• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, May 15, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नारच्याङ झरना जोड्ने ‘रेलिङ’सहितको पदमार्ग

    नारच्याङ झरना जोड्ने ‘रेलिङ’सहितको पदमार्ग

    सुनको मूल्य घट्यो

    घट्यो सुनचाँदीको मूल्य

    पाथीभराको भेटी एक करोड छ लाख

    पाथीभराको भेटी एक करोड छ लाख

    नेपाललाई आरोग्य पर्यटन गन्तव्यका रुपमा विकास गर्नुपर्नेमा जोड

    नेपाललाई आरोग्य पर्यटन गन्तव्यका रुपमा विकास गर्नुपर्नेमा जोड

    सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता

    प्रतिनिधिसभामा विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकताबारे छलफल जेठ ४ देखि

    आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुन्छ : अर्थमन्त्री डा वाग्ले

    यस्ता छन् आगामी आर्थिक वर्षको बजेटका मार्गदर्शक सिद्धान्त

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

दुई महिनामा थपियो साढे ९४ अर्ब ऋण

by
४ अशोज २०८१,
0
सार्वजनिक ऋण २४ खर्ब ३३ अर्ब पुग्यो, एक नेपालीको भागमा साढे ८३ हजार
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । चालू आर्थिक वर्ष २०८१/८२ का प्रारम्भिक दुई महिनामा (साउन-भदौ) ९४ अर्ब ५२ करोड रुपैयाँ ऋण थपिएको छ । गत आर्थिक वर्ष २०८०/८१ मा नेपालको कुल सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब रुपैयाँ थियो, जुन चालू आर्थिक वर्षको दुई महिनामा बढेर २५ खर्ब २८ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ । यसले कुल गार्हस्थ्य उत्पादनको ४४.३२ प्रतिशतलाई प्रतिनिधित्व गर्छ ।

यस वर्ष सरकारको लक्ष्य पाँच खर्ब ४७ अर्ब रुपैयाँ ऋण परिचालन गर्ने रहेको छ । भदौको अन्त्यसम्ममा नेपालले एक खर्ब चार अर्ब पाँच करोड रुपैयाँ ऋण प्राप्त गरेको छ, भने त्यही अवधिमा ३९ अर्ब ६७ करोड रुपैयाँ भुक्तानी गरेको छ । विदेशी मुद्राको विनिमय दरमा आएको परिवर्तनका कारण ३० अर्ब १४ करोड रुपैयाँको नोक्सान भएको छ ।

सार्वजनिक ऋण प्राप्तिमा सरकारले वार्षिक लक्ष्यको १८.६६ प्रतिशत हासिल गरेको छ, जसमा आन्तरिक ऋण २७.२७ प्रतिशत र बाह्य ऋण ६.४८ प्रतिशत छ । ऋण सेवा खर्चतर्फ, सरकारले चालू आर्थिक वर्षमा चार खर्ब दुई अर्ब रुपैयाँ बजेट विनियोजन गरेकोमा भदौको अन्त्यसम्म ४७ अर्ब ७१ करोड रुपैयाँ भुक्तानी गरेको छ । यसले वार्षिक बजेटको ११.८४ प्रतिशत हिस्सा ओगटेको छ, जुन कुल गार्हस्थ्य उत्पादनको आधारमा ०.८४ प्रतिशत हो ।

नेपालले विभिन्न १७ निकायहरूसँग १० वटा मुद्रामा वैदेशिक ऋण बाँकी राखेको छ । तीमध्ये सबैभन्दा बढी विशेष आहरण अधिकार (एसडिआर) मा ७४.५४ प्रतिशत र अमेरिकी डलरमा १७.१४ प्रतिशत ऋण बाँकी छ । जापानी येनमा ४.०६ प्रतिशत र चिनियाँ युआनमा २.८२ प्रतिशत ऋण बाँकी छ ।

अन्तिम एक दशकमा नेपालले परिचालन गर्ने ऋणको रकममा उल्लेखनीय वृद्धि भएको छ । यो वृद्धि २०७२ को विनाशकारी भूकम्प, त्यसपछि भएको पुनर्निर्माण, कोभिड-१९ महामारी, संघीयताको कार्यान्वयनले थपेको खर्च, र विकास निर्माणमा उच्च लगानीका कारण भएको हो ।

Previous Post

बाइडेनद्वारा बिदाई सम्मेलनका लागि ‘क्वाड’ नेताहरूलाई स्वागत

Next Post

रिसले हात काँप्नु कुन रोगको संकेत हो ?

सम्बन्धित खबर

नारच्याङ झरना जोड्ने ‘रेलिङ’सहितको पदमार्ग
आर्थिक

नारच्याङ झरना जोड्ने ‘रेलिङ’सहितको पदमार्ग

१ जेष्ठ २०८३,
सुनको मूल्य घट्यो
आर्थिक

घट्यो सुनचाँदीको मूल्य

१ जेष्ठ २०८३,
पाथीभराको भेटी एक करोड छ लाख
आर्थिक

पाथीभराको भेटी एक करोड छ लाख

१ जेष्ठ २०८३,
नेपाललाई आरोग्य पर्यटन गन्तव्यका रुपमा विकास गर्नुपर्नेमा जोड
आर्थिक

नेपाललाई आरोग्य पर्यटन गन्तव्यका रुपमा विकास गर्नुपर्नेमा जोड

१ जेष्ठ २०८३,
सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता
आवाज

प्रतिनिधिसभामा विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकताबारे छलफल जेठ ४ देखि

१ जेष्ठ २०८३,
आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुन्छ : अर्थमन्त्री डा वाग्ले
आर्थिक

यस्ता छन् आगामी आर्थिक वर्षको बजेटका मार्गदर्शक सिद्धान्त

१ जेष्ठ २०८३,
Load More
Next Post
रिसले हात काँप्नु कुन रोगको संकेत हो ?

रिसले हात काँप्नु कुन रोगको संकेत हो ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In