• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, May 7, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    हलेसी तुवाचुङ नगरपालिकाले विस्थापित नागरिकको आवास बनाउन सहयोग गर्ने

    हलेसी तुवाचुङ नगरपालिकाले विस्थापित नागरिकको आवास बनाउन सहयोग गर्ने

    चितवन मेडिकल कलेजले काठमाडौँ र हेटौँडामा अस्पताल सञ्चालन गर्दै

    चितवन मेडिकल कलेजले काठमाडौँ र हेटौँडामा अस्पताल सञ्चालन गर्दै

    मानव मस्तिष्कजस्तो काम गर्ने नयाँ कम्प्युटर चीनमा तयार

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    आज बागमती प्रदेशमा तेस्रो प्रदेश भाषा दिवस, सार्वजनिक बिदा

    आज बागमती प्रदेशमा तेस्रो प्रदेश भाषा दिवस, सार्वजनिक बिदा

    सडक यातायातको सुविधासँगै गुर्जावासीको दैनिकी सहज

    सडक यातायातको सुविधासँगै गुर्जावासीको दैनिकी सहज

    उजाड बगरबाट पर्यटक गन्तव्य बनेको श्रम संस्कृति पार्क

    उजाड बगरबाट पर्यटक गन्तव्य बनेको श्रम संस्कृति पार्क

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

चाणक्यका केही अमर वाणीहरु

by
१२ माघ २०८१,
0
चाणक्यका केही अमर वाणीहरु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

१. आफ्नी पत्नी, भोजन र धन यी तीनमा सन्तोष गर्नुपर्दछ तर अध्ययन तप र दान यी तीनमा कहिल्यै सन्तोष गर्नुहुँदैन ।
२. राजाको कर्तव्य हो कि उनले आफ्ना प्रजालाई पापकर्म तर्फ बढ्न नदिऊन्, पुरोहित अथवा मन्त्रीको कर्तव्य हो कि उनी राजालाई पापकर्ममा प्रवृत्त हुन नदिऊन्, पतिको कर्तव्य हो कि आफ्नी पत्नीलाई गलत बाटोमा लाग्न नदिऊन्, तथा गुरुको कर्तव्य हो कि आफ्नो शिष्यलाई पापकर्म गर्न नदिऊन् । यदि तिनीहरुले त्यसो गरेनन् भने राजाले प्रजाको पुरोहितले राजाको, पतिले पत्नीको र गुरुले आफ्ना शिष्यको पाप स्वयम् भोग्नुपर्दछ ।
३. विषय भोग मुक्तिमा बाधक र जीवन नाशक धमिरा झैँ छ । क्षमा, दया, सरलता, सच्चाई जीवनका लागि अमृत छन् ।
४. जसले आफ्नो वर्गलाई छोडेर अर्काको आश्रय लिन्छ त्यो स्वयम् नष्ट हुन्छ जसरी पापले राज्यलाई नष्ट गर्छ ।
५. मनलाई विषयहीन अर्थात् माया–मोहबाट मुक्त गरेर नै मोक्षप्राप्ति हुन सक्छ, किनकि मनमा विषय–वासनाको आवागमनका कारण नै मानिस माया–मोहको जालमा आसक्त रहन्छ । अतः जीवन–मरणबाट मुक्त भई मोक्ष प्राप्त गर्नका लागि मनले विकाररहित हुनु आवश्यक छ ।
६. मनको इच्छा अनुसार सुख कसलाई प्राप्त हुन्छ ? यसबाट यो सिद्ध हुन्छ कि ‘दैव’ को वशमा सबथोक छ । अतः सन्तोषकै आश्रयमा जानुपर्दछ । सन्तोष सबभन्दा ठूलो धन हो । सुख र दुःखमा उसले समरस रहनुपर्दछ । भनिएको पनि छ कि— जुन विधिले राख्छन् राम, त्यही विधिले रहनु ।

साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट

Previous Post

सुत्ने बेलामा आफूबाट टाढा राख्नुपर्ने कुराहरु

Next Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

सम्बन्धित खबर

हलेसी तुवाचुङ नगरपालिकाले विस्थापित नागरिकको आवास बनाउन सहयोग गर्ने
समाचार

हलेसी तुवाचुङ नगरपालिकाले विस्थापित नागरिकको आवास बनाउन सहयोग गर्ने

२४ बैशाख २०८३,
चितवन मेडिकल कलेजले काठमाडौँ र हेटौँडामा अस्पताल सञ्चालन गर्दै
समाचार

चितवन मेडिकल कलेजले काठमाडौँ र हेटौँडामा अस्पताल सञ्चालन गर्दै

२४ बैशाख २०८३,
मानव मस्तिष्कजस्तो काम गर्ने नयाँ कम्प्युटर चीनमा तयार
अन्तर्राष्ट्रिय

चिप उद्योगमा भारतको तीव्र विस्तार

२४ बैशाख २०८३,
आज बागमती प्रदेशमा तेस्रो प्रदेश भाषा दिवस, सार्वजनिक बिदा
समाचार

आज बागमती प्रदेशमा तेस्रो प्रदेश भाषा दिवस, सार्वजनिक बिदा

२४ बैशाख २०८३,
सडक यातायातको सुविधासँगै गुर्जावासीको दैनिकी सहज
समाचार

सडक यातायातको सुविधासँगै गुर्जावासीको दैनिकी सहज

२४ बैशाख २०८३,
उजाड बगरबाट पर्यटक गन्तव्य बनेको श्रम संस्कृति पार्क
समाचार

उजाड बगरबाट पर्यटक गन्तव्य बनेको श्रम संस्कृति पार्क

२४ बैशाख २०८३,
Load More
Next Post
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In