• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, September 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कृष्णभीरको सडक भासिएपछि उपत्यका बाहिर एलपी ग्यास भरिँदै

    कृष्णभीरको सडक भासिएपछि उपत्यका बाहिर एलपी ग्यास भरिँदै

    भाद्र कृष्ण पञ्चमीः कोलमती घाटस्नान गरिँदै

    भाद्र कृष्ण पञ्चमीः कोलमती घाटस्नान गरिँदै

    हेटौँडा–काठमाडौँ आवतजावतमा ‘वान–वे’ रुट

    हेटौँडा–काठमाडौँ आवतजावतमा ‘वान–वे’ रुट

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    बालबालिकालाई सामाजिक सञ्जालबाट केही समय टाढा राख्दा मानसिक स्वास्थ्यमा लाभ:अध्ययन

    बालबालिकालाई सामाजिक सञ्जालबाट केही समय टाढा राख्दा मानसिक स्वास्थ्यमा लाभ:अध्ययन

    पृथ्वी राजमार्ग अवरुद्ध भएपछि कान्ति राजमार्गमा सवारी चाप बढ्यो

    पृथ्वी राजमार्ग अवरुद्ध भएपछि कान्ति राजमार्गमा सवारी चाप बढ्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अमिषा पटेललाई सलमान खानसँग विवाह गर्न ‘फ्यान्स’को सुझाव

by
२ माघ २०८१,
0
अमिषा पटेललाई सलमान खानसँग विवाह गर्न ‘फ्यान्स’को सुझाव
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बलिउडमा कयौं त्यस्ता अभिनेता र अभिनेत्रीहरू छन्, जसले सफलतालाई चुमेका छन्। र, दर्शकहरूको मनमा बसन सफल भएका छन्।

तर त्यसमा पनि कयौं त्यस्ता कलाकारहरू छन्। जसले अहिलेसम्म विवाह गरेका छैनन्। र, उनीहरूको भनाइ छ कि अहिलेसम्म एउटा राम्रो जीवनसाथी भेटेका छैनन्। र, त्यस्ता जीवनसाथीको खोजी जारी नै छ।

त्यहीमध्ये एक अभिनेत्री छन्, जो ४९ वर्षकी भइसकेकी छन्। तर अहिलेसम्म विवाह गरेकी छैनन्। जसकारण दर्शकहरूले उनको विवाह सलमान खानसँग गर्नका लागि सुझाव दिइरहेका छन्।

बलिउडकी चर्चित अभिनेत्री अमिषा पटेल ४९ वर्षकी भइन्। तर उनले अहिलेसम्म विवाह गरेकी छैनन्। जसको कारण उनलाई अक्सर विवाहबारे प्रश्न सोधिरहेको हुन्छ।

हालै मात्र, उनको नाम कयौं अभिनेतासँग जोडिसकेको छ। तर विवाहसम्म पुग्न सक्दैन। त्यसैले उनका दर्शकहरू चाहन्छन् कि उनी कोसँग विवाह गर्न चाहन्छिन्।

अमिषा पटेल आफ्नो दर्शकसँग सधैं सामाजिक सञ्जालमा जोडिन्छिन्। अक्सर उनी आफ्नो तस्बिर शेयर गरेर दर्शकलाई लोभाउँछिन्।

एकपटक अभिनेत्रीले आफ्नो ट्वीटरमा ‘आक्स मि एनीथिङ्ग’ वाला अप्शन राखेकी थिइन्। जसमा अमिषालाई उनको एक फ्यान्सलाई विवाहको बारेमा सोधेका थिए।

जसको जवाफमा अमिषाले भनेकी थिइन् कि उनी अझैपनि सही व्यक्तिको पर्खाइमा छिन्। त्यसपछि फ्यान्सहरूले उनलाई आ–आफ्नो प्रतिक्रिया दिन सुरु गरिदियो। त्यहीक्रममा अमिषालाई एक फ्यान्सले एक सुझाव दिएका थिए, जसलाई सुनेर अमिषा पनि सोच्न बाध्य भएकी थिइन्।

ती फ्यान्सले अमिषालाई भनेका थिए कि उनले आटनो मित्र सलमान खानसँग विवाह गर्नुपर्छ। त्सको जवाफमा अमिषाले हाँस्दै भनेकी थिइन्, ‘सलमान र म अविवाहित छौं। त्यसैले तपाईंलाई लाग्छ हामीले विवाह गर्नुपर्छ?’

उनले मजाक गर्दै भनेकी थिइन् विवाह गर्न खोजेको हो, कुनै फिल्म होइन। उनको त्यो जवाफले प्रमाणित गरेको थियो कि उनी आफ्नो व्यक्तिगत जीवनबारे धेरै सोचविचार गर्छिन्।

सलमान र अमिषाले एकसाथमा कयौं फिल्महरू खेलेका छन्। जसमध्ये उक फिल्म थियो, ‘ये है जलवा’। जसले खुबै दर्शकहरूको ध्यान तानेको थियो।

उनीहरू वास्तविक जीवनमा पनि धेरै मिल्ने साथीहरू हुन्। जो समय–समयमा एकअर्कोसँग भेटिरहन्छन्। जसको तस्बिर सामाजिक सञ्जालमा पनि देखिरहन्छ।

अमिषा पटेलले आफ्नो फिल्म करिअरको सुरुआत ऋतिक रोशनसँग ‘कहो ना प्यार है’बाट गरेकी थिइन्।

जसको सुन्दरता र इनोसेन्ट अनुहारले दर्शकहरूको मनमा राज गर्न सफल भएको थियो। त्यसपछि उनले कयौं सुपरहिट फिल्महरू दिइन्। जसकारण उनी झनै चर्चित हुन थालिन्।

Previous Post

महाकुम्भको भाइरल ‘साध्वी’ ले मच्चाईन सनसनी, इन्स्टाग्राममा उनका फलोअर्स रातारात बढे

Next Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

सम्बन्धित खबर

कृष्णभीरको सडक भासिएपछि उपत्यका बाहिर एलपी ग्यास भरिँदै
समाचार

कृष्णभीरको सडक भासिएपछि उपत्यका बाहिर एलपी ग्यास भरिँदै

१६ भदौ २०८३,
भाद्र कृष्ण पञ्चमीः कोलमती घाटस्नान गरिँदै
फिचर-ब्यानर

भाद्र कृष्ण पञ्चमीः कोलमती घाटस्नान गरिँदै

१६ भदौ २०८३,
हेटौँडा–काठमाडौँ आवतजावतमा ‘वान–वे’ रुट
फिचर-ब्यानर

हेटौँडा–काठमाडौँ आवतजावतमा ‘वान–वे’ रुट

१६ भदौ २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

१६ भदौ २०८३,
बालबालिकालाई सामाजिक सञ्जालबाट केही समय टाढा राख्दा मानसिक स्वास्थ्यमा लाभ:अध्ययन
फिचर-ब्यानर

बालबालिकालाई सामाजिक सञ्जालबाट केही समय टाढा राख्दा मानसिक स्वास्थ्यमा लाभ:अध्ययन

१५ भदौ २०८३,
पृथ्वी राजमार्ग अवरुद्ध भएपछि कान्ति राजमार्गमा सवारी चाप बढ्यो
समाचार

पृथ्वी राजमार्ग अवरुद्ध भएपछि कान्ति राजमार्गमा सवारी चाप बढ्यो

१५ भदौ २०८३,
Load More
Next Post
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In