• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, October 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित

    धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित

    बाँदरबाट कम क्षति र राम्रो मूल्य पाएपछि मेकाडेमिया नट खेतीतर्फ किसान आकर्षित

    बाँदरबाट कम क्षति र राम्रो मूल्य पाएपछि मेकाडेमिया नट खेतीतर्फ किसान आकर्षित

    यी स्थानमा आज हुनेछ वर्षा र हिमपात

    मौसम पूर्वानुमान : कोशी, बागमती, गण्डकी र लुम्बिनीमा वर्षाको सम्भावना

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति

    बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पेट्रोलियम पदार्थको मूल्य यथावत, निगमलाई पाक्षिक ८१ करोडभन्दा बढी घाटा

metakhabar by metakhabar
१ भदौ २०८३,
0
पेट्रोलियम पदार्थको मूल्य यथावत, निगमलाई पाक्षिक ८१ करोडभन्दा बढी घाटा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको हाल कायम रहेको मूल्यलाई निरन्तरता दिएको छ । निगम सञ्चालक समितिको आइतबार बसेको बैठकले सोमबार भदौ १ गतेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको साविककै खुद्रा मूल्य कायम गर्ने निर्णय गरेको हो ।

मूल्य यथावत् राखिए पनि निगमलाई पाक्षिक करिब ८१ करोड ३५ लाख रुपैयाँ घाटा हुने निगमले जनाएको छ ।

यसअघि निगमले साउन १८ गतेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य वृद्धि गरेको थियो ।

हाल पेट्रोलको मूल्य पहिलो वर्गमा प्रतिलिटर १९७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १९९ रुपैयाँ र तेस्रो वर्गमा २०० रुपैयाँ कायम छ ।

डिजेल तथा मट्टीतेलको मूल्य पनि पहिलो वर्गमा प्रतिलिटर १९७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १९९ रुपैयाँ र तेस्रो वर्गमा २०० रुपैयाँ नै रहेको छ ।

निगमले बिक्री क्षेत्रलाई तीन वर्गमा विभाजन गरेको छ। चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज पहिलो वर्गमा छन्। सुर्खेत र दाङ दोस्रो वर्गमा तथा काठमाडौं, पोखरा र दीपायल डिपो तेस्रो वर्गमा राखिएका छन् ।

Previous Post

बडीमालिका पूजा आजदेखि प्रारम्भ

Next Post

लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

metakhabar

metakhabar

सम्बन्धित खबर

धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित
समाचार

धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित

१७ अशोज २०८३,
बाँदरबाट कम क्षति र राम्रो मूल्य पाएपछि मेकाडेमिया नट खेतीतर्फ किसान आकर्षित
समाचार

बाँदरबाट कम क्षति र राम्रो मूल्य पाएपछि मेकाडेमिया नट खेतीतर्फ किसान आकर्षित

१७ अशोज २०८३,
यी स्थानमा आज हुनेछ वर्षा र हिमपात
फिचर-ब्यानर

मौसम पूर्वानुमान : कोशी, बागमती, गण्डकी र लुम्बिनीमा वर्षाको सम्भावना

१७ अशोज २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

१७ अशोज २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

१७ अशोज २०८३,
बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति
आर्थिक

बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति

१७ अशोज २०८३,
Load More
Next Post
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In