• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, August 7, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कोलम्बियाली भाडाका सैनिकबारे रुसको अस्वीकार

    पनौतीमा ठेकेदार र नगरपालिका मिलोमतोको आशंका, बागमती टिपर व्यवसायी संघ उत्रियो बिरोधमा

    रूस–युक्रेन द्वन्द्व जारी युक्रेनद्वारा रूसी तेल प्रशोधन केन्द्रमा प्रहार, मस्कोद्वारा रेल स्टेसन र जहाजमा आक्रमण

    शेखरले भने-फुट रोक्न सकिएन, घर फर्कन आग्रह

    बीपीको जन्मघरभन्दा जनताको हित प्राथमिकतामा राख्न शेखर कोइरालाको सरकारलाई आग्रह

    मुख्य नदीमा बहाव सामान्य, यी जिल्लाका साना नदीमा बाढीको जोखिम

    मेची भन्सारद्वारा ११ अर्ब ५८ करोड राजस्व सङ्कलन

    राजस्व लक्ष्यतर्फ उकालो लाग्दै मेची भन्सार

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

एआर रहमान र सायरा बानोको सम्बन्धविच्छेद

by
५ मंसिर २०८१,
0
एआर रहमान र सायरा बानोको सम्बन्धविच्छेद
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ – चर्चित ओस्कार विजेता संगीतकार एआर रहमान र उनकी श्रीमती सायरा बानोले सम्बन्धविच्छेदको घोषणा गरेका छन् । विवाहको २९ वर्षपछि दुवैले सम्बन्धविच्छेद गर्न लागेका हुन् ।

यो जोडीको विवाह भएको २९ वर्ष भइसकेको छ । अब उनका वकिलले आधिकारिक रूपमा सम्बन्धविच्छेदको पुष्टि गरेका छन् । यसले फ्यानहरूलाई पनि गहिरो धक्का दिएको छ । दुवैले भावनात्मक तनावका कारण यो निर्णय लिएको विज्ञप्तिमा उल्लेख छ ।

वकिलले विज्ञप्ति जारी गर्दै भनेका छन्- ‘विवाहको धेरै वर्षपछि श्रीमती सायराले पति एआर रहमानसँग अलग हुने कठिन निर्णय लिएकी छिन् । उनीहरूको सम्बन्धमा धेरै भावनात्मक तनाव आएपछि यो निर्णय आएको हो ।

उनीहरूको गहिरो प्रेमका बाबजुद दम्पतीले आफूबीचको तनाव र समस्याले दुरी बनाएको पाइएको छ, जसलाई अहिले कुनै पनि पक्षले हटाउन नसकेको साइराले दुःख र पीडाबाट बाहिर निस्केको बताइन् ।

सायराले आफ्नो जीवनको यो कठिन अवधिबाट गुज्रिरहेको यस चुनौतीपूर्ण समयमा जनतासँग गोपनीयता र समझदारीको अनुरोध गरेकी छन् ।’

सम्बन्धविच्छेदको खबरका बीच एआर रहमानले सामाजिक सञ्जालमा पोस्ट गरेका छन् । उनले लेखेका छन्, ‘विवाहको ३० वर्ष पूरा गर्छौँ भन्ने सोचेका थियौँ तर परिस्थिति हेर्दा त्यस्तो हुन्छ जस्तो लाग्दैन । हाम्रो हृदय यति टुटेको छ कि यी टुटेको हृदयको बोझले भगवानको सिंहासन पनि काँप्न सक्छ ।

भाँचिएको भागले फेरि आफ्नो ठाउँ पाउँदैन। यद्यपि, हामीले टुटेका चीजहरूमा पनि केही अर्थ खोज्नुपर्छ । यस कठिन समयमा हाम्रो गोपनीयताको सम्मान गर्नुभएकोमा हाम्रा सबै साथीहरूलाई धन्यवाद ।’

एआर रहमान र सायरा बानोले सन् १९९५ मा विवाह गरेका थिए । दम्पतीका खतिजा, रहिमा र आमिन गरी तीन सन्तान छन् ।

Previous Post

उत्तर कोरियाले बनायो आत्मघाती ड्रोन, कीमले गरे अनुगमन

Next Post

दक्षिण भारतका फिल्म सुपरस्टार नयनतारा र धनुषबीच विवाद

सम्बन्धित खबर

कोलम्बियाली भाडाका सैनिकबारे रुसको अस्वीकार
अन्तर्राष्ट्रिय

कोलम्बियाली भाडाका सैनिकबारे रुसको अस्वीकार

२२ साउन २०८३,
पनौतीमा ठेकेदार र नगरपालिका मिलोमतोको आशंका, बागमती टिपर व्यवसायी संघ उत्रियो बिरोधमा
फिचर-ब्यानर

पनौतीमा ठेकेदार र नगरपालिका मिलोमतोको आशंका, बागमती टिपर व्यवसायी संघ उत्रियो बिरोधमा

२२ साउन २०८३,
रूस–युक्रेन द्वन्द्व जारी युक्रेनद्वारा रूसी तेल प्रशोधन केन्द्रमा प्रहार, मस्कोद्वारा रेल स्टेसन र जहाजमा आक्रमण
फिचर-ब्यानर

रूस–युक्रेन द्वन्द्व जारी युक्रेनद्वारा रूसी तेल प्रशोधन केन्द्रमा प्रहार, मस्कोद्वारा रेल स्टेसन र जहाजमा आक्रमण

२२ साउन २०८३,
शेखरले भने-फुट रोक्न सकिएन, घर फर्कन आग्रह
समाचार

बीपीको जन्मघरभन्दा जनताको हित प्राथमिकतामा राख्न शेखर कोइरालाको सरकारलाई आग्रह

२२ साउन २०८३,
मुख्य नदीमा बहाव सामान्य, यी जिल्लाका साना नदीमा बाढीको जोखिम
फिचर-ब्यानर

मुख्य नदीमा बहाव सामान्य, यी जिल्लाका साना नदीमा बाढीको जोखिम

२२ साउन २०८३,
मेची भन्सारद्वारा ११ अर्ब ५८ करोड राजस्व सङ्कलन
आर्थिक

राजस्व लक्ष्यतर्फ उकालो लाग्दै मेची भन्सार

२२ साउन २०८३,
Load More
Next Post
दक्षिण भारतका फिल्म सुपरस्टार नयनतारा र धनुषबीच विवाद

दक्षिण भारतका फिल्म सुपरस्टार नयनतारा र धनुषबीच विवाद

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In