• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
सोमबार, ७ मंसिर २०८३
Metakhabar
  • गृह
  • समाचार
    प्रधानमन्त्री शाह र प्रधानमन्त्री मोदीबीच उच्चस्तरीय द्विपक्षीय वार्ता सम्पन्न

    बालेनलाई उत्साही बनाउन मोदीले बोलेका अर्थपूर्ण दुई कुरा

    बालेन र मोदीले गरे तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास

    नेपाल–भारतबीच ८ समझदारीपत्रमा हस्ताक्षर, के–के विषयमा भयो सहमति ?

    काश्मिरमा आक्रमणको जवाफ दिन सेनालाई ‘परिचालन स्वतन्त्रता’

    मैले युवा प्रधानमन्त्री शाहमा नेपालको भविष्य देखेँ : भारतीय प्रधानमन्त्री मोदी

    प्रधानमन्त्री शाहलाई समकक्षी मोदीद्वारा भारतको ‘प्रधानमन्त्री गतिशक्ति’ योजनाबारे जानकारी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

मेटाखबर संवाददाता मेटाखबर संवाददाता
७ मंसिर २०८३,
0
प्रधानमन्त्री शाह र प्रधानमन्त्री मोदीबीच उच्चस्तरीय द्विपक्षीय वार्ता सम्पन्न
1
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

प्रधानमन्त्री वालेन्द्र शाह बालेनको भारत भ्रमणको क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अर्थपूर्ण दुई कुरा बोलेका छन् । आफ्नै निमन्त्रणमा भ्रमणमा आएका वालेन्द्रको विषयमा मोदीले अर्थपूर्ण टिप्पणी गरेका हुन् ।

‘नेपालको प्रधानमन्त्री बनेपछि आफ्नो पहिलो द्विपक्षीय भ्रमणमा क्रममा वालेन्द्र शाहलाई पहिलोपटक भारतमा स्वागत गर्न पाउँदा मलाई धेरै खुसी लागेको छ । केही महिना पहिले जब उनले विश्वकै सबैभन्दा युवा प्रधानमन्त्रीका रूपमा युएनमा सम्बोधन गरेका थिए । त्यतिखेरै उनको दूरदर्शिताको स्पष्ट झलक देखिएको थियो, ’बालेनबारे मोदीले भने, ‘आज पछिल्लो केही कही घण्टाको कुराकानीमा नेपालको भविष्य र भारत–नेपाल सम्बन्धका लागि उनको प्रस्ट दृष्टिकोण र प्रतिज्ञाको महसुस गरेको छु ।’

मोदी यतिमै रोकिएनन् । २१ फागुनमा भएको निर्वाचन र त्यसले दिएको जनादेशबारे पनि उनले अर्थपूर्ण टिप्पणी गरे । नेपाली जनताले दिएको जनमतलाई मोदीले ऐतिहासिकको संज्ञा दिए । ‘यस वर्ष नेपालका जनताले जुन ऐतिहासिक जनादेश दिएका छन्, त्यसले नेपालको नयाँ पिँढीको आकांक्षा, अभिलाषा दर्शाउँछ,’ मोदीले बलियो जनमत पाएका बालेनबारे भने ।

त्यसपछि मोदीले दुई देशबीचको सम्बन्धबारे व्याख्या गरे । सशक्त र समृद्ध नेपालको विकास यात्रामा भारत सहयोगी हुँदै आएको कुरा बताए । ‘भारत सशक्त नेपालको विकास यात्रामा सहभागी रहँदै आएको छ । यसै भावनाबाट हामीले आज सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन केही महत्त्वपूर्ण निर्णय लिएका छौँ,’ मोदीले भने ।

भारत र नेपालको सम्बन्ध छिमेकीको मात्रै नभएको उनको भनाइ छ । ‘भारत र नेपालको सम्बन्ध छिमेकीको मात्रै होइन, आफ्नोपन, अटुट विश्वासको सम्बन्ध हो । हाम्रा खुसी साझा छन्, हाम्रा चुनौती पनि साझा छन् । हामी एक अर्काको प्रगतिमा साथी हौँ,’ मोदीले भने, ‘मुस्किल समयमा हामी एक अर्काका सहारा पनि हौँ ।’

त्यसपछि मोदीले नेपालमा भदौ १० मा आएको भोटेकोसीको भीषण बाढीले पुर्‍याएको जनधनको क्षतिबारे गहिरो दुःख व्यक्त गरे । त्यसपछि नै उनले नेपालको पुनर्निर्माण र दीर्घकालीन विकासको लागि २४ हजार करोड नेपाली रुपैयाँ आर्थिक सहयोगको घोषणा गरे । यो घोषणाले नेपालको विकासलाई नयाँ आयाम दिने उनको भनाइ छ ।

प्रभावित परिवारको जीवनमा नयाँ आशा प्राप्त हुने विश्वास उनले व्यक्त गरे । नयाँ अवसर र भविष्यका लागि दुई देशको सम्बन्धको आयाम निकै फराकिलो भएको मोदीको भनाइ छ । ‘दुई देशको सम्बन्ध, साझा इतिहास, आस्था, संस्कृति र जनता–जनताबीचको सम्बन्ध गहिरो धागोले बनेको छ । भगवान राम, माता सीता हाम्रा साझा सभ्यता र आस्थाको पहिचान हुन्,’ मोदीले भने ।

जवाफमा प्रधानमन्त्री बालेनले पनि नेपाल–भारत सम्बन्ध हिमाल जत्तिकै अटल र महासागरजत्तिकै गहिरो तथा विशाल भएको टिप्पणी गरे । यस क्रममा उनले भारतीय समकक्षीलाई नेपाल भ्रमणको निम्तो पनि दिए ।

अघिल्लो समाचार

बालेन र मोदीले गरे तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास

मेटाखबर संवाददाता

मेटाखबर संवाददाता

सम्बन्धित खबर

बालेन र मोदीले गरे तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास
समाचार

बालेन र मोदीले गरे तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास

७ मंसिर २०८३,
नेपाल–भारतबीच ८ समझदारीपत्रमा हस्ताक्षर, के–के विषयमा भयो सहमति ?
फिचर-ब्यानर

नेपाल–भारतबीच ८ समझदारीपत्रमा हस्ताक्षर, के–के विषयमा भयो सहमति ?

७ मंसिर २०८३,
काश्मिरमा आक्रमणको जवाफ दिन सेनालाई ‘परिचालन स्वतन्त्रता’
अन्तर्राष्ट्रिय

मैले युवा प्रधानमन्त्री शाहमा नेपालको भविष्य देखेँ : भारतीय प्रधानमन्त्री मोदी

७ मंसिर २०८३,
प्रधानमन्त्री शाहलाई समकक्षी मोदीद्वारा भारतको ‘प्रधानमन्त्री गतिशक्ति’ योजनाबारे जानकारी
अन्तर्राष्ट्रिय

प्रधानमन्त्री शाहलाई समकक्षी मोदीद्वारा भारतको ‘प्रधानमन्त्री गतिशक्ति’ योजनाबारे जानकारी

७ मंसिर २०८३,
प्रधानमन्त्री शाह र प्रधानमन्त्री मोदीबीच उच्चस्तरीय द्विपक्षीय वार्ता सम्पन्न
अन्तर्राष्ट्रिय

प्रधानमन्त्री शाह र प्रधानमन्त्री मोदीबीच उच्चस्तरीय द्विपक्षीय वार्ता सम्पन्न

७ मंसिर २०८३,
प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीबीच भेटवार्ता हुँदै
आर्थिक

थप समाचार
प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रधानमन्त्री शाह र प्रधानमन्त्री मोदीबीच उच्चस्तरीय द्विपक्षीय वार्ता सम्पन्न

बालेनलाई उत्साही बनाउन मोदीले बोलेका अर्थपूर्ण दुई कुरा

७ मंसिर २०८३,
बालेन र मोदीले गरे तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास

बालेन र मोदीले गरे तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास

७ मंसिर २०८३,
नेपाल–भारतबीच ८ समझदारीपत्रमा हस्ताक्षर, के–के विषयमा भयो सहमति ?

नेपाल–भारतबीच ८ समझदारीपत्रमा हस्ताक्षर, के–के विषयमा भयो सहमति ?

७ मंसिर २०८३,
काश्मिरमा आक्रमणको जवाफ दिन सेनालाई ‘परिचालन स्वतन्त्रता’

मैले युवा प्रधानमन्त्री शाहमा नेपालको भविष्य देखेँ : भारतीय प्रधानमन्त्री मोदी

७ मंसिर २०८३,
प्रधानमन्त्री शाहलाई समकक्षी मोदीद्वारा भारतको ‘प्रधानमन्त्री गतिशक्ति’ योजनाबारे जानकारी

प्रधानमन्त्री शाहलाई समकक्षी मोदीद्वारा भारतको ‘प्रधानमन्त्री गतिशक्ति’ योजनाबारे जानकारी

७ मंसिर २०८३,
प्रधानमन्त्री शाह र प्रधानमन्त्री मोदीबीच उच्चस्तरीय द्विपक्षीय वार्ता सम्पन्न

प्रधानमन्त्री शाह र प्रधानमन्त्री मोदीबीच उच्चस्तरीय द्विपक्षीय वार्ता सम्पन्न

७ मंसिर २०८३,

सिफारिस

  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
  • विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • सपनामा कुकुर देख्नाले के सङ्केत गर्छ ?

    0 shares
    Share 0 Tweet 0
  • मंगलबार कुन देवी-देवताको पूजा गर्ने ?

    0 shares
    Share 0 Tweet 0
  • राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन