• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, September 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    बालबालिकालाई सामाजिक सञ्जालबाट केही समय टाढा राख्दा मानसिक स्वास्थ्यमा लाभ:अध्ययन

    बालबालिकालाई सामाजिक सञ्जालबाट केही समय टाढा राख्दा मानसिक स्वास्थ्यमा लाभ:अध्ययन

    पृथ्वी राजमार्ग अवरुद्ध भएपछि कान्ति राजमार्गमा सवारी चाप बढ्यो

    पृथ्वी राजमार्ग अवरुद्ध भएपछि कान्ति राजमार्गमा सवारी चाप बढ्यो

    भोटेकोशी बाढी : सहयोग प्राप्त हुनेक्रम जारी

    बाढीपछि प्रभावित क्षेत्रमा झाडापखालाका बिरामी देखिन थाले

    नेपाललाई बाढी प्रभावित क्षेत्रमा उद्धारमा र सहयोग गर्ने भारतका रक्षामन्त्रीको प्रतिवद्धता

    नेपाललाई बाढी प्रभावित क्षेत्रमा उद्धारमा र सहयोग गर्ने भारतका रक्षामन्त्रीको प्रतिवद्धता

    ‘आफ्ना मान्छे फर्कने आशा र अनिष्टको डरबीचमा बाँकेका पीडित परिवार’

    ‘आफ्ना मान्छे फर्कने आशा र अनिष्टको डरबीचमा बाँकेका पीडित परिवार’

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सूर्यनजिक पुगेको यानको डाटा अर्को वर्ष पाइने

by
२१ पुस २०८१,
0
सूर्यनजिक पुगेको यानको डाटा अर्को वर्ष पाइने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको अन्तरिक्ष यान पार्कर सोलार प्रोबले २४ डिसेम्बरको साँझ सूर्यको एकदमै नजिक पुगेर कीर्तिमान बनाए पछि विज्ञानमा ठुलो उपलब्धि मानिएको छ ।

नासाको यो अन्तरिक्ष यान सूर्यबाट करिब ६१ लाख किलोमिटर नजिकबाट गुज्रिएको थियो, सूर्यको यती नजिक पुगेर रेकर्ड बनाएको यो संसारको पहिलो मानव निर्मित साधन हो ।

अझ सजिलो भाषामा भने हो पार्कर सोलारले तय गरेको दुरीलाई अझ सजिलो तरिकाले बुझ्ने हो भने पृथ्वी र सूर्यको दुरीलाई मानौँ एक मिटर ठानौँ । त्यो आधारमा भन्दा सूर्य नजिक पार्कर सोलार पुग्नलाई जम्मा ४ सेन्टिमिटर मात्रै बाँकी रहेको अवस्था हो ।

एजेन्सीले पार्कर सोलार प्रोब स्पेसक्राफ्टले जनवरी १ मा आफ्नो स्थिति र आविष्कारहरूको विस्तृत डाटा पठाउन सुरु गर्नेछ ।

सूर्यको नजिक जाँदा, अन्तरिक्ष यानको गति ६.९ लाख किलोमिटर प्रति घण्टा भन्दा बढी थियो, त्यो बेला उसले के के देख्यो र के भयो ? भन्ने रिपोर्ट झन्डै एक साता पछि अर्थात् जनवरी १ वाट नासाले प्राप्त गर्नेछ ।

सो डाटा प्राप्त गरे पछि हाम्रो सूर्यका धेरै रहस्यहरू उद्घाटन गर्नेछ ।त्यति बेला पार्कर सोलारले ९८२ डिग्री सेल्सियस तापक्रमको सामना गरिरहेको थियो । यति तीव्र गर्मीका बाबजुद पनि पार्कर सोलारमा कुनै क्षति भएको छैन ।

सूर्यको बाहिरी वायुमण्डल जसबाट पार्कर गएको थियो, त्यसलाई कोरोना भनिन्छ। यो सूर्य र हाम्रो सौर्यमण्डलमा यसको प्रभाव बुझ्ने दिशामा एक प्रमुख कदम हो।

Previous Post

स्मार्टफोनको अत्याधिक प्रयोगले दिमागलाई खोक्रो बनाउन सक्छ !

Next Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

सम्बन्धित खबर

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

१६ भदौ २०८३,
बालबालिकालाई सामाजिक सञ्जालबाट केही समय टाढा राख्दा मानसिक स्वास्थ्यमा लाभ:अध्ययन
फिचर-ब्यानर

बालबालिकालाई सामाजिक सञ्जालबाट केही समय टाढा राख्दा मानसिक स्वास्थ्यमा लाभ:अध्ययन

१५ भदौ २०८३,
पृथ्वी राजमार्ग अवरुद्ध भएपछि कान्ति राजमार्गमा सवारी चाप बढ्यो
समाचार

पृथ्वी राजमार्ग अवरुद्ध भएपछि कान्ति राजमार्गमा सवारी चाप बढ्यो

१५ भदौ २०८३,
भोटेकोशी बाढी : सहयोग प्राप्त हुनेक्रम जारी
समाचार

बाढीपछि प्रभावित क्षेत्रमा झाडापखालाका बिरामी देखिन थाले

१५ भदौ २०८३,
नेपाललाई बाढी प्रभावित क्षेत्रमा उद्धारमा र सहयोग गर्ने भारतका रक्षामन्त्रीको प्रतिवद्धता
समाचार

नेपाललाई बाढी प्रभावित क्षेत्रमा उद्धारमा र सहयोग गर्ने भारतका रक्षामन्त्रीको प्रतिवद्धता

१५ भदौ २०८३,
‘आफ्ना मान्छे फर्कने आशा र अनिष्टको डरबीचमा बाँकेका पीडित परिवार’
समाचार

‘आफ्ना मान्छे फर्कने आशा र अनिष्टको डरबीचमा बाँकेका पीडित परिवार’

१५ भदौ २०८३,
Load More
Next Post
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In