• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, October 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मनाङमा तत्काल अत्यावश्यक काम गर्नेः मुख्यमन्त्री पाण्डे

    मनाङमा तत्काल अत्यावश्यक काम गर्नेः मुख्यमन्त्री पाण्डे

    मोबाइलको स्क्रिनदेखि गाउँको आँगनसम्मः पर्यटन यात्रा

    मोबाइलको स्क्रिनदेखि गाउँको आँगनसम्मः पर्यटन यात्रा

    आस्थाको केन्द्र बन्दै रक्षाबाबा

    आस्थाको केन्द्र बन्दै रक्षाबाबा

    नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ

    नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ

    बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

    बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

    कांग्रेस कास्की–२ सभापतिमा बराल विजयी

    कांग्रेस कास्की–२ सभापतिमा बराल विजयी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

भुवनको ‘इन्गेजमेन्ट’मा देव र मिस पविको रोमान्स

by
६ भदौ २०८१,
0
भुवनको ‘इन्गेजमेन्ट’मा देव र मिस पविको रोमान्स
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चितवन । चितवनमा रहेर आफूलाई कला क्षेत्रमा संलग्न गराउँदै आएका मोडल देव महतो खासगरी थारू गीतका भिडियोमा एकक्षत्र राज गर्दै आएका छन् । दुई दर्जनभन्दा बढी गीतमा अभिनय गरेर दर्शकको मन जित्न सफल हुँदै आएका देव बुधवार भने गायक भुवनप्यासी र मेलिना राईको एउटा गीतमा मिस पविसँग रोमान्टिक दृश्य दिन व्यस्त देखिन्थे

भरतपुरस्थित दियालो फुड ल्याण्डमा ‘इन्गेज्मेन्ट’ गीतको सुटिङ भएको छ । जुन भिडियोका लागि महतो र पविले रोमान्टिक दृश्य दिएका हुन् । उक्त भिडियोलाई सिर्जन बरालले निर्देशन गरेका छन् भने रविन्द्र बरालले खिचेका हुन् ।

गायक मिलन लामाको थारू भाषाको गीत ‘हमार थारू गाउँमा हावा चलल’बाट यो क्षेत्रमा औपचारिक रूपमा प्रवेश गरेका देवले यही गीतबाट अवार्डसमेत पाएका थिए । कोरियोग्राफीसमेत गर्दै आएका देव आफू अभिनयमै रम्ने बताउँछन् ।

मखमली, तोर मायाक सागर, दिल कहे हरबार, यहसास मायाको, मोर जान लेगयील जस्ता गीतको भिडियोमा अभिनय गरिसकेका उनी भन्छन्, ‘मेरो रुची अभिनय नै हो ।’ चितवनस्थित नाटेश्वर नृत्य संघमा बुद्धिराम चौधरीबाट नृत्यको प्रशिक्षण लिएका देवले ‘नेशनल थारू मोडल’को अवार्डसमेत पाइसकेका छन् ।

Previous Post

सडक विस्तार गर्न मेयरले आफ्नै घरमा डोजर चलाए

Next Post

‘नरसिंहाः अवतार’ मा भित्रिए प्रशान्त ताम्राकार

सम्बन्धित खबर

मनाङमा तत्काल अत्यावश्यक काम गर्नेः मुख्यमन्त्री पाण्डे
जीवन शैली

मनाङमा तत्काल अत्यावश्यक काम गर्नेः मुख्यमन्त्री पाण्डे

१५ अशोज २०८३,
मोबाइलको स्क्रिनदेखि गाउँको आँगनसम्मः पर्यटन यात्रा
आवाज

मोबाइलको स्क्रिनदेखि गाउँको आँगनसम्मः पर्यटन यात्रा

१४ अशोज २०८३,
आस्थाको केन्द्र बन्दै रक्षाबाबा
आवाज

आस्थाको केन्द्र बन्दै रक्षाबाबा

१४ अशोज २०८३,
नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ
आर्थिक

नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ

१४ अशोज २०८३,
बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति
फिचर-ब्यानर

बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

१४ अशोज २०८३,
कांग्रेस कास्की–२ सभापतिमा बराल विजयी
समाचार

कांग्रेस कास्की–२ सभापतिमा बराल विजयी

१४ अशोज २०८३,
Load More
Next Post
‘नरसिंहाः अवतार’ मा भित्रिए प्रशान्त ताम्राकार

‘नरसिंहाः अवतार’ मा भित्रिए प्रशान्त ताम्राकार

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In