• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, August 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आलेखः कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

    आलेखः कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

    अध्यारोबाट उज्यालो देखेपछि …

    भरतपुरको गेस्ट हाउस चौरमा ‘सहिद मैदान’ बनाइँदै

    भरतपुरको गेस्ट हाउस चौरमा ‘सहिद मैदान’ बनाइँदै

    आहा, यस्तो पो झरना !

    आहा, यस्तो पो झरना !

    पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्काे हप्ता

    पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्काे हप्ता

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य घट्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

महात्मा विदुरका केही अमर वाणीहरु

by
२९ मंसिर २०८१,
0
महात्मा विदुरका केही अमर वाणीहरु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

१. कर्मको फल अवश्य भोग्नु पर्छ । पापकर्म भोगको बारेमा सत्य यो हो कि त्यसको कर्ता एक्लै दोषको भागी हुन्छ । उसका कमाईमा मोज गर्नेहरुले पाप कर्मको फल भोग्नु पर्दैन ।
२. बारम्बार पापकर्ममा प्रवृत्त हुनाले बुद्धि नष्ट हुन्छ र फेरि त्यस व्यक्तिलाई पापकर्मको अतिरिक्त अरु केही मन पर्दैन ।
३. जसका सम्बन्धीहरु सुख–साधनले सम्पन्न छन् तर स्वयम् दुःख भोग्दछ तब सम्पन्न सम्बन्धीलाई त्यसको पाप लाग्छ ।
४. चंचल चित्त हुने अज्ञानी र इन्द्रियका वशीभूत पुरुषलाई धन–ऐश्वर्यले त घेर्दछन् तर स्पर्श गर्दैनन्, प्राप्त हुँदैनन्, अर्थात उसले तिनको भोग पर्न पाउँदैन । जसरी सुकेको तलाऊ माथि हाँस त हिँडिरहन्छन् तर पौडिदैनन् ।
५. जो व्यक्ति विना कारण नै रिसाउँछ र विना कारण नै प्रसन्न हुन्छ त्यो असत्पुरुषको लक्षण हो । जसरी चंचल मेघ कहीँ पानी पार्छ भने कहीँ सुख्खा पार्छ । जसरी चञ्चल मेघ व्यर्थ हुन्छ त्यसरी नै त्यस्ता व्यक्तिका काम र प्रसन्नता दुवै व्यर्थ हुन्छ, रीस र प्रसन्नता दुवै व्यर्थ हुन्छ ।
६. जसरी सुकेका दाउरासँग लाग्दा भिजेका दाउरा पनि बल्दछन् त्यसरी नै दुष्टका साथ लाग्दा निष्पाप व्यक्तिले पनि दुष्टले झैँ दण्ड भोग्नुपर्दछ, त्यसैले दुष्टको सङ्गतमा रहनु हुँदैन ।

साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट

Previous Post

जामुन खाँदा सावधानी अपनाउनुपर्ने कुरा !

Next Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

सम्बन्धित खबर

आलेखः कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
आवाज

आलेखः कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

९ भदौ २०८३,
आवाज

अध्यारोबाट उज्यालो देखेपछि …

९ भदौ २०८३,
भरतपुरको गेस्ट हाउस चौरमा ‘सहिद मैदान’ बनाइँदै
आवाज

भरतपुरको गेस्ट हाउस चौरमा ‘सहिद मैदान’ बनाइँदै

९ भदौ २०८३,
आहा, यस्तो पो झरना !
आर्थिक

आहा, यस्तो पो झरना !

९ भदौ २०८३,
पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्काे हप्ता
आवाज

पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्काे हप्ता

९ भदौ २०८३,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्य घट्यो

९ भदौ २०८३,
Load More
Next Post
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In