• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
आइतबार, १३ मंसिर २०८३
Metakhabar
  • गृह
  • समाचार
    पर्यटकीयस्थल छिल्लीकोट पुग्ने सडक स्तरवृद्धि हुँदै

    पर्यटकीयस्थल छिल्लीकोट पुग्ने सडक स्तरवृद्धि हुँदै

    तनहुँ जलविद्युत् आयोजनाले चमेराका लागि तीनवटा वैकल्पिक बासस्थान बनाउँदै

    तनहुँ जलविद्युत् आयोजनाले चमेराका लागि तीनवटा वैकल्पिक बासस्थान बनाउँदै

    धार्मिक पर्यटकीय क्षेत्र बन्दै हडियाबाबा आश्रम

    धार्मिक पर्यटकीय क्षेत्र बन्दै हडियाबाबा आश्रम

    सीमा सुरक्षा र अपराध नियन्त्रण गर्न स्थानीयसँग सहकार्य गर्दै सशस्त्र प्रहरी

    सीमा सुरक्षा र अपराध नियन्त्रण गर्न स्थानीयसँग सहकार्य गर्दै सशस्त्र प्रहरी

    सन्दीपको कप्तानीमा विश्वकप छनोट प्लेअफ खेल्ने नेपाली टिमको घोषणा

    सन्दीपको कप्तानीमा विश्वकप छनोट प्लेअफ खेल्ने नेपाली टिमको घोषणा

    नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

    २४ घण्टामा ट्राफिक प्रहरीले गर्‍यो ६७५ जनालाई कारबाही

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

मेटाखबर संवाददाता मेटाखबर संवाददाता
१३ मंसिर २०८३,
0
पर्यटकीयस्थल छिल्लीकोट पुग्ने सडक स्तरवृद्धि हुँदै
1
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

तुलसीपुर (दाङ)। दाङको पर्यटकीय क्षेत्र तुलसीपुर उपमहानगरपालिका वडा नं १९ छिल्लीकोट जोड्ने सडक विस्तार तथा स्तरोन्नति हुने भएको छ ।

हाल सोही ठाउँ पुग्ने सडक कच्ची र साँघुरो छ । जसले गर्दा वर्षात्मा हिलाम्मे हुने र अन्य समयमा धुलाम्मे हुन्छ । अहिले पनि आवतजावत गर्न निकै कठिन हुने गरेको स्थानीय प्रविर पुनले बताउनुभयो । “यो पर्यटकीय क्षेत्र हो, तर सडक कच्ची छ”, उहाँले भन्नुभयो, “जसले गर्दा पर्यटकलाई आवतजावत गर्न निकै समस्या हुने गरेको छ ।”

हाल छिल्लीकोट पुग्न दुईवटा सडक छन् । दूधरास–सङ्ग्राम हुँदै छिल्लीकोट पुग्ने सडक र विजौरी–स्यालापानी हुँदै छिल्लीकोट पुग्ने सडक रहेका छन् । तीमध्ये हाल विजौरी–स्यालापानी हुँदै छिल्लीकोट पुग्ने सडकका लागि रु ६९ लाख बजेट विनियोजन भएको छ ।

वडाध्यक्ष प्रेमनाथ योगीका अनुसार तुलसीपुर उपमहानगरपालिकाबाट रु २८ लाख र प्रदेश सरकारबाट रु ४१ लाख विनियोजन भएको हो । यो बजेटले सडक कटिङ गर्ने, नाला निर्माण गर्ने कार्य हुनेछ । यो बजेटले कालोपत्र गर्न पुग्दैन होला, अहिले यसमा कटिङ गर्ने र नाला निर्माणमात्रै हुन्छ । पर्यटकीयस्थल भएकाले यहाँको सडक कालोपत्र गर्न अपरिहार्य रहेको अध्यक्ष योगीको भनाइ छ ।

हाल त्यहाँ पुग्ने पर्यटकले निकै सास्ती खेप्नुपरेको छ । दूधरास हुँदै छिल्लीकोट पुग्ने सडक यहाँको सोनापुर सिमेन्टले खोलेको सडक हो । जुन सडकमा उद्योगका चुनढुङ्गा बोकेका ट्रक नियमित आवतजावत गरिरहन्छन् । जसले गर्दा निकै सास्ती हुने गरेको छ ।

त्यस्तै विजौरी–स्यालापानी हुँदै छिल्लीकोट पुग्ने सडक एकदमै उकालो र साँघुरो छ । सो सडकमा दुईवटा गाडी क्रस हुनसमेत समस्या हुने गरेको छ । जसले गर्दा पर्यटकलाई निकै समस्या हुने गरेको छ । “छिल्लीकोट जाँदा सडक एकदमै समस्या रहेछ, धुलैधुलो हुने अवस्था छ”, आन्तरिक पर्यटक रेशम खत्रीले भन्नुभयो, “सडक विस्तार भएमा सहज हुने थियो ।”

अहिले त्यहाँ पुग्न खोज्दा पनि सास्ती व्यहोर्नुपरेको उहाँको अनुभव छ । तर, अहिले बजेट परेपछि स्थानीय भने खुसी छन् । सडकले विजौरी–स्यालापानी सडक स्तरवृद्धि भएमा केही सहज हुने अपेक्षा गरिएको स्थानीय प्रविर पुनले बताउनुभयो ।

छिल्लीकोट ऐतिहासिक, धार्मिक र पर्यटकीय हिसाबले परिचित ठाउँ हो । बाइसे–चौबिसे राज्यकालमा राजा मेघनाथ शाहले राज्य गरेको प्राचीन दरबारका भग्नावशेष अवलोकन गर्न सकिन्छ । धार्मिक दृष्टिले प्रसिद्ध कालिका र मालिका देवीको मन्दिरमा दर्शन तथा पूजाआजा गर्न सकिन्छ ।

त्यस्तै, पर्यटकीय आकर्षणका रूपमा समुद्री सतहदेखि करिब एक हजार ४२० मिटरको उचाइमा अवस्थित रहेको छ । जहाँबाट दाङ उपत्यका र उत्तरतर्फका हिमशृङ्खलाको दृश्यावलोकन गर्न सकिन्छ । जहाँ अहिले जीपलाइनसमेत निर्माण भएको छ तर, सञ्चालनमा भने आएको छैन । त्यहाँ होमस्टेसमेत सञ्चालनमा छन् । व्यावसायिक लगानी पनि बढिरहेको छ । यसलाई पर्यटकीय रूपमा विकास गर्न सकेमा यहाँको आर्थिक आम्दानी पनि बढ्ने भएकाले चासोका साथ हेरिएको छ ।

अघिल्लो समाचार

तनहुँ जलविद्युत् आयोजनाले चमेराका लागि तीनवटा वैकल्पिक बासस्थान बनाउँदै

मेटाखबर संवाददाता

मेटाखबर संवाददाता

सम्बन्धित खबर

तनहुँ जलविद्युत् आयोजनाले चमेराका लागि तीनवटा वैकल्पिक बासस्थान बनाउँदै
फिचर-ब्यानर

तनहुँ जलविद्युत् आयोजनाले चमेराका लागि तीनवटा वैकल्पिक बासस्थान बनाउँदै

१३ मंसिर २०८३,
धार्मिक पर्यटकीय क्षेत्र बन्दै हडियाबाबा आश्रम
समाचार

धार्मिक पर्यटकीय क्षेत्र बन्दै हडियाबाबा आश्रम

१३ मंसिर २०८३,
सीमा सुरक्षा र अपराध नियन्त्रण गर्न स्थानीयसँग सहकार्य गर्दै सशस्त्र प्रहरी
समाचार

सीमा सुरक्षा र अपराध नियन्त्रण गर्न स्थानीयसँग सहकार्य गर्दै सशस्त्र प्रहरी

१३ मंसिर २०८३,
सन्दीपको कप्तानीमा विश्वकप छनोट प्लेअफ खेल्ने नेपाली टिमको घोषणा
खेलमैदान

सन्दीपको कप्तानीमा विश्वकप छनोट प्लेअफ खेल्ने नेपाली टिमको घोषणा

१३ मंसिर २०८३,
नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह
समाचार

२४ घण्टामा ट्राफिक प्रहरीले गर्‍यो ६७५ जनालाई कारबाही

१३ मंसिर २०८३,
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

१३ मंसिर २०८३,
थप समाचार
प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

पर्यटकीयस्थल छिल्लीकोट पुग्ने सडक स्तरवृद्धि हुँदै

पर्यटकीयस्थल छिल्लीकोट पुग्ने सडक स्तरवृद्धि हुँदै

१३ मंसिर २०८३,
तनहुँ जलविद्युत् आयोजनाले चमेराका लागि तीनवटा वैकल्पिक बासस्थान बनाउँदै

तनहुँ जलविद्युत् आयोजनाले चमेराका लागि तीनवटा वैकल्पिक बासस्थान बनाउँदै

१३ मंसिर २०८३,
धार्मिक पर्यटकीय क्षेत्र बन्दै हडियाबाबा आश्रम

धार्मिक पर्यटकीय क्षेत्र बन्दै हडियाबाबा आश्रम

१३ मंसिर २०८३,
सीमा सुरक्षा र अपराध नियन्त्रण गर्न स्थानीयसँग सहकार्य गर्दै सशस्त्र प्रहरी

सीमा सुरक्षा र अपराध नियन्त्रण गर्न स्थानीयसँग सहकार्य गर्दै सशस्त्र प्रहरी

१३ मंसिर २०८३,
सन्दीपको कप्तानीमा विश्वकप छनोट प्लेअफ खेल्ने नेपाली टिमको घोषणा

सन्दीपको कप्तानीमा विश्वकप छनोट प्लेअफ खेल्ने नेपाली टिमको घोषणा

१३ मंसिर २०८३,
नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

२४ घण्टामा ट्राफिक प्रहरीले गर्‍यो ६७५ जनालाई कारबाही

१३ मंसिर २०८३,

सिफारिस

  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
  • सपनामा कुकुर देख्नाले के सङ्केत गर्छ ?

    0 shares
    Share 0 Tweet 0
  • विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • मंगलबार कुन देवी-देवताको पूजा गर्ने ?

    0 shares
    Share 0 Tweet 0
  • जर्मन दूतावासद्वारा सर्लाहीमा महिला सशक्तीकरणका लागि सञ्चालित कार्पेट बुनाई परियोजनाको अवलोकन

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन