• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 15, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन

    लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन

    ताप्लेजुङमा अलैँची महोत्सव हुने

    ताप्लेजुङमा अलैँची महोत्सव हुने

    आलेखः प्रकृति, संस्कृति र इतिहासको अनुपम सङ्गम रघुगङ्गा

    आलेखः प्रकृति, संस्कृति र इतिहासको अनुपम सङ्गम रघुगङ्गा

    ४५ वर्षमा २३ सयभन्दा बढी गोही नदीमा छाडियो

    ४५ वर्षमा २३ सयभन्दा बढी गोही नदीमा छाडियो

    मङ्गलाको तटीय क्षेत्रमा कटान र बाढीको जोखिम

    मङ्गलाको तटीय क्षेत्रमा कटान र बाढीको जोखिम

    सुनको मूल्य घट्यो

    सुनको मूल्य तोलामा पाँच हजारले बढ्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

वीर्यसम्बन्धी केही रोचक तथ्यहरु

by
२९ साउन २०८१,
0
सासै नफेरीकनै बाँच्न सक्छ मान्छे ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीर्यलाई परापूर्वकालदेखि नै पौरुषत्वको प्रतीक एवं बलको रुपमा अथ्र्याइन्छ । पुरुषको शरीरमा हुने यही एक अर्धतरल पदार्थमा पुरुषको यौनकोष अर्थात शुक्रकिट रहेको हुन्छ, जसले सन्तानोत्पादन कार्यमा अग्रणी भूमिका खेल्छ । यहाँ वीर्यसम्बन्धी केही रोचक तथ्यहरु दिइएको छ—

– एक जना स्वस्थ पुरुषले आफ्नो जीवनकालभरिमा औषत १७ लिटर वीर्य स्खलन गर्दछ । एकचोटीको स्खलनमा वीर्यको मात्रा झन्डै एक चिया चम्चा जति हुन्छ ।
– एक चिया चम्चा वीर्यमा ५ देखि २५ क्लालोरीसम्म ऊर्जा हुन्छ ।
– एक पटकको स्खलनमा निस्कने वीर्यमा ३० करोडदेखि ५० करोडसम्म शुक्रकीटको संख्या रहेको हुन्छ ।
– वीर्यमा जिंक र क्लाल्सियम तत्व बढी पाइन्छ । यी दुवै तत्वले दाँत सड्नबाट रोक्छन् तर टुथपेष्टको रुपमा यसको प्रयोगचाहिा गर्न हुँदैन ।
– वीर्य स्खलनका बेला वीर्यको औषत वेग ३१ माइल प्रतिघण्टा हुन्छ । यो औषत रुपमा ७ देखि १० इन्चसम्म पर हुत्तिन्छ ।
– वीर्यमा हुने शुक्रकीटको एककोष शरीरमा पाँच दिनसम्म जीवित रहनसक्छ ।
– वीर्यमा विभिन्न खालका मूड जगाउने रसायनहरु हुन्छन्, जसलाई महिलाको योनीले शोषण गर्नसक्छ । त्यस्ता रसायनमा सम्भोगका बेला सामिप्यता तथा आकर्षण बढाउने कोर्टिसोल, मन प्रफुल्ल पार्ने एस्ट्रोन, प्रेम जगाउने अक्सिटोसिन, डिप्रेसन कम गर्ने प्रोल्याक्टिन तथा निद्रा नियमित गर्ने मेलाटोनिन आदि पर्दछन् ।
– वीर्यको स्वाद र गन्ध प्रसङ्गवश फरकफरक हुन सक्छ । धूमपान गर्ने पुरुषको वीर्यको स्वाद खराब हुन्छ । धेरै बन्दा, काउली, ब्रोकाउली, कुरिलो, लसुन, प्याज, मासु तथा माछाजन्य खानेकुरा खानाले पुरुषको वीर्यको स्वाद तितो वा नुनिलो हुन्छ । वीर्यको स्वाद र गन्ध राम्रो बनाउन प्रशस्त पानी पिउने तथा प्रशस्त फलफूल र सागपातको सेवन गर्नुपर्दछ ।

साभारः ‘रोचक तथ्य’ पुस्तकबाट

Previous Post

मंगल ग्रहमा तरल पानीको भण्डार रहेको वैज्ञानिक अनुसन्धानबाट पुष्टि

Next Post

सामान्य ज्ञानः पढौँ र जानौँ

सम्बन्धित खबर

लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन
आवाज

लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन

१ असार २०८३,
ताप्लेजुङमा अलैँची महोत्सव हुने
कृषि

ताप्लेजुङमा अलैँची महोत्सव हुने

१ असार २०८३,
आलेखः प्रकृति, संस्कृति र इतिहासको अनुपम सङ्गम रघुगङ्गा
आवाज

आलेखः प्रकृति, संस्कृति र इतिहासको अनुपम सङ्गम रघुगङ्गा

१ असार २०८३,
४५ वर्षमा २३ सयभन्दा बढी गोही नदीमा छाडियो
आवाज

४५ वर्षमा २३ सयभन्दा बढी गोही नदीमा छाडियो

१ असार २०८३,
मङ्गलाको तटीय क्षेत्रमा कटान र बाढीको जोखिम
जीवन शैली

मङ्गलाको तटीय क्षेत्रमा कटान र बाढीको जोखिम

१ असार २०८३,
सुनको मूल्य घट्यो
आर्थिक

सुनको मूल्य तोलामा पाँच हजारले बढ्यो

१ असार २०८३,
Load More
Next Post
सामान्य ज्ञानः पढौँ र जानौँ

सामान्य ज्ञानः पढौँ र जानौँ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In