• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, August 17, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    तरकारीखेतीबाट आर्थिक उपार्जनमा मोतिपुरका किसान

    तरकारीखेतीबाट आर्थिक उपार्जनमा मोतिपुरका किसान

    विद्यार्थी आकर्षित गर्न क्याम्पसमा होस्टेल सुविधा

    विद्यार्थी आकर्षित गर्न क्याम्पसमा होस्टेल सुविधा

    लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

    लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

    पेट्रोलियम पदार्थको मूल्य यथावत, निगमलाई पाक्षिक ८१ करोडभन्दा बढी घाटा

    पेट्रोलियम पदार्थको मूल्य यथावत, निगमलाई पाक्षिक ८१ करोडभन्दा बढी घाटा

    बडीमालिका पूजा आजदेखि प्रारम्भ

    बडीमालिका पूजा आजदेखि प्रारम्भ

    चिनियाँ कन्टेनर जहाज आर्कटिक हुँदै युरोपतर्फ, ढुवानी समय आधा घट्ने

    चिनियाँ कन्टेनर जहाज आर्कटिक हुँदै युरोपतर्फ, ढुवानी समय आधा घट्ने

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
२१ मंसिर २०८१,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८१ साल मंसिर २१ गते शुक्रबारको राशिफल

मेषः दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। अप्रिय शब्दले मन पोल्नसक्छ। स्वास्थ्यले साथ दिनेछ। राजनीतिक क्षेत्रमा सोचेका काममा अवरोध हुने जोखिम छ। आफूभन्दा ठुला व्यक्तिको सुझाव लिएर अगाडि बढेमा फाइदा हुनेछ।

वृषः थोरै बोलेर अगाडि बढ्नु राम्रो हुनेछ। तर्क गर्नाले बेफाइदा हुनेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

मिथुनः मन शान्त पार्न शास्त्रको अध्ययन गर्नुपर्ने हुन्छ। दैनिक कामलाई भन्दा उद्देश्य नै परिवर्तन गरेर अगाडि बढ्नु राम्रो हुनेछ। गुरुसँगको परामर्शको साथमा अगाडि बढेमा सफलता मिल्नेछ। गलत बाटो छोड्नु राम्रो हुनेछ।

कर्कटः दिन सामान्य छ। पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुनेछ। उपचारकोक्रममा भए सुधारका संकेत देखिनेछन्। दाम्पत्य जीवन सहज बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

सिंहः आम्दानी गर्ने दिन छ। व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ। एकल लगानी भन्दा संयुक्त लगानीमा फाइदा हुने योग छ। कर्तव्य पूरा गर्ने ढंगले अगाडि बढेमा दिन सहज बन्नेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ।

कन्याः दिन राम्रो छ। विपक्षी शान्त रहेकाले काम सहजै बन्नेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। विदेशमा लगानी गरेको भए नाफा हुनेछ। राजनीतिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ।

तुलाः अचानक धन खर्च हुनेछ। खानपानमा ख्याल गर्दा रोग बढ्ने जोखिम छ। पुराना रोगसँग सचेत बन्नुपर्नेछ। विपक्षीले आज तपाईंको प्रशंसा गर्नेछन्। समय दिन नसक्दा परिवारमा भने खटपटी बढ्नेछ।

वृश्चिकः दाजुभाइसँगको सहकार्यमा दिन राम्रो बन्नेछ। निजी निर्णय गर्नु भन्दा साथीसँग सल्लाह गरेर अगाडि बढ्नु राम्रो हुनेछ। सानो कुराले स्वास्थ्यमा समस्या हुनसक्छ। गुरुको सुझाव अनुसार अगाडि बढेमा दिन सहज बन्नेछ।

धनुः दिन सहज छ। रोगसँग लड्ने क्षमता बढ्नेछ। थोरै लगानी गरे पनि व्यापारमा फाइदा हुनेछ। राज्यको तर्फबाट महत्त्वपूर्ण जिम्मेवारी प्राप्त हुनसक्छ। साथीको साथमा काम बन्नेछ।

मकरः मनमा शान्ति हुनेछ। तपाईंको दैनिक काम सफल बन्नेछ। आज गरेको लगानीबाट दीर्घकालसम्म फाइदा हुनेछ। बिहानै पिपलको दर्शन वा दान गरेर दिनको सुरुवात गरेमा काम सहजै बन्नेछ।

कुम्भः सञ्चित धनको खर्च हुनेछ। स्वास्थ्यमा समस्या हुनसक्छ। रोग बढ्ने जोखिम छ। सानो विषयमा परिवारभित्र झगडा हुनसक्छ। मन अशान्त हुने जोखिम रहेको छ। यो सबै मध्य साढेसाती दशाको फल हो।

मीनः दिन सामान्य राम्रो छ। सप्तम भावमा शुभग्रह बसेकाले परिवारको साथ मिल्नेछ। सुरुवाती साढेसाती दशा भएकाले बोल्दा सचेत बन्नुपर्नेछ। प्राविधिक शिक्षामा गरेको प्रयास सफल बन्नेछ।

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

Previous Post

‘करण अर्जुन’ हिरोइन ममता कुलकर्णी २५ वर्षपछि भारत फर्किइन्

Next Post

कोशी , गण्डकी, बागमती र लुम्बिनी प्रदेशमा आंशिक बदली हुने

सम्बन्धित खबर

तरकारीखेतीबाट आर्थिक उपार्जनमा मोतिपुरका किसान
आर्थिक

तरकारीखेतीबाट आर्थिक उपार्जनमा मोतिपुरका किसान

१ भदौ २०८३,
विद्यार्थी आकर्षित गर्न क्याम्पसमा होस्टेल सुविधा
समाचार

विद्यार्थी आकर्षित गर्न क्याम्पसमा होस्टेल सुविधा

१ भदौ २०८३,
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
समाचार

लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

१ भदौ २०८३,
पेट्रोलियम पदार्थको मूल्य यथावत, निगमलाई पाक्षिक ८१ करोडभन्दा बढी घाटा
फिचर-ब्यानर

पेट्रोलियम पदार्थको मूल्य यथावत, निगमलाई पाक्षिक ८१ करोडभन्दा बढी घाटा

१ भदौ २०८३,
बडीमालिका पूजा आजदेखि प्रारम्भ
समाचार

बडीमालिका पूजा आजदेखि प्रारम्भ

१ भदौ २०८३,
चिनियाँ कन्टेनर जहाज आर्कटिक हुँदै युरोपतर्फ, ढुवानी समय आधा घट्ने
फिचर-ब्यानर

चिनियाँ कन्टेनर जहाज आर्कटिक हुँदै युरोपतर्फ, ढुवानी समय आधा घट्ने

१ भदौ २०८३,
Load More
Next Post
मौसमः देशका अधिकांश भागमा मौसम सफा रहने

कोशी , गण्डकी, बागमती र लुम्बिनी प्रदेशमा आंशिक बदली हुने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In