• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, June 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

    बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

    आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

    आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

    चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता

    चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता

    लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहित

    पच्चीस अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात

    रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा

    रास्वपा महाधिवेशन : मतदानको तयारी हुँदै

    ‘ननग्रेडेड’ विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिनेछ : शिक्षामन्त्री

    शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

मदिराको सेवनले बढाउँछ क्यान्सरको जोखिम

by
१६ माघ २०८१,
0
मदिराको सेवनले बढाउँछ क्यान्सरको जोखिम
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ- मद्यपान हाम्रो स्वास्थ्यको लागि हानिकारक छ । यद्यपि धेरै व्यक्तिहरुले यसको सेवन गर्छन् । तर अध्ययन के बताउँछ भने मदिराको सेवनले ७ प्रकारका क्यान्सरको जोखिम बढाउने अमेरिकाको स्वास्थ्य तथा मानव सेवा विभागले गरेको एक अध्ययनले देखाएको छ । मद्यपानले मुख,घाँटी,स्तन,कलेजो,गला,स्वर यन्त्र लगायतका क्यान्सरको जोखिम बढाउँछ ।

मद्यपानले शरीरमा एसिटाल्डिहाइड उत्पादन गर्छ, जसले डी.एन.ए मा क्षति पुर्‍याउँछ र क्यान्सरको जोखिम बढाउँछ । मद्यपानले अक्सिडेटिभ तनाव बढाउँछ, जसले डी.एन.ए, प्रोटिन र कोषहरूलाई क्षति पुर्‍याएर र शरीरमा सुजन बढाएर क्यान्सरको जोखिम बढाउँछ ।

यस्तै मद्यपानले शरीरका विभिन्न हर्मोनको स्तर परिवर्तन गर्छ, जसमा एस्ट्रोजेन पनि पर्छ । यसले महिलामा स्तन क्यान्सरको जोखिम बढाउँछ । यसैगरी मद्यपानले शरीरमा कार्सिनोजेनहरूको अवशोषण बढाउँछ । दिनको दुई गिलास मद्यपान गर्ने १०० मध्ये करिब ५ महिलामा क्यान्सर हुने सम्भावना हुन्छ । दिनको दुई गिलास मद्यपान गर्ने १०० मध्ये करिब ३ पुरुषमा क्यान्सर हुने सम्भावना हुन्छ ।

मद्यपानको असर पुरुष र महिलामा दुवैमा देखिन्छ, तर महिलामा यसको जोखिम अझ बढी हुन्छ । महिलामा मद्यपानले क्यान्सरको जोखिम बढी हुने कारण महिलाको शारीरिक बनावट पनि एक कारण हो । महिलाको शारीरिक आकार सामान्यतया सानो हुने भएकाले समान मात्रामा मद्यपान गर्दा महिलाको रक्तमा मद्यपानको मात्रा उच्च हुने र शरीरका हरेक कोषमा मद्यपानको असर बढी हुने देखिन्छ ।

साथै, महिलामा शरीरको बोसोको मात्रा पुरुषभन्दा बढी हुने हुँदा मद्यपानले महिलामा बढी असर पुर्‍याउँछ । यता नवीनतम आइ.ए.आर.सी रिपोर्टले विश्वभरि वार्षिक रूपमा हुने ७५,००० मध्ये करिब २० प्रतिशत ओठ र मुखका क्यान्सर मद्यपानका कारण हुने बताएको छ । यस्तै मद्यपानले शरीरलाई क्यान्सरबाट जोगाउन सहयोग गर्ने बी भिटामिन र फोलेटजस्ता महत्त्वपूर्ण पोषक तत्त्वको मात्रा पनि घटाउँछ ।

Previous Post

अब गुगल म्याप्सले पनि फेर्दैछ ‘गल्फ अफ मेक्सिको’को नाम

Next Post

धनुष र नयनताराबीचको विवादमा नयाँ मोड

सम्बन्धित खबर

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार
आवाज

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

१० असार २०८३,
आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला
आर्थिक

आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

१० असार २०८३,
चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता
आर्थिक

चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता

१० असार २०८३,
लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहित
आर्थिक

पच्चीस अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात

१० असार २०८३,
रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा
फिचर-ब्यानर

रास्वपा महाधिवेशन : मतदानको तयारी हुँदै

१० असार २०८३,
‘ननग्रेडेड’ विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिनेछ : शिक्षामन्त्री
आवाज

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

१० असार २०८३,
Load More
Next Post
धनुष र नयनताराबीचको विवादमा नयाँ मोड

धनुष र नयनताराबीचको विवादमा नयाँ मोड

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In