• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, May 14, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    इरान युद्धको असर जापानी स्न्याक प्याकेटमा

    इरान युद्धको असर जापानी स्न्याक प्याकेटमा

    कामपाको सामुदायिक विद्यालय एकीकृत हाजिरी प्रणालीमा आबद्ध

    कक्षा ११ र १२ का लागि छात्रवृत्ति आवेदन माग, १७ गते परीक्षा

    साउदी अरेबियाले इरानमाथि सैन्य आक्रमण गरेको खुलासा

    साउदी अरेबियाले इरानमाथि सैन्य आक्रमण गरेको खुलासा

    सर्वोच्चमा जलेका दश हजार बढी मुद्दाका मिसिल तयार

    कारण देखाउ आदेश

    अमेरिकी राष्ट्रपति ट्रम्प चीनको राजकीय भ्रमणका लागि बेइजिङमा अवतरण

    अमेरिकी राष्ट्रपति ट्रम्प चीनको राजकीय भ्रमणका लागि बेइजिङमा अवतरण

    चीनसँग ‘ठूलो सम्झौता’ खोज्दै ट्रम्प

    चीनसँग ‘ठूलो सम्झौता’ खोज्दै ट्रम्प

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
१७ अशोज २०८१,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८१ साल असोज १७ गते बिहीबारको राशिफल

मेषः दक्षिण पश्चिमको यात्रा नगर्नु राम्रो हुनेछ। कानुनको पर्खाइमा भए तपाईंको पक्षमा फैसला हुनेछ। परिवारले सकारात्मक साथ दिनाले मन शान्त बन्नेछ।

वृषः अनुत्पादक क्षेत्रमा खर्च बढ्नेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट सफलता मिल्नेछ। प्रतिस्पर्धी साथी तपाईंका विरुद्धमा सक्रिय भएकाले सचेत बन्नु राम्रो हुनेछ। परिवारले साथ दिनेछन्।

मिथुनः आफ्नै बोलीका कारण आफन्त टाढा हुनेछन्। पेटसम्बन्धी समस्या बढ्ने भएकाले खानपानमा ख्याल गर्नुपर्ने देखिन्छ। ठुला उद्योगको सुरुवात नगर्नु राम्रो हुन्छ। अप्ठेरो परिस्थितिमा परिवारले साथ दिनेछ।

कर्कटः लगानीका क्षेत्रमा बन्धुको साथ लिएर अगाडि बढ्नु राम्रो हुनेछ। छिमेकमा भएका शुभकार्यमा आकर्षण बढ्नेछ। विदेशी लगानीमा तपाईंको सुझाव रहनेछ। शुभ ग्रहको साथ रहेकाले दिन सहज बन्नेछ।

सिंहः तपाईंले गरेको लगानीबाट फाइदा हुनेछ। कृषि क्षेत्रमा लगानी गर्नु राम्रो हुनेछ। शिक्षा क्षेत्रमा प्रगति हुने दिन छ। बन्धुले संकटमा साथ दिनेछन्। परिवारको साथ मिल्नेछ। दिन शान्तसँग बित्नेछ।

कन्याः तपाईंको प्रभाव साथीभाइमा बढ्नेछ। आफ्नै राशिमा चन्द्रमा रहेकाले सबैले तपाईंको प्रशंसा गर्नेछन्। भाग्यको उदय हुनका लागि आफूभन्दा सानो उमेरको साथीसँग सहकार्य गर्नु राम्रो हुनेछ।

तुलाः तपाईको प्रतिभाको सम्मान हुनेछ। गला र कलाको प्रशंसा हुने दिन छ। परिवारमा भने संकट आइपर्न सक्छ। बन्धुको तर्फबाट अप्ठेरो अवस्थामा राम्रो साथ मिल्नेछ। महत्त्वकांक्षी इच्छा पूरा हुन नसक्दा मन अशान्त हुनेछ।

वृश्चिकः आम्दानीका हिसाबले दिन राम्रो छ। लगानीका क्षेत्रमध्ये स्वदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। व्यापारमा कालो धनको उपयोग गरेको आरोप लाग्ने भएकाले सचेत बन्नु राम्रो हुनेछ।

धनुः दिन सहज छ। साथीभाइले सोचेको भन्दा बढी सहयोग गर्नेछन्। कार्यस्थानमा शुभ ग्रह भएकाले साथी र संगठनको बलमा ठुलो काम बन्नेछ। परिवारको तर्फबाट भने धोका हुने जोखिम छ।

मकरः शुभग्रहको बुहमत भएकाले सोचेको काम बन्नेछ। सचेत नभएमा चोरी हुने जोखिम छ। धार्मिक क्षेत्रमा तपाईंको मन जानेछ। अप्ठेरो समयमा परिवारको साथ मिल्नेछ।

कुम्भः सोचेका काममा बाधा र अड्चन आइपर्ने जोखिम छ। गन्तव्यमा जान नपाउँदा छटपटी बढ्नसक्छ। दक्षिण(पश्चिमको यात्रा नगर्नु राम्रो हुनेछ। परिवारमा सक्रिय भएमा माया पाइनेछ।

मीनः तपाईंले सोचेका काममा बाधा नहुने दिन छ। भगिनी संघ र संस्थाबाट मान र सम्मान बढ्नेछ। राजनीतिक क्षेत्रमा ठग सक्रिय भएकाले हात नलगाउनु राम्रो हुनेछ। परिवारसँगको सम्बन्धमा गुण र दोषको आधारमा परिवारले साथ दिनेछन्।

Previous Post

मिठाईको तलतल किन लाग्छ, कसरी गर्ने व्यवस्थापन ?

Next Post

कोशी र बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान

सम्बन्धित खबर

इरान युद्धको असर जापानी स्न्याक प्याकेटमा
अन्तर्राष्ट्रिय

इरान युद्धको असर जापानी स्न्याक प्याकेटमा

३० बैशाख २०८३,
कामपाको सामुदायिक विद्यालय एकीकृत हाजिरी प्रणालीमा आबद्ध
आर्थिक

कक्षा ११ र १२ का लागि छात्रवृत्ति आवेदन माग, १७ गते परीक्षा

३० बैशाख २०८३,
साउदी अरेबियाले इरानमाथि सैन्य आक्रमण गरेको खुलासा
अन्तर्राष्ट्रिय

साउदी अरेबियाले इरानमाथि सैन्य आक्रमण गरेको खुलासा

३० बैशाख २०८३,
सर्वोच्चमा जलेका दश हजार बढी मुद्दाका मिसिल तयार
आवाज

कारण देखाउ आदेश

३० बैशाख २०८३,
अमेरिकी राष्ट्रपति ट्रम्प चीनको राजकीय भ्रमणका लागि बेइजिङमा अवतरण
अन्तर्राष्ट्रिय

अमेरिकी राष्ट्रपति ट्रम्प चीनको राजकीय भ्रमणका लागि बेइजिङमा अवतरण

३० बैशाख २०८३,
चीनसँग ‘ठूलो सम्झौता’ खोज्दै ट्रम्प
अन्तर्राष्ट्रिय

चीनसँग ‘ठूलो सम्झौता’ खोज्दै ट्रम्प

३० बैशाख २०८३,
Load More
Next Post
कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षा हुने

कोशी र बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In