• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, June 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

    बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

    आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

    आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

    चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता

    चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता

    लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहित

    पच्चीस अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात

    रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा

    रास्वपा महाधिवेशन : मतदानको तयारी हुँदै

    ‘ननग्रेडेड’ विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिनेछ : शिक्षामन्त्री

    शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सबै प्रयोगकर्ताका लागि उपलब्ध भयो ‘सोरा’ एआई, हाई ट्राफिकका कारण लगइनमा समस्या

by
२९ मंसिर २०८१,
0
सबै प्रयोगकर्ताका लागि उपलब्ध भयो ‘सोरा’ एआई, हाई ट्राफिकका कारण लगइनमा समस्या
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ– आर्टफिसियल इन्टिलिजेन्स (एआई) कम्पनी ओपनएआईले भिडियो जेनेरेसन टुल (सामग्री) सबैले प्रयोग गर्न मिल्ने गरी सार्वजनिक गरेको छ ।

पहिले केही प्रयोगकर्ताका लागि मात्र दिइएको यो टुल सबैका लागि उपलब्ध हुनासाथ अत्यधिक प्रयोगकर्ताले प्रयोग गर्न खोजेपछि साइटमा समस्या देखिएको छ । टेक्स्ट टु भिडियो टुल ‘सोरा’ रिलिज भएपछि हाइ ट्राफिकका कारण सोराको खाता निर्माण गर्न नमिल्ने भएको छ । पुराना प्रयोगकर्ताले पनि यसको प्रयोग गर्न झण्झट बेहोर्नुपरेको छ ।

प्रयोगकर्ताले निश्चित रकम तिरेपछि शब्द लेखेकै भरमा भिडियो सिर्जना गर्न सक्नेछन् ।

कम्पनीका अनुसार ‘सोरा’ ले वास्तविकजस्तै लाग्ने भिडियोहरु सिर्जना गर्नेछ । जुन कुनै एक मिनेट लामो पनि हुन सक्नेछ । सोराले एनिमेसनदेखि वास्तविकजस्ता लाग्ने भिडियोहरु निर्माण गर्न सक्छ । कम्पनीले जनाएअनुसार यो टुलले डिपेफेक भिडियो र अश्लील भिडियो सामग्रीहरु भने तयार गर्दैन ।

कम्पनीले कुनै चर्चित व्यक्तिका भिडियोहरु नबनाउने तर सिर्जनात्मक भिडियो बनाउने बताएको छ । साथै सोराको भिडियोमा एआईबाट निर्माण गरिएको भिडियो जानकारी समेत दिइनेछ ।

Previous Post

रोचकः माकुराको जालो एक तरल रसायन हो

Next Post

जामुन खाँदा सावधानी अपनाउनुपर्ने कुरा !

सम्बन्धित खबर

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार
आवाज

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

१० असार २०८३,
आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला
आर्थिक

आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

१० असार २०८३,
चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता
आर्थिक

चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता

१० असार २०८३,
लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहित
आर्थिक

पच्चीस अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात

१० असार २०८३,
रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा
फिचर-ब्यानर

रास्वपा महाधिवेशन : मतदानको तयारी हुँदै

१० असार २०८३,
‘ननग्रेडेड’ विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिनेछ : शिक्षामन्त्री
आवाज

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

१० असार २०८३,
Load More
Next Post
मधुमेहका रोगीलाई फाइदा पु-याउने जामुन

जामुन खाँदा सावधानी अपनाउनुपर्ने कुरा !

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In