• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, July 9, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गण्डकी प्रदेशसभा बैठक : प्रदेश लोकसेवा आयोग र प्रदेशसभाको सार्वजनिक लेखा समितिको प्रतिवेदन पेश

    गण्डकी प्रदेशसभाः गाँजाखेतीसम्बन्धी विधेयक पारित

    राष्ट्रिय चिकित्सा शिक्षा आयोगको बैठक सम्पन्न

    राष्ट्रिय चिकित्सा शिक्षा आयोगको बैठक सम्पन्न

    राष्ट्रिय वाणिज्य बैंकको सवल वित्तीय सूचक

    राष्ट्रिय वाणिज्य बैंकको सवल वित्तीय सूचक

    उपराष्ट्रपति यादवसँग फ्रान्सेली राजदूतको शिष्टाचार भेट

    उपराष्ट्रपति यादवसँग फ्रान्सेली राजदूतको शिष्टाचार भेट

    सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट

    सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट

    नेपालको स्वास्थ्य क्षेत्रलाई नर्वेको सहयोग निरन्तर रहने प्रतिबद्धता

    नेपालको स्वास्थ्य क्षेत्रलाई नर्वेको सहयोग निरन्तर रहने प्रतिबद्धता

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
३ माघ २०८१,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८१ साल माघ ३ गते बिहीबारको राशिफल

मेषः दिन सहज छ। सम्पत्ति खर्च भए पनि इज्जत बढ्नेछ। राज्यको अंगमा संलग्न भए बढुवा हुनेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। प्रतिपक्षी भनिएका साथीको साथ मिल्ने भएकाले लगानीका क्षेत्रमा हिम्मत गर्नुपर्ने दिन छ। व्यापारमा फाइदा हुनेछ।

वृषः तपाईंकै बोलीले विवाद बढ्नेछ। साथीहरुको असहयोग हुने भएकाले थोरै बोल्नु आवश्यक छ। पूर्वको लामो यात्रा नगर्नु राम्रो हुनेछ। लगानीका क्षेत्रमा गरेको मिहिनेत सफल बन्नेछ। शिक्षाको क्षेत्रमा भने आलश्यता बढ्नेछ।

मिथुनः बन्धुसँगको सहकार्य सफल बन्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। खानपानमा ख्याल गर्नुपर्ने समय छ। विद्याको क्षेत्रमा गरेको प्रयास सफल हुनेछ। परिवारसँग सल्लाह गरेर अगाडि बढेमा दिन राम्रो बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कर्कटः सम्पत्तिको घमण्ड हुनसक्छ। थोरै बोलेर अगाडि बढ्नु राम्रो हुनेछ। जन्मकुण्डलीमा शनि सहज भएमा राम्रो काम बन्नेछ। इज्जतका लागि सम्पत्ति खर्च गर्नुपर्ने दिन छ।

सिंहः तपाईंको राशिमा चन्द्रमा पुगेका छन्। मनमा उमंग बढ्नेछ। व्यापारमा भन्दा विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारको सल्लाह लिएर अगाडि बढेमा दिन सहज बन्नेछ। मेहनत गरेमा मात्र सफलता प्राप्त हुने दिन छ।

कन्याः अनुत्पादक क्षेत्रमा खर्च बढ्नेछ। समाजमा आफू बढी नै खटेर नाम कमाउनुपर्नेछ। राजनीतिक क्षेत्रमा तपाईंलाई प्रयोग गरेर आफ्नो स्वार्थ पूरा गर्नेको समूह सक्रिय देखिन्छ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

तुलाः न्यायपूर्वक गरेको कर्मको फल प्राप्त हुनेछ। एकादश भावमा चन्द्रमा भएकाले व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा मिहिनेत बढी नै गर्नुपर्ने देखिन्छ। दक्षिणको लामो यात्रा नगर्नु राम्रो हुन्छ।

वृश्चिकः दिन सामान्य छ। मनमा चञ्चलता बढ्नेछ। गोपनीयता भंग नगर्नु राम्रो हुनेछ। बिहान उठेर गणेशको भजन सुन्नसकेमा दिन सहज बन्नेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

धनुः दिन सहज छ। बोल्दा सचेत हुनुपर्नेछ। राजनीतिक क्षेत्रमा नाम र दाम मिल्ने योग छ। मनमा कुरा गुम्स्याएर नराख्नु राम्रो हुनेछ। स्वास्थ्यमा सुधार हुँदा मन शान्त बन्नेछ। पुराना साथीले तपाईंका गल्तीको खोजी गरिरहेकाले सचेत बन्नुपर्नेछ। परिवारलाई समय दिन नसक्दा खटपटी बढ्नेछ।

मकरः दिन चुनौतीपूर्ण छ। हरेक क्षेत्रमा संघर्ष गर्नुपर्नेछ। आठौ चन्द्रमा रहेकाले पूर्वको लामो यात्रा नगर्नु उचित हुनेछ। अनुत्पादक क्षेत्रमा लगानी नगर्नु उचित हुन्छ। चिट्ठाको लोभमा नपर्नु राम्रो हुन्छ। बौद्धिक व्यक्तिको सल्लाहमा अगाडि बढ्नुपर्ने समय छ।

कुम्भः मन शान्त बन्ने योग छ। आज बनाएका योजना दीर्घकालीन बन्नेछन्। परिवारमा बसेर रमाइलो गर्ने अवसर मिल्नेछ। प्रेम सम्बन्ध समुधुर बन्नेछ। बिहान उठेर शिवको भजन मात्र सुन्न सकेमा मन शान्त बन्नेछ।

मीनः घमण्ड बढ्दा साथी टाढा हुनेछन्। सुरुवाती साढेसाती दशा चलिरहेकाले बोली र व्यवहारमा एकरुपताको खाँचो देखिन्छ। परिवारको सल्लाह अनुसार अगाडि बढेमा दैनिकी सहज बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

Previous Post

अमिषा पटेललाई सलमान खानसँग विवाह गर्न ‘फ्यान्स’को सुझाव

Next Post

यस्तो रहनेछ आजको मौसम

सम्बन्धित खबर

गण्डकी प्रदेशसभा बैठक : प्रदेश लोकसेवा आयोग र प्रदेशसभाको सार्वजनिक लेखा समितिको प्रतिवेदन पेश
कृषि

गण्डकी प्रदेशसभाः गाँजाखेतीसम्बन्धी विधेयक पारित

२५ असार २०८३,
राष्ट्रिय चिकित्सा शिक्षा आयोगको बैठक सम्पन्न
आवाज

राष्ट्रिय चिकित्सा शिक्षा आयोगको बैठक सम्पन्न

२५ असार २०८३,
राष्ट्रिय वाणिज्य बैंकको सवल वित्तीय सूचक
आर्थिक

राष्ट्रिय वाणिज्य बैंकको सवल वित्तीय सूचक

२५ असार २०८३,
उपराष्ट्रपति यादवसँग फ्रान्सेली राजदूतको शिष्टाचार भेट
आवाज

उपराष्ट्रपति यादवसँग फ्रान्सेली राजदूतको शिष्टाचार भेट

२५ असार २०८३,
सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट
आर्थिक

सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट

२५ असार २०८३,
नेपालको स्वास्थ्य क्षेत्रलाई नर्वेको सहयोग निरन्तर रहने प्रतिबद्धता
अन्तर्राष्ट्रिय

नेपालको स्वास्थ्य क्षेत्रलाई नर्वेको सहयोग निरन्तर रहने प्रतिबद्धता

२५ असार २०८३,
Load More
Next Post
भाइटीकाको दिन कस्तो रहला देशभरको मौसम

यस्तो रहनेछ आजको मौसम

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In