• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, August 15, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने

    मुक्तिनाथमा भेटीको थुप्रो, पाँच बैंक खातामा ११ करोड ७६ लाख

    परराष्ट्रमन्त्रीद्वारा स्वतन्त्रता दिवसको शुभकामना

    परराष्ट्रमन्त्रीद्वारा स्वतन्त्रता दिवसको शुभकामना

    दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

    दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

    दूरसञ्चार सेवा प्रदायकले निष्क्रिय पारे सूचीकरण नभएका सामाजिक सञ्जाल

    सरकारले सार्वजनिक गरिसकेको एनसेल छानबिन प्रतिवेदन तत्काल नखोल्न सर्वोच्चको आदेश

    बाँकेमा साइबर अपराध : मुद्दा बढ्दै, उजुरी घट्दै

    बाँकेमा साइबर अपराध : मुद्दा बढ्दै, उजुरी घट्दै

    ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन

    काठमाडौं उपत्यकामा २४ घण्टामा ११०७ सवारी चालक कारबाहीमा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

स्टेफन किङ कसरी बने सफल ?

by
१८ पुस २०७९,
0
स्टेफन किङ कसरी बने सफल ?

Novelist Stephen King says writing is like leaving the ordinary world for a world of his own making: "It's a wonderful, exhilarating experience."

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

डरलाग्दा उपन्यासका (हाँरर) राजा स्टेफन किङका दुई करोड पचास लाखभन्दा धेरै पुस्तकहरु बिक्री भइसकेका छन् । उनी पहिलो लेख कबने जसका तीन पुस्तकहरु एकैसाथ न्यूयोर्क टाइम्स बेस्टसेलर लिस्टमा थिए । चालिस वर्षको उमेरमा उनले वार्षिक एक करोड डलर कमाइहेको थिए । यो सफलता प्राप्त गर्नुअघि भने स्टेफन किङले धेरै कठिनाइ झेले ।

कोठाभाडा तिर्न पैसा नहुनाले उनी ट्रेलरमा बस्ने गर्थे । बिल तनिरेकाले फोन कम्पनीले उनको फोनको लाइन काटिदियो । एकदिन किङको मनमा सिन्ड्रेलाको प्रसंगमा अलौलिक शक्ति भएकी एउटी केटीको कहानी लेख्ने विचार आयो । तर केही पेज लेखेपछि लोकप्रिय हुँदैनजस्तो लाग्यो र उनले ती लेखेका पानाहरु फोहरको टोकरीमा फालिदिए । उनकी पत्नीले टोकरीबाट ती पानाहरु निकालेर किङलाई कहानी पूरा गर्न प्रोत्साहन गरिन् ।

किङले उपन्यास पूरा भएपछि भने, ‘यो संसारकै घटिया उपन्यास हुनेछ ।’ आफ्ना पहिलेका उपन्यासझैँ यसलाई पनि उनले डबलडे प्रकाशनमा पठाइदिए तर उनलाई यो उपन्यास छापिन्छ भन्ने झिनो आशा पनि थिएन ।

१९७३ मा डबलडेले क्यारी नामक यो उपन्यास प्रकाशित ग¥यो र किङलाई ४०० डलर थियो । ६ महिनापछि एउटा पेपरब्याक प्रकाशकले २ लाख डलरमा सो उपन्यास किने । त्यसपछि किङको भाग्यको सितारा चम्कियो । यो कहानी त्यो व्यक्तिको सफलताको हो जसले गरिबी र कठिन परिस्थितिको सामु हार मानेनन् । अनि ती पत्नीको पनि जसले मुश्किल परिस्थितिमा आफ्ना पतिको हौसला बढाइन् ।

साभारः ‘सफलता’ पुस्तकबाट

Previous Post

सात राउण्ड गोली र कटुवा पेस्तोलसहित भारतीय पक्राउ

Next Post

भारतबाट बढेर आयो इन्धनको मूल्य

सम्बन्धित खबर

मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने
आर्थिक

मुक्तिनाथमा भेटीको थुप्रो, पाँच बैंक खातामा ११ करोड ७६ लाख

३० साउन २०८३,
परराष्ट्रमन्त्रीद्वारा स्वतन्त्रता दिवसको शुभकामना
फिचर-ब्यानर

परराष्ट्रमन्त्रीद्वारा स्वतन्त्रता दिवसको शुभकामना

३० साउन २०८३,
दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै
आवाज

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

३० साउन २०८३,
दूरसञ्चार सेवा प्रदायकले निष्क्रिय पारे सूचीकरण नभएका सामाजिक सञ्जाल
समाचार

सरकारले सार्वजनिक गरिसकेको एनसेल छानबिन प्रतिवेदन तत्काल नखोल्न सर्वोच्चको आदेश

३० साउन २०८३,
बाँकेमा साइबर अपराध : मुद्दा बढ्दै, उजुरी घट्दै
समाचार

बाँकेमा साइबर अपराध : मुद्दा बढ्दै, उजुरी घट्दै

३० साउन २०८३,
ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन
समाचार

काठमाडौं उपत्यकामा २४ घण्टामा ११०७ सवारी चालक कारबाहीमा

३० साउन २०८३,
Load More
Next Post
इन्धनको मूल्य घटेर आयो

भारतबाट बढेर आयो इन्धनको मूल्य

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In