• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, December 15, 2025
  • Login
Metakhabar
  • गृह
  • समाचार
    संसद पुनः स्थापनापछि मात्रै निर्वाचन हुनुपर्नेमा दलहरु र सभामुखको साझा धारणा

    संसद पुनः स्थापनापछि मात्रै निर्वाचन हुनुपर्नेमा दलहरु र सभामुखको साझा धारणा

    लोकसंस्कृति जगेर्ना गर्न ‘थारू कला प्रदर्शनी घर’

    लोकसंस्कृति जगेर्ना गर्न ‘थारू कला प्रदर्शनी घर’

    ३९ अर्ब बचत राफसाफ गर्ने समिति नै भद्रगोल,६२ हजार बचतकर्ताको भविष्य अन्योलमा

    ३९ अर्ब बचत राफसाफ गर्ने समिति नै भद्रगोल,६२ हजार बचतकर्ताको भविष्य अन्योलमा

    जलजला आलुको बीउमा आत्मनिर्भर

    जलजला आलुको बीउमा आत्मनिर्भर

    प्रिमियर लिगमा आर्सनलसँगै लिभरपुल र चेल्सी विजयी

    प्रिमियर लिगमा आर्सनलसँगै लिभरपुल र चेल्सी विजयी

    अस्पताल निर्माणलाई बन्धक राख्नु हुँदैन- मन्त्री घिसिङ

    अस्पताल निर्माणलाई बन्धक राख्नु हुँदैन- मन्त्री घिसिङ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

उत्तर कोरियाले बनायो आत्मघाती ड्रोन, कीमले गरे अनुगमन

by
५ मंसिर २०८१,
0
उत्तर कोरियाले बनायो आत्मघाती ड्रोन, कीमले गरे अनुगमन
0
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ – उत्तर कोरियाले अत्घाती ड्रोन उत्पादन थालेको छ । राज्यको राष्ट्रिय समाचार एजेन्सी केसीएनएले किम जोङ उनले हालै मानवरहित एरियल टेक्नोलोजी कम्प्लेक्सले उत्पादन गरेका आत्मघाती ड्रोनको निरिक्षण गरेको जानकारी दिएको छ ।

एजेन्सीले जारी गरेका तस्वीरमा किमले ड्रोन उत्पादन स्थलको अवलोकन गरेको देख्न सकिन्छ । यी ड्रोनहरु फरक फरक दुरीमा तोकिएको स्थानमा आक्रमण गर्न सकिने गरि बनाइएको दाबि गरिएको छ ।

यी ड्रोनहरु जमिन र समुन्द्री दुवै किसिमका आक्रमणलाई ध्यानमा राखेर बनाइएको रिपोर्टमा उल्लेख छ । रिपोर्टमा ठुलो र सानो साइजका दुवै किसिमको ड्रोनको सफल परिक्षण भइसकेको र यसले उत्तर कोरियाको सैनिक गतिविधिको दयारालाई विश्वभर फैलाउने दाबि किमले गरेको उल्लेख छ ।

यी ड्रोनहरुलाई ट्रयाक गर्न मुश्किल हुने र हानेर खसाल्न समेत नसकिने दाबि गरिएको छ । किमले अनुगमनको क्रममा ठुलो मात्रामा यी ड्रोनको उत्पादन शुरु गर्न निर्देशन दिएको मिडिया रिपोर्टमा उल्लेख छ ।

हाल उत्तर कोरियाले युक्रेन युद्धमा रुसलाई सहयोग गर्न १० हजार सेना पठाएको विषय बाहिर आएको बेला यी आत्मघाती ड्रोनको सफल परिक्षणको समाचार बाहिर आएको छ ।

Previous Post

विश्वभर ६१९ मिलियन मानिस ढाड दुख्ने समस्याबाट पीडित

Next Post

एआर रहमान र सायरा बानोको सम्बन्धविच्छेद

सम्बन्धित खबर

संसद पुनः स्थापनापछि मात्रै निर्वाचन हुनुपर्नेमा दलहरु र सभामुखको साझा धारणा
फिचर-ब्यानर

संसद पुनः स्थापनापछि मात्रै निर्वाचन हुनुपर्नेमा दलहरु र सभामुखको साझा धारणा

२८ मंसिर २०८२,
लोकसंस्कृति जगेर्ना गर्न ‘थारू कला प्रदर्शनी घर’
समाचार

लोकसंस्कृति जगेर्ना गर्न ‘थारू कला प्रदर्शनी घर’

२८ मंसिर २०८२,
३९ अर्ब बचत राफसाफ गर्ने समिति नै भद्रगोल,६२ हजार बचतकर्ताको भविष्य अन्योलमा
समाचार

३९ अर्ब बचत राफसाफ गर्ने समिति नै भद्रगोल,६२ हजार बचतकर्ताको भविष्य अन्योलमा

२८ मंसिर २०८२,
जलजला आलुको बीउमा आत्मनिर्भर
समाचार

जलजला आलुको बीउमा आत्मनिर्भर

२८ मंसिर २०८२,
प्रिमियर लिगमा आर्सनलसँगै लिभरपुल र चेल्सी विजयी
खेलमैदान

प्रिमियर लिगमा आर्सनलसँगै लिभरपुल र चेल्सी विजयी

२८ मंसिर २०८२,
अस्पताल निर्माणलाई बन्धक राख्नु हुँदैन- मन्त्री घिसिङ
समाचार

अस्पताल निर्माणलाई बन्धक राख्नु हुँदैन- मन्त्री घिसिङ

२८ मंसिर २०८२,
Load More
Next Post
एआर रहमान र सायरा बानोको सम्बन्धविच्छेद

एआर रहमान र सायरा बानोको सम्बन्धविच्छेद

Leave Comment

सिफारिस

  • गर्भावस्थामा महिलामा हुने परिवर्तन र श्रीमानको भूमिका

    ठगीको नयाँ धन्दाः गर्भवती बनाउनेलाई पाँच लाख रुपैयाँ

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः कोठीको सिँढी चढ्दै

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः एकैछिनमा निको भैहाल्छ

    0 shares
    Share 0 Tweet 0
  • गर्भनिरोधक औषधि प्रयोग गर्नेमा अविवाहित र कम उमेरका युवती बढी

    0 shares
    Share 0 Tweet 0
  • तेजिलो दिमाग बनाउन चाहनेले कहिल्यै छुटाउन नहुने खानेकुरा

    0 shares
    Share 0 Tweet 0
Facebook Twitter Youtube

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

No Result
View All Result
  • आवाज
  • खेलमैदान
  • जीवन शैली
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • समाचार
  • विविध
  • English

© 2023 Meta Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In