• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, May 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु

    जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु

    छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० मा : तीन दिनको पदमार्ग चार घण्टामा

    छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० मा : तीन दिनको पदमार्ग चार घण्टामा

    बढघर हुनु त यस्तो पो …

    बढघर हुनु त यस्तो पो …

    दग्नामको पहिरो नियन्त्रण गर्न दुई करोड विनियोजन

    दग्नामको पहिरो नियन्त्रण गर्न दुई करोड विनियोजन

    उच्चशिक्षामा कृत्रिम बौद्धिकताको विवेकशील प्रयोगमा जोड

    उच्चशिक्षामा कृत्रिम बौद्धिकताको विवेकशील प्रयोगमा जोड

    उद्धारदेखि बेलिब्रिजसम्म: मनसुन प्रतिकार्यमा सेनाको व्यापक तयारी

    उद्धारदेखि बेलिब्रिजसम्म: मनसुन प्रतिकार्यमा सेनाको व्यापक तयारी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

महाधिवेशनको एक वर्ष सम्म पनि कांग्रेसको केन्द्रीय समिति अपूर्ण

by
२० पुस २०७९,
0
कांग्रेस केन्द्रीय निर्वाचन प्रचारप्रसार समितिमा २९१ सदस्य मनोनयन (सूचीसहित)
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । महाधिवेशन सम्पन्न भएको एक वर्ष बितिसक्दा पनि नेपाली कांग्रेसको केन्द्रीय समितिले पूर्णता पाएको छैन । कांग्रेसको संसदीय बोर्डले पूर्णता नपाएरै प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन सकिएको छ । भ्रातृ संस्था र विभागले अझै पूर्णता पाएका छैनन् ।

कांग्रेसको विधानको नियमावलीको २२ को २ मा महाधिवेशन सम्पन्न भएको ३ महिनाभित्र केन्द्रीय समितिले पूर्णता पाइसक्नु पर्ने उल्लेख छ । तर १४ औँ महाधिवेशन सकिएको एक वर्षसम्म समितिले पूर्णता पाएको छैन । कोषाध्यक्षसहित १० केन्द्रीय सदस्य मनोनीत गर्न बाँकी छ ।

महाधिवेशन सकिएको ६ महिनाभित्र नीति अधिवेशन गर्ने भनिएको छ । तर, अहिलेसम्म नीति अधिवेशन भएको छैन । यतिसम्म कि, कांग्रेसले विधानअनुसार गर्नुपर्ने संसदीय बोर्डले पूर्णता नपाएरै प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन सकिएको छ ।

केन्द्रीय कार्य सम्पादन समिति, भातृ तथा शुभेच्छुक संस्था तथा विभागले अझै पूर्णता पाएका छैनन् । पार्टी पुरानै पद्धतिमा चलेको भन्दै कतिपय केन्द्रीय सदस्यले पार्टी सभापति देउवाप्रति आक्रोश पोखेका छन् ।

१४ औँ महाधिवेशनपछि पार्टी स्थानीय तह, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा केन्द्रित हुन परेकाले विधान अनुसार काम गर्न नसकेको संस्थापन पक्षका नेताको तर्क छ ।

पुस २२ गते बस्ने केन्द्रीय कार्यसमितिको बैठकमा नीति महाधिवेशनबारे छलफल हुने कांग्रेसको कार्यसूची छ । महाधिवेशन सकिएको वर्ष दिनसम्म पार्टी विधान अनुसार नचल्दा संगठनात्मक संरचना मात्र कमजोर भएको छैन, पार्टीको आन्तरिक लोकतन्त्रमाथि नै प्रश्न उठेको छ ।

Previous Post

बुर्किना फासोले गर्यो फ्रान्सेली राजदूतलाई निष्काशन

Next Post

कति छ बुधबारको विदेशी मुद्राको विनिमय दर ?

सम्बन्धित खबर

जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु
आर्थिक

जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु

७ जेष्ठ २०८३,
छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० मा : तीन दिनको पदमार्ग चार घण्टामा
आर्थिक

छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० मा : तीन दिनको पदमार्ग चार घण्टामा

७ जेष्ठ २०८३,
बढघर हुनु त यस्तो पो …
आर्थिक

बढघर हुनु त यस्तो पो …

७ जेष्ठ २०८३,
दग्नामको पहिरो नियन्त्रण गर्न दुई करोड विनियोजन
आर्थिक

दग्नामको पहिरो नियन्त्रण गर्न दुई करोड विनियोजन

७ जेष्ठ २०८३,
उच्चशिक्षामा कृत्रिम बौद्धिकताको विवेकशील प्रयोगमा जोड
फिचर-ब्यानर

उच्चशिक्षामा कृत्रिम बौद्धिकताको विवेकशील प्रयोगमा जोड

७ जेष्ठ २०८३,
उद्धारदेखि बेलिब्रिजसम्म: मनसुन प्रतिकार्यमा सेनाको व्यापक तयारी
फिचर-ब्यानर

उद्धारदेखि बेलिब्रिजसम्म: मनसुन प्रतिकार्यमा सेनाको व्यापक तयारी

७ जेष्ठ २०८३,
Load More
Next Post
कति छ आजको विदेशी मुद्रा विनिमय दर ?

कति छ बुधबारको विदेशी मुद्राको विनिमय दर ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In