• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, September 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार

    कांग्रेस महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने

    नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट

    २६ सयको विन्दुमा ओर्लियो नेप्से, कारोबार रकम पनि घट्दो

    बाढीले बगाएको गैँडा कसरा ल्याइने

    बाढीले बगाएको गैँडा कसरा ल्याइने

    कर्णालीका दश जिल्लामा खेलाडी छनौट हुँदै, दशौं खेलकुदको तयारी तीव्र

    कर्णालीका दश जिल्लामा खेलाडी छनौट हुँदै, दशौं खेलकुदको तयारी तीव्र

    छत्तीस वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा

    छत्तीस वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा

    ब्याजदर वृद्धिको आशंकाबीच अमेरिकी सेयर बजारमा गिरावट

    ब्याजदर वृद्धिको आशंकाबीच अमेरिकी सेयर बजारमा गिरावट

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
१३ अशोज २०८३,
0
नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं। साताको दोस्रो कारोबार दिन मंगलबार सेयर बजार राताम्मे भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ९.६२ अंकले घटेर २६०३.७१ बिन्दुमा झरेको छ ।

१३ मध्ये दुई उपसमूहको परिसूचक मात्र बढेको छ । आज निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक सामान्य अंक बढेको छ। कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक १.८७ प्रतिशत घटेको छ।

नेप्सेसँगै मंगलबार कारोबार रकम पनि घटेको छ। सोमबार पाँच अर्ब ३८ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियो । आज ३६३ स्टकको ५१ हजार २७४ पटकको कारोबारमा चार अर्ब ६५ करोड ४८ लाख ७८ हजार रुपैयाँबराबरको एक करोड १० लाख ६९ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

आज सबैभन्दा धेरै हिमालयन डिष्टिलरी कम्पनीको २२ करोड ९९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, शिवम् सिमेन्ट्सको १७ करोड र सिद्धार्थ बैंकको कारोबार रकम साढे १६ करोड रुपैयाँ नाघेको छ।

आज १२ प्रतिशत आइसिएफसी फाइनान्स लिमिटेड डिबेन्चर २०८३ का लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ । सिटिजन्स सुपर ३० म्युचुअल फण्डका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ५ प्रतिशतभन्दा धेरैले घटेको छ ।

Previous Post

बाढीले बगाएको गैँडा कसरा ल्याइने

Next Post

कांग्रेस महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने

metakhabar

metakhabar

सम्बन्धित खबर

कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार
फिचर-ब्यानर

कांग्रेस महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने

१३ अशोज २०८३,
बाढीले बगाएको गैँडा कसरा ल्याइने
समाचार

बाढीले बगाएको गैँडा कसरा ल्याइने

१३ अशोज २०८३,
कर्णालीका दश जिल्लामा खेलाडी छनौट हुँदै, दशौं खेलकुदको तयारी तीव्र
खेलमैदान

कर्णालीका दश जिल्लामा खेलाडी छनौट हुँदै, दशौं खेलकुदको तयारी तीव्र

१३ अशोज २०८३,
छत्तीस वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा
फिचर-ब्यानर

छत्तीस वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा

१३ अशोज २०८३,
ब्याजदर वृद्धिको आशंकाबीच अमेरिकी सेयर बजारमा गिरावट
फिचर-ब्यानर

ब्याजदर वृद्धिको आशंकाबीच अमेरिकी सेयर बजारमा गिरावट

१३ अशोज २०८३,
मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती
फिचर-ब्यानर

मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती

१३ अशोज २०८३,
Load More
Next Post
कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार

कांग्रेस महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In