• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, July 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    फोहरबाट आम्दानी गर्दै मध्यविन्दु

    फोहरबाट आम्दानी गर्दै मध्यविन्दु

    मौद्रिक नीतिपछिको पुँजी बजारः नेप्से परिसूचकमा २९ अङ्कको सुधार

    नेप्सेमा ४४ अंकको वृद्धि, कारोबार पनि बढ्यो

    जेनजी आन्दोलनपछि इन्धनको मूल्य पुनरावलोकन, सवारी चालकको मुहारमा चमक

    जेनजी आन्दोलनपछि इन्धनको मूल्य पुनरावलोकन, सवारी चालकको मुहारमा चमक

    ‘लार्भा खोज र नष्ट गर’ कार्यक्रम सञ्चालन गर्दै कामपा

    ‘लार्भा खोज र नष्ट गर’ कार्यक्रम सञ्चालन गर्दै कामपा

    मुस्ताङको युरेनियम उत्खननबारे अमेरिकी सेनासँग कुनै सम्झौता छैन : परराष्ट्रमन्त्री खनाल

    मुस्ताङको युरेनियम उत्खननबारे अमेरिकी सेनासँग कुनै सम्झौता छैन : परराष्ट्रमन्त्री खनाल

    राष्ट्रियसभामा जनसरोकारका मुद्दा गुञ्जिए, सरकारसँग जवाफ र तत्काल कदमको माग

    राष्ट्रियसभामा जनसरोकारका मुद्दा गुञ्जिए, सरकारसँग जवाफ र तत्काल कदमको माग

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

कार्यवाहक प्रधानमन्त्री र सचिव गेलालबीच कार्य सम्पादन सम्झौता

by
८ अशोज २०८१,
0
कार्यवाहक प्रधानमन्त्री र सचिव गेलालबीच कार्य सम्पादन सम्झौता
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कार्यवाहक प्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंह र शहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालबीच कार्य सम्पादन सम्झौता भएको छ ।

मंगलवार सिंहदरबारमा एक कार्यक्रमका बीच कार्यबहाक प्रधानमन्त्री सिंह र शहरी विकास मन्त्रालयका सचिव गेलालबीच चालु आर्थिक वर्षमा मन्त्रालयले सम्पादन गर्नुपर्ने मुख्य काम र त्यसमा उपलब्धि हासिल गर्ने प्रतिवद्धतासहितको कार्य सम्पादन सम्झौतामा हस्ताक्षरसहित आदान प्रदान गरिएको हो ।

त्यस अवसरमा बोल्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग मन्त्रालयले गरेको सम्झौताहरु समयमा नै कार्यान्वयन गर्नका लागि आफूले सचिव गेलालसँग पनि कार्य सम्पादन सम्झौता गरेको बताए ।

कार्यवाहक प्रधानमन्त्री सिंहले सो सम्झौतामा उल्लेख गरिएको प्रतिवद्धताहरुसहितको कार्य सम्पादन सम्झौताको पालना सचिव गेलालबाट अक्षरशः हुने विश्वास समेत व्यक्त गरे ।

उनले भने– ‘सम्माननीय प्रधानमन्त्रीज्यूसँग कार्य सम्पादन सम्झौता भएको थियो । त्यही निर्णय अनुसार अब मन्त्रालय, मन्त्रालयमा पनि सम्बन्धित मन्त्री र सचिवबीच पनि यो कार्य सम्पादन सम्झौता गर्नुपर्ने भएकाले कारणले त्यही प्रोग्राम अन्तर्गत हामीले आजको दिनमा यो कार्य सम्पादनमा श्रीमान सचिवज्यु र मेरो बीचमा जुन सम्झौता भएको छ । त्यसको खास गरेर यो आधार सम्माननीय प्रधानमन्त्रीज्युसँग यो मन्त्रालयको नेतृत्व सम्हालीरहेको मैले कार्य सम्पादनमा हस्ताक्षर गरेको थिएँ । ती कमिटमेन्टलाई मन्त्रालयभित्र पनि गर्नुपर्ने भएकाले सबै कार्यहरु समयमा हुने र कार्य सम्पादनमा कुनै बाधा अडचन नआउनेगरी सबैमा सेवा पु¥याउने गरी र प्रोग्राम, प्रोजेक्टहरु, कामहरु जुन छ, त्यो समयमा नै सम्पन्न हुनेगरी सम्झौतामा उल्लेख भएको कुराहरु अक्षरशः पालना हुन्छ भन्ने विश्वास लिएको छु । यो कार्य सम्पादनमा हामीले जुन हस्ताक्षर गरेका छौं । आउँदा दिनहरुमा तपाईले त्यसलाई प्रभावकारी तवरले त्यसलाई कार्यान्वयनमा विशेष ध्यान दिनु हुनेनै छ भन्ने विश्वास छ ।’

सम्झौंतामा मन्त्रालयको सञ्चालित आयोजना एवं कार्यक्रम तथा सेवा प्रवाहमा सुधारका कार्यहरु तोकिएको समयावधिमा सम्पन्न गर्दै सार्वजनिक सेवा प्रवाह, विकास निर्माण र सुशासनमा दूरगामी प्रभाव पार्ने र जनताले प्रत्यक्ष अनुभुति गर्नेगरी उपलब्धि हासिल गर्नेतर्फ विशेष ध्यान दिई स्वच्छ र सफा वातावरणसहितको योजनावद्ध सहरीकरणद्वारा राष्ट्रको विकास गर्ने प्रतिवद्धता जनाइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत भाद्र २७ गते उपप्रधानमन्त्री र मन्त्रीहरुसँग कार्य सम्पादन सम्झौता गरी चालु आर्थिक वर्षको काम कारबाहीलाई प्रभावकारी रुपमा अघि बढाउन निर्देशन दिएका थिए ।

Previous Post

चेपाङ गाउँका खेतमा झुल्यो लहलह धान

Next Post

टर्कीमा प्रशिक्षण विमान दुर्घटनाः दुई पाइलटको मृत्यु

सम्बन्धित खबर

फोहरबाट आम्दानी गर्दै मध्यविन्दु
आवाज

फोहरबाट आम्दानी गर्दै मध्यविन्दु

१७ असार २०८३,
मौद्रिक नीतिपछिको पुँजी बजारः नेप्से परिसूचकमा २९ अङ्कको सुधार
आर्थिक

नेप्सेमा ४४ अंकको वृद्धि, कारोबार पनि बढ्यो

१७ असार २०८३,
जेनजी आन्दोलनपछि इन्धनको मूल्य पुनरावलोकन, सवारी चालकको मुहारमा चमक
फिचर-ब्यानर

जेनजी आन्दोलनपछि इन्धनको मूल्य पुनरावलोकन, सवारी चालकको मुहारमा चमक

१७ असार २०८३,
‘लार्भा खोज र नष्ट गर’ कार्यक्रम सञ्चालन गर्दै कामपा
समाचार

‘लार्भा खोज र नष्ट गर’ कार्यक्रम सञ्चालन गर्दै कामपा

१७ असार २०८३,
मुस्ताङको युरेनियम उत्खननबारे अमेरिकी सेनासँग कुनै सम्झौता छैन : परराष्ट्रमन्त्री खनाल
समाचार

मुस्ताङको युरेनियम उत्खननबारे अमेरिकी सेनासँग कुनै सम्झौता छैन : परराष्ट्रमन्त्री खनाल

१७ असार २०८३,
राष्ट्रियसभामा जनसरोकारका मुद्दा गुञ्जिए, सरकारसँग जवाफ र तत्काल कदमको माग
फिचर-ब्यानर

राष्ट्रियसभामा जनसरोकारका मुद्दा गुञ्जिए, सरकारसँग जवाफ र तत्काल कदमको माग

१७ असार २०८३,
Load More
Next Post
टर्कीमा प्रशिक्षण विमान दुर्घटनाः दुई पाइलटको मृत्यु

टर्कीमा प्रशिक्षण विमान दुर्घटनाः दुई पाइलटको मृत्यु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In