• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, September 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    जगदम्बा मोटर्स प्रा.लि.द्वारा भृकुटीमण्डपमा अचम्मैको महा EXCHANGE मेलाको शुभारम्भ

    जगदम्बा मोटर्स प्रा.लि.द्वारा भृकुटीमण्डपमा अचम्मैको महा EXCHANGE मेलाको शुभारम्भ

    कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार

    कांग्रेस महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने

    नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट

    २६ सयको विन्दुमा ओर्लियो नेप्से, कारोबार रकम पनि घट्दो

    बाढीले बगाएको गैँडा कसरा ल्याइने

    बाढीले बगाएको गैँडा कसरा ल्याइने

    कर्णालीका दश जिल्लामा खेलाडी छनौट हुँदै, दशौं खेलकुदको तयारी तीव्र

    कर्णालीका दश जिल्लामा खेलाडी छनौट हुँदै, दशौं खेलकुदको तयारी तीव्र

    छत्तीस वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा

    छत्तीस वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अब गुगल म्याप्सले पनि फेर्दैछ ‘गल्फ अफ मेक्सिको’को नाम

by
१६ माघ २०८१,
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ‘प्रशासन’ले शुक्रबार ‘गल्फ अफ मेक्सिको’को नाम फेरेर ‘गल्फ अफ अमेरिका’ राख्ने घोषणा गरेको छ। तर गुगल र एप्पलको लोकप्रिय म्याप सेवाहरूले भने अझैपनि पुरानो नाम देखाइरहेका छन्।

ट्रम्पको घोषणाले विश्व राजनीतिसँगै मेक्सिकोमा हलचल मच्चाइरहेका बेला सोमबार गुगलले भन्यो, ‘अमेरिकी सरकारको आधिकारिक म्यापहरू अद्यावधिक भएपछि गुगलले पनि गल्फ अफ अमेरिकालाई देखाउनेछ। यो नयाँ कुरा होइन, लामो समयदेखिको अभ्यास हो।’

राष्ट्रपति ट्रम्पले आफ्नो पहिलो कार्यकालको पहिलो दिनमै कार्यकारी आदेश जारी गर्दा उत्तर अमेरिकाको सबैभन्दा अग्लो पहाडको नाम परिवर्तन गर्ने घोषणा गरेका थिए। त्यो पहाडको नाम पनि गुगल म्याप्सले परिवर्तन गरेको थियो।
अमेरिकी भू-गर्भ सर्वेक्षणमार्फत् आधिकारिक म्यापहरू अद्यावधिक गर्दै लैजाने अमेरिकी आन्तरिक विभागले जनाएको छ।

सरकारले आधिकारी रुपमा ‘गल्फ अफ मेक्सिको’को नाम परिवर्तन गरेपछि गुगलले तुरुन्तै लागू गर्ने गुगल कम्पनीका एक अधिकारीले जनाएका छन्। गुगल म्याप्स अरबौँ प्रयोगकर्ताहरूको लागि भौगोलिक जानकारीको महत्वपूर्ण स्रोत हो। गुगलका अनुसार, अमेरिकी प्रयोगकर्ताहरूले गल्फ अफ अमेरिकाको नाम देख्नेछन्, तर मेक्सिकोमा रहेका प्रयोगकर्ताहरूले गल्फ अफ मेक्सिकोको नाम देख्न देख्नेछन्।

गुगल स्रोतकाअनुसार विश्वभरका अन्य स्थानका प्रयोगकर्ताहरूले भने दुवै नाम सँगसँगै देख्नेछन्। यी प्रयोगकर्ताहरूका लागि पहिले ‘गल्फ अफ मेक्सिको’को नाम देखिनेछ, त्यसपछि कोठाभित्र ‘गल्फ अफ अमेरिका’को नाम राखिनेछ। तर गुगल कम्पनीका प्रवक्ताले यी दुई नामहरूको क्रमबारे टिप्पणी गर्न अस्वीकार गरेका छन्।

त्यस्तै, एप्पलका प्रतिनिधिहरूले आफ्नो म्याप्समा गल्फ अफ अमेरिकाको नाम लागू गर्ने वा नगर्नेबारे कुनै प्रतिक्रिया दिएका छैनन्।

गुगल म्याप्सले विशेष गरी भू-राजनीतिक विवाद भएका स्थानहरूमा प्रयोगकर्ताको स्थानअनुसार एउटै ठाउँका लागि फरक नाम प्रयोग गर्ने गरेको छ। जस्तै, साउदी अरब र इरानबीचको खाडीको नामलाई लिएर दशकौँदेखि विवाद छ।

अन्तर्राष्ट्रिय प्रयोगकर्ताहरूका लागि गुगलले सो खाडीलाई ‘पर्सियन गल्फ (अरबियन गल्फ)’ भनेर लेख्छ। तर खाडी नजिकका अरब देशहरूमा गुगल म्याप्सले यसलाई अरबियन गल्फ नै भनेर देखाउँछ।

Previous Post

काठमाडौंको टुँडिखेलमा ल्होछारको रौनक शुरु

Next Post

मदिराको सेवनले बढाउँछ क्यान्सरको जोखिम

सम्बन्धित खबर

जगदम्बा मोटर्स प्रा.लि.द्वारा भृकुटीमण्डपमा अचम्मैको महा EXCHANGE मेलाको शुभारम्भ
आर्थिक

जगदम्बा मोटर्स प्रा.लि.द्वारा भृकुटीमण्डपमा अचम्मैको महा EXCHANGE मेलाको शुभारम्भ

१३ अशोज २०८३,
कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार
फिचर-ब्यानर

कांग्रेस महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने

१३ अशोज २०८३,
नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट
समाचार

२६ सयको विन्दुमा ओर्लियो नेप्से, कारोबार रकम पनि घट्दो

१३ अशोज २०८३,
बाढीले बगाएको गैँडा कसरा ल्याइने
समाचार

बाढीले बगाएको गैँडा कसरा ल्याइने

१३ अशोज २०८३,
कर्णालीका दश जिल्लामा खेलाडी छनौट हुँदै, दशौं खेलकुदको तयारी तीव्र
खेलमैदान

कर्णालीका दश जिल्लामा खेलाडी छनौट हुँदै, दशौं खेलकुदको तयारी तीव्र

१३ अशोज २०८३,
छत्तीस वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा
फिचर-ब्यानर

छत्तीस वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा

१३ अशोज २०८३,
Load More
Next Post
मदिराको सेवनले बढाउँछ क्यान्सरको जोखिम

मदिराको सेवनले बढाउँछ क्यान्सरको जोखिम

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In