भइरहेको छ । ट्रम्पले आफ्नो पहिलो कार्यकालमा समेत स्टिलमा २५ र आल्मुनियममा १० प्रतिशत कर लगाउनुभएको थियो । तर, पछि क्यानडा, मेक्सिको र ब्राजिललगायत थुप्रै व्यापारिक साझेदारलाई कर मुक्त कोटा प्रदान गरिएको थियो ।

सरकार र अमेरिकी आइरन एण्ड स्टिल इन्स्टिच्युटको तथ्यांकअनुसार अमेरिकामा स्टिल आयातको सबैभन्दा ठूलो स्रोत क्यानडा, ब्राजिल र मेक्सिको पछि दक्षिण कोरिया र भियतनाम हुन । अमेरिकालाई सबैभन्दा बढी आल्युमिनियम क्यानडाले निकासी गर्छ । उक्त करले क्यानडालाई व्यापक असर पार्ने बताइएको छ । सन् २०२४ मा क्यानडाले ७९ प्रतिशत आल्युमिनियम अमेरिका पठाएको थियो ।

यसैबीच, राष्ट्रपति ट्रम्पले अमेरिकी वस्तुमाथि कर लगाउने जुनसुकै मुलकलाई सोही अनुपातमा पारस्पारिक कर लगाउने चेतावनी दिनुभएको । उक्त योजनाबारे ट्रम्पले मंगलबार वा बुधबार घोषणा गर्ने बताइएको छ । घोषणाले अमेरिकाबाट फाइदा लिने मुलुकलाई असर पर्ने तर निरन्तर कर बुझाइरहेका मुलुकलाई खासै असर नपर्ने ट्रम्पको भनाइ छ ।

राष्ट्रपति ट्रम्पले गाजालाई अमेरिकाको स्वामित्वमा राख्ने आफ्नो प्रतिबद्धतालाई दोहोर्याउनुभएको छ ।

Previous Post

गुहाटीमा रातो मच्छिन्द्रनाथसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन

Next Post

‘ग्लामर’बाट अध्यात्मको बाटोमा इशिका (फाेटाेफिचर)

सम्बन्धित खबर

भेनेजुएलामा शक्तिशाली भूकम्प
अन्तर्राष्ट्रिय

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु

११ असार २०८३,
ज्येष्ठ शुक्ल एकादशीः घरका मठमा तुलसीको दल राखिँदै
आवाज

ज्येष्ठ शुक्ल एकादशीः घरघरका मठमा तुलसीको दल राखिँदै

११ असार २०८३,
यात्रुका मागका आधारमा टरिगाउँ विमानस्थलबाट उडान
आर्थिक

टरिगाउँ विमानस्थलका लागि २५ करोड

११ असार २०८३,
मौद्रिक नीति लगानी र उत्पादनमैत्री बनाउन चेम्बरको आग्रह
आर्थिक

मौद्रिक नीति लगानी र उत्पादनमैत्री बनाउन चेम्बरको आग्रह

११ असार २०८३,
वीरगञ्जलाई विरुप बनाउने तार हटाइँदै
आवाज

गर्मी बढेपछि वीरगञ्जका सबै विद्यालय चार दिन बिदा

११ असार २०८३,
ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन
समाचार

ट्राफिक कारबाहीमा १९ लाख ३१ हजार राजस्व सङ्कलन

११ असार २०८३,
Load More
Next Post
‘ग्लामर’बाट अध्यात्मको बाटोमा इशिका (फाेटाेफिचर)

‘ग्लामर’बाट अध्यात्मको बाटोमा इशिका (फाेटाेफिचर)

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In