• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, May 14, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सरकारको प्रशासनिक पुनर्संरचना, संघीय मन्त्रालय अब १८ वटामा सीमित

    सरकारको प्रशासनिक पुनर्संरचना, संघीय मन्त्रालय अब १८ वटामा सीमित

    चीन भ्रमणमा ट्रम्प : अमेरिका–चीन सम्बन्धलाई नयाँ दिशा दिने सहमतिमा ट्रम्प र सी

    चीन भ्रमणमा ट्रम्प : अमेरिका–चीन सम्बन्धलाई नयाँ दिशा दिने सहमतिमा ट्रम्प र सी

    नेपाल–भारत व्यापार विस्तारबारे कोलकातामा छलफल

    नेपाल–भारत व्यापार विस्तारबारे कोलकातामा छलफल

    अनाथ बालबालिकाको अभिभावक बन्दै टीकापुर नगरपालिका

    अनाथ बालबालिकाको अभिभावक बन्दै टीकापुर नगरपालिका

    शीघ्र सेवा प्रवाहमा परराष्ट्रमन्त्रीको जोड

    शीघ्र सेवा प्रवाहमा परराष्ट्रमन्त्रीको जोड

    सगरमाथा आरोहण मार्ग खुला

    सगरमाथा आरोहण मार्ग खुला

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

इजरायली प्रधानमन्त्रीद्वारा बन्धक रिहाइका ‘चकित पार्ने दृश्य’ को आलोचना

by
१८ माघ २०८१,
0
इजरायली प्रधानमन्त्रीद्वारा बन्धक रिहाइका ‘चकित पार्ने दृश्य’ को आलोचना
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले बिहीबार दुई इजरायलीसहित सात बन्धकको हस्तान्तरणका क्रममा देखिएका ‘चकित पार्ने दृश्यहरू’ भनेर वर्णन गरेको घटनाको आलोचना गरेका छन्।

“म बन्धकहरूको रिहाइका क्रममा देखिएका चकित पार्ने दृश्यहरूलाई अत्यन्त गम्भीरतापूर्वक हेर्छु। यो हमास आतंकवादी संगठनको अकल्पनीय क्रूरताको अर्को प्रमाण हो”, टेलिभिजनका दृश्यहरूमा बन्धक हस्तान्तरण हेर्न जम्मा भएका सयौँ गजावासीलाई नियन्त्रण गर्न बन्दुकधारीहरू संघर्षरत देखिएपछि नेतन्याहुले एक वक्तव्यमा भने, “म मध्यस्थकर्ताहरूलाई यस्तो भयानक दृश्यहरू पुनरावृत्ति नहुने सुनिश्चित गर्न र हाम्रा बन्धकहरूको सुरक्षाको ग्यारेन्टी गर्न माग गर्दछु, जसले हाम्रा बन्धकहरूलाई हानी गर्ने हिम्मत गर्छ उसले मूल्य चुकाउनु पर्नेछ।”

सात बन्धकको हस्तान्तरणका लागि ल्याइँदा सयौँ मानिस यो घटना हेर्न भेला भएकाले गाजाको दक्षिणी शहर खान युनुसमा अराजकता फैलिएको थियो। यो हस्तान्तरण मारिएका हमासका नेता याह्या सिनवारको अहिले ध्वस्त भएको बाल्यकालको घर नजिकै भएको थियो।

एएफपी संवाददाताका अनुसार बन्धकहरूलाई लिन आएका रेडक्रसका गाडीहरूलाई तस्विर खिच्न खोज्ने दर्शकहरूले घेरेका थिए। सात बन्धकमा दुई इजरायली गादी मोजेस र अर्बेल येहुद तथा पाँच थाई नागरिक थिए।

टेलिभिजनका दृश्यहरूमा मास्क लगाएका बन्दुकधारीहरूले हस्तान्तरणका लागि अगाडि ल्याउँदा गजावासीहरूको भीडले नागरिक महिला येहुदको तस्विर खिच्दै गरेको देखाइएको थियो । स्पष्ट रूपमा विचलित येहुदलाई पछि मोजेससँगै रेड क्रसको गाडीमा देखिएको थियो।

Previous Post

काठमाडौंको न्यूनतम तापक्रम घट्यो

Next Post

परदेश यात्रा सकी साँखु फर्किए माधवनारायणका व्रतालु

सम्बन्धित खबर

सरकारको प्रशासनिक पुनर्संरचना, संघीय मन्त्रालय अब १८ वटामा सीमित
फिचर-ब्यानर

सरकारको प्रशासनिक पुनर्संरचना, संघीय मन्त्रालय अब १८ वटामा सीमित

३१ बैशाख २०८३,
चीन भ्रमणमा ट्रम्प : अमेरिका–चीन सम्बन्धलाई नयाँ दिशा दिने सहमतिमा ट्रम्प र सी
फिचर-ब्यानर

चीन भ्रमणमा ट्रम्प : अमेरिका–चीन सम्बन्धलाई नयाँ दिशा दिने सहमतिमा ट्रम्प र सी

३१ बैशाख २०८३,
नेपाल–भारत व्यापार विस्तारबारे कोलकातामा छलफल
समाचार

नेपाल–भारत व्यापार विस्तारबारे कोलकातामा छलफल

३१ बैशाख २०८३,
अनाथ बालबालिकाको अभिभावक बन्दै टीकापुर नगरपालिका
समाचार

अनाथ बालबालिकाको अभिभावक बन्दै टीकापुर नगरपालिका

३१ बैशाख २०८३,
शीघ्र सेवा प्रवाहमा परराष्ट्रमन्त्रीको जोड
समाचार

शीघ्र सेवा प्रवाहमा परराष्ट्रमन्त्रीको जोड

३१ बैशाख २०८३,
सगरमाथा आरोहण मार्ग खुला
फिचर-ब्यानर

सगरमाथा आरोहण मार्ग खुला

३१ बैशाख २०८३,
Load More
Next Post
परदेश यात्रा सकी साँखु फर्किए माधवनारायणका व्रतालु

परदेश यात्रा सकी साँखु फर्किए माधवनारायणका व्रतालु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In