• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, May 7, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    चितवन मेडिकल कलेजले काठमाडौँ र हेटौँडामा अस्पताल सञ्चालन गर्दै

    चितवन मेडिकल कलेजले काठमाडौँ र हेटौँडामा अस्पताल सञ्चालन गर्दै

    मानव मस्तिष्कजस्तो काम गर्ने नयाँ कम्प्युटर चीनमा तयार

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    आज बागमती प्रदेशमा तेस्रो प्रदेश भाषा दिवस, सार्वजनिक बिदा

    आज बागमती प्रदेशमा तेस्रो प्रदेश भाषा दिवस, सार्वजनिक बिदा

    सडक यातायातको सुविधासँगै गुर्जावासीको दैनिकी सहज

    सडक यातायातको सुविधासँगै गुर्जावासीको दैनिकी सहज

    उजाड बगरबाट पर्यटक गन्तव्य बनेको श्रम संस्कृति पार्क

    उजाड बगरबाट पर्यटक गन्तव्य बनेको श्रम संस्कृति पार्क

    संवैधानिक परिषदको बैठक आज बस्दै, प्रधानन्यायाधीशको सिफारिसबारे छलफल हुने

    संवैधानिक परिषदको बैठक आज बस्दै, प्रधानन्यायाधीशको सिफारिसबारे छलफल हुने

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
१३ माघ २०८१,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८१ साल माघ १३ गते आइतबारको राशिफल

मेषः धन लाभ हुने दिन छ। व्यवहार सफल बन्नेछ। परिवारसँगको सम्बन्ध सुधार हुनेछ। प्रेम सम्बन्ध सुखमय बन्नेछ। स्वास्थ्यमा सुधार हुने योग रहेको छ। लामो यात्रा तय हुने दिन छ।

वृषः मन खुशी हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। विपक्षीले जतिसुकै दुःख दिए पनि जित तपाईंकै हुनेछ। खर्च बढ्ने जोखिम छ। संकटमा परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

मिथुनः यात्रा कष्टकर हुनसक्छ। मन अशान्त बन्ने जोखिम रहेको छ। पढाइमा भन्दा बाहिरका कुरामा समय बढी नै बित्नेछ। साझेदारीमा गरेको व्यापारबाट लाभ हुनेछ ।

कर्कटः मन अशान्त बन्नसक्छ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। शिक्षालाई महत्त्व दिनुपर्ने दिन छ। शिक्षामा गरेको मिहेनत सफल बन्नेछ। विपक्षी सक्रिय भएकाले सचेत भएर अगाडि बढ्नु राम्रो होला।

सिंहः दिन सुखद् रहेको छ। तपाईंको लगानीको उचित मूल्यांकन हुनेछ। शिक्षामा जोस र जाँगर बढ्नेछ। परिवारको सल्लाह लिएर अगाडि बढेमा दाम्पत्य जीवन सुखमय बन्नेछ।

कन्याः मन अशान्त बन्नेछ। पेट सम्बन्धी रोगले सताउने भएकाले खानपानमा ख्याल गर्नु राम्रो हुनेछ। आफन्तले भन्दा बाहिरका व्यक्तिले तपाईंलाई साथ दिनेछन्। परिवारको इच्छा पूरा गर्न नसक्दा मनमा खटपटी बढ्नेछ।

तुलाः दाजुभाइसँगको सहकार्यबाट फाइदा हुनेछ। शिक्षामा गरेको प्रयासबाट राम्रो नतिजा प्राप्त हुनेछ। राज्यको तर्फबाट साथ र सहयोग प्राप्त हुनेछ। सामाजिक सेवाको अवसरलाई सदुपयोग गर्नुपर्ने दिन छ।

वृश्चिकः दिन सामान्य छ। पुरानो रोगले सताउने छ। खानपानमा विशेष ख्याल गर्नुपर्ने दिन छ। शिक्षामा गरेको प्रयासबाट मनमा शान्ति मिल्नेछ। बौद्धिक साथीसँगको भेटघाटमा सक्रिय हुँदा फाइदा हुनेछ। परिवारमा सल्लाह गरेर अगाडि बढेमा तपाईंको काम बन्नेछ।

धनुः दैनिकी सहज बन्नेछ। साथीको सहयोगमा तपाईंले सोचेका काम बन्नेछन्। वैदेशिक रमझमले मनलाई आकर्षित गर्नेछ। लगानी र श्रम भए फाइदा हुनेछ। स्वास्थ्यले साथ दिनाले दिन सहज बन्नेछ।

मकरः खर्च बढ्ने योग छ। सञ्चित धन खर्च हुँदा मन अशान्त बन्नेछ। आजको दिनमा ठुलो लगानी नगर्नु उचित हुनेछ। परिवारको सहयोग प्राप्त नहुँदा निर्णय क्षमता कमजोर हुनेछ। मन शान्त बनाउन बिहान उठेर पिपलको दर्शन गर्नु उचित हुनेछ।

कुम्भः मनमा नयाँ उत्साह थपिनेछ। गुम्न लागेको सम्पत्ति प्राप्त हुनेछ। शनिदेव अनुकुल भएमा आज ठुलो उन्नति हुनेछ। बिहान उठेर शिवको भजन सुन्नु राम्रो हुनेछ। संकटमा परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

मीनः महत्त्वपूर्ण निर्णय गर्नुपर्ने दिन छ। बौद्धिक व्यक्तिसँग झुकेर अगाडि बढेमा सोचेको काम बन्नेछ। साना कुराले मन अशान्त बन्नसक्छ। सुरुवाती साढेसाती दशा रहेकाले पिपलको दाहिने परिक्रमा मात्र गरेमा दैनिकी सहज बन्नेछ।

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

Previous Post

चाणक्यका केही अमर वाणीहरु

Next Post

फेरि बढ्न थाल्यो चिसो, तराईमा शीतलहरले जनजीवन प्रभावित

सम्बन्धित खबर

चितवन मेडिकल कलेजले काठमाडौँ र हेटौँडामा अस्पताल सञ्चालन गर्दै
समाचार

चितवन मेडिकल कलेजले काठमाडौँ र हेटौँडामा अस्पताल सञ्चालन गर्दै

२४ बैशाख २०८३,
मानव मस्तिष्कजस्तो काम गर्ने नयाँ कम्प्युटर चीनमा तयार
अन्तर्राष्ट्रिय

चिप उद्योगमा भारतको तीव्र विस्तार

२४ बैशाख २०८३,
आज बागमती प्रदेशमा तेस्रो प्रदेश भाषा दिवस, सार्वजनिक बिदा
समाचार

आज बागमती प्रदेशमा तेस्रो प्रदेश भाषा दिवस, सार्वजनिक बिदा

२४ बैशाख २०८३,
सडक यातायातको सुविधासँगै गुर्जावासीको दैनिकी सहज
समाचार

सडक यातायातको सुविधासँगै गुर्जावासीको दैनिकी सहज

२४ बैशाख २०८३,
उजाड बगरबाट पर्यटक गन्तव्य बनेको श्रम संस्कृति पार्क
समाचार

उजाड बगरबाट पर्यटक गन्तव्य बनेको श्रम संस्कृति पार्क

२४ बैशाख २०८३,
संवैधानिक परिषदको बैठक आज बस्दै, प्रधानन्यायाधीशको सिफारिसबारे छलफल हुने
समाचार

संवैधानिक परिषदको बैठक आज बस्दै, प्रधानन्यायाधीशको सिफारिसबारे छलफल हुने

२४ बैशाख २०८३,
Load More
Next Post
आजको मौसम : कोशीमा मन्द शीतलहर

फेरि बढ्न थाल्यो चिसो, तराईमा शीतलहरले जनजीवन प्रभावित

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In