• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, October 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मोबाइलको स्क्रिनदेखि गाउँको आँगनसम्मः पर्यटन यात्रा

    मोबाइलको स्क्रिनदेखि गाउँको आँगनसम्मः पर्यटन यात्रा

    आस्थाको केन्द्र बन्दै रक्षाबाबा

    आस्थाको केन्द्र बन्दै रक्षाबाबा

    नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ

    नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ

    बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

    बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

    कांग्रेस कास्की–२ सभापतिमा बराल विजयी

    कांग्रेस कास्की–२ सभापतिमा बराल विजयी

    युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत

    युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

आलोचना भएपछि मुख्यमन्त्री सिंहले हटाए ८ राज्यमन्त्री

by
२९ साउन २०८१,
0
आलोचना भएपछि मुख्यमन्त्री सिंहले हटाए ८ राज्यमन्त्री
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मधेस प्रदेश सरकारका ८ जना राज्यमन्त्री हटाइएकाे छ। चौतर्फी आलोचना भएपछि मुख्यमन्त्री सतीशकुमार सिंहले मंगलबार राज्यमन्त्रीहरूलाई हटाएका हुन्।

मुख्यमन्त्री कार्यालयले राज्यमन्त्रीहरूलाई हटाएकाे पत्र प्रदेश प्रमुखलाई पठाइसकिएकाे बताइएकाे छ। मधेसमा नेकपा एमालेबाट ३, नेपाली कांग्रेसबाट २, जनमतबाट २, लोसपाबाट एक राज्यमन्त्री सरकारमा सहभागी थिए।

राज्यमन्त्री थप्दै २० सदस्यीय मन्त्रिपरिषद् बनाएपछि मधेश सरकारकाे चौतर्फी आलोचना भएकाे थियाे। त्यसपछि मुख्यमन्त्री सिंह राज्यमन्त्री हटाउन बाध्य भएका हुन्।

मुख्यमन्त्री सिंहले शारदा देवी थापा, केशव राय र रञ्जुकुमारी मण्डल खङ्ग, शम्भु साह, रेखा ठाकुर, निलम कुमारी रजक, रामबाबु यादव र मोहम्मद जैद आलमलाई राज्यमन्त्री बनाएका थिए।

Previous Post

हैजा संक्रमितको संख्या ५० पुग्यो, ललितपुरमा मात्रै ३८ जनामा पुष्टि

Next Post

कृषिकर्मबाट स्वदेशमै मनग्य आम्दानी गरिरहेका प्यूठानका सन्तोष

सम्बन्धित खबर

मोबाइलको स्क्रिनदेखि गाउँको आँगनसम्मः पर्यटन यात्रा
आवाज

मोबाइलको स्क्रिनदेखि गाउँको आँगनसम्मः पर्यटन यात्रा

१४ अशोज २०८३,
आस्थाको केन्द्र बन्दै रक्षाबाबा
आवाज

आस्थाको केन्द्र बन्दै रक्षाबाबा

१४ अशोज २०८३,
नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ
आर्थिक

नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ

१४ अशोज २०८३,
बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति
फिचर-ब्यानर

बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

१४ अशोज २०८३,
कांग्रेस कास्की–२ सभापतिमा बराल विजयी
समाचार

कांग्रेस कास्की–२ सभापतिमा बराल विजयी

१४ अशोज २०८३,
युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत
आवाज

युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत

१४ अशोज २०८३,
Load More
Next Post
कृषिकर्मबाट स्वदेशमै मनग्य आम्दानी गरिरहेका प्यूठानका सन्तोष

कृषिकर्मबाट स्वदेशमै मनग्य आम्दानी गरिरहेका प्यूठानका सन्तोष

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In