• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, June 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पश्चिम नवलपरासीमा पानी परेपछि धानबाली झाँगिदै

    कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

    आजदेखि बेँसीसहर-चामे र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक

    आजदेखि बेँसीसहर-चामे र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक

    पाल्पामा गोरुले खेतबारी जोत्ने प्रचलन हराउँदै

    पाल्पामा गोरुले खेतबारी जोत्ने प्रचलन हराउँदै

    जोमसोममा शालिग्राम शीला मूर्ति धार्मिक आस्थाको केन्द्र बन्दै

    जोमसोममा शालिग्राम शीला मूर्ति धार्मिक आस्थाको केन्द्र बन्दै

    जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण सुरु

    जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण सुरु

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    जहाजमाथि आक्रमणपछि होर्मुज जलमार्गमा आवागमन सुस्त

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सुरज र सरहना : अमेरिकी राज्यसभा चुनावमा विजय बने यी दुई नेपाली भाषी

by
२२ कार्तिक २०८१,
0
सुरज र सरहना : अमेरिकी राज्यसभा चुनावमा विजय बने यी दुई नेपाली भाषी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नोभेम्बर ५ को अमेरिकी चुनाव राष्ट्रपतिको मात्रै चुनाव होइन । यो त चुनाव राज्य तथा संघका सदनहरूको पनि चुनाव हो । उक्त चुनावमा दुई नेपाली भाषी अमेरिकीहरू पनि विजय भएर पुगेका छन् । विजेतामा एक हुन सुरज बुढाथोकी । उनी न्यू ह्याम्पसायर राज्यबाट राज्यसभामा विजय भएका हुन् । उनी डेमोक्रेटिक पार्टीका हुन् ।

उनले साउदर्न न्यू ह्याम्सायर विश्वविद्यालय तथा नोर्विक विश्वविद्यालय पढेका उनी भुटानी हुन् । उनी भुटानको साम्राङमा जन्मिएका थिए ।

यस्तै विजय हुने अर्का नेपाली भाषी हुन सरहना श्रेष्ठ । काठमाडौंमा जन्मेकी सरहना पनि सुरज जस्तै डेमोक्रेटिक पार्टीकै हुन् । उनी न्यू योर्क राज्यसभामा विजय भएकी छिन् । २०२२ मै उनी नेपाली भाषी प्रथम महिला विधायक हुने रेकर्ड बनाउन सफल भएकी थिइन ।

पुरुषतर्फ भने यस अगाडि नै मेरिल्याण्ड राज्यबाट ह्यारि भण्डारी विजय भइसकेका छन् । ह्यारीकै पहलमा हरेक वर्षको अक्टोबर ५ लाई दशैं डेको रूपमा मनाउने कानुन पनि मेरिल्याण्ड राज्यमा पारित भएको छ ।

ह्यरी अहिले अमेरिकाको हाउस अफ डेलिगेट्सको रूपमा भएको अमेरिकाका नेपाली भाषी तथा डेमोक्रेटिक पार्टीमा आबद्ध प्रसन्न सङ्ग्रौलाले नेपाल प्रेसलाई जानकारी दिए ।

उनले भने, ‘अमेरिकामा डेमोक्रेटिक पार्टीबाट नेपाली भाषीहरूको देखिने उपस्थिति राजनीतिमा पनि क्रमशः हुन थालेको छ । यो सकारात्मक खबर हो ।’

अर्को चरणको भर्जिनिया राज्यको चुनावमा उठ्ने तयारीमा पनि भएका प्रसन्नले हालसम्म तीन नेपाली राज्यसभामा पुग्नु राम्रो अवसर भएको बताए ।

Previous Post

कोप–२९ मा जलवायु परिवर्तनको नोक्सानी र अल्पविकसित राष्ट्रहरुको विषयमा नेपालले प्रमुख एजेण्डा बनाउने

Next Post

काठमाडौँका भित्तामा कसले काेर्दैछ ‘साम्बा’काे चित्र

सम्बन्धित खबर

पश्चिम नवलपरासीमा पानी परेपछि धानबाली झाँगिदै
आर्थिक

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

१६ असार २०८३,
आजदेखि बेँसीसहर-चामे र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक
आर्थिक

आजदेखि बेँसीसहर-चामे र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक

१६ असार २०८३,
पाल्पामा गोरुले खेतबारी जोत्ने प्रचलन हराउँदै
आर्थिक

पाल्पामा गोरुले खेतबारी जोत्ने प्रचलन हराउँदै

१६ असार २०८३,
जोमसोममा शालिग्राम शीला मूर्ति धार्मिक आस्थाको केन्द्र बन्दै
आर्थिक

जोमसोममा शालिग्राम शीला मूर्ति धार्मिक आस्थाको केन्द्र बन्दै

१६ असार २०८३,
जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण सुरु
आवाज

जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण सुरु

१६ असार २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

जहाजमाथि आक्रमणपछि होर्मुज जलमार्गमा आवागमन सुस्त

१६ असार २०८३,
Load More
Next Post
काठमाडौँका भित्तामा कसले काेर्दैछ ‘साम्बा’काे चित्र

काठमाडौँका भित्तामा कसले काेर्दैछ ‘साम्बा’काे चित्र

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In