• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 18, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित

    ठाउँठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री

    मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने

    मुक्तिनाथमा ‘घोडचढी’ सेवाले जोगायो हिमाली संस्कृति

    डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

    डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

    शीतभण्डार सञ्चालन नहुँदा किसान मर्कामा

    शीतभण्डार सञ्चालन नहुँदा किसान मर्कामा

    भरतपुरका २९ विषयगत सहकारी संस्था खारेज

    भरतपुरका २९ विषयगत सहकारी संस्था खारेज

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित

    ठाउँठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री

    मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने

    मुक्तिनाथमा ‘घोडचढी’ सेवाले जोगायो हिमाली संस्कृति

    डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

    डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

    शीतभण्डार सञ्चालन नहुँदा किसान मर्कामा

    शीतभण्डार सञ्चालन नहुँदा किसान मर्कामा

    भरतपुरका २९ विषयगत सहकारी संस्था खारेज

    भरतपुरका २९ विषयगत सहकारी संस्था खारेज

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

सर एडमण्ड हिलारीको सफलता

by
२२ साउन २०८१,
0
सर एडमण्ड हिलारीको सफलता
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सर एडमण्ड हिलारीको जीवन रोमाञ्चक अभियानहरुद्वारा भरिएको थियो । उनी विश्वको सबैभन्दा अग्लो शिखर माउन्ट एभरेष्टको टुप्पोमा पुग्ने पहिलो व्यक्ति थिए । उनले २९ मे १९५३ मा यो ऐतिहासक काम गरे । यस पछि पनि उनको रोमाञ्चक अभियानको सिलसिला समाप्त भएन । पछि उनले कैयौँ दलहरुलाई लिएर माउन्ट एभरेष्टको शिखरमा पुगे । १९५५ मा उनी अन्टार्टिकाको अभियानमा गए । ४ जनवरी १९५८ मा उनी ट्याक्टरबाट दक्षिणी धु्रबमा पुगे । १९१२ मा राबर्ट एफ स्कार्टपछि थलमार्गद्वारा त्यहाँ पुग्ने उनी पहिला व्यक्ति थिए ।
न्युजिल्याण्डमा जन्मिएका हिलारीलाई सानैदेखि नै पर्वातारोहणको मोह थियो । उनले न्युजिल्याण्डको पर्वतहरुमा चढेर पर्वतारोहणको अनुभव हासिल गरे । आखिर त्यो कुन चाहिँ कारण थियो जसले गर्दा एडमण्ड हिलारी उनीभन्दा पहिले कसैले गर्न नसकेको काम गरेर देखाए ? यसको कारण यो थियो कि हिलारीले हार मानेनन् । आफ्नो लगन र दृढ इच्छाशक्तिका कारण उनी माउन्ट एभरेष्टको शिखरमा पुग्न सफल भए ।
जब १९५१–५२ मा पहिलोपल्ट हिलारीले माउन्ट एभरेष्टमा चढ्ने कोशिस गरे, तब उनी असफल भए । तर उनले ठानेका थिए कि उनी यो असम्भव देखिएको कामलाई सम्भव बनाउनेछन् । आफ्नो असफल माउन्ट एभरेष्ट अभियानपछि जब हिलारी लन्डन फर्के, तब त्यहाँ उनको साहसिक अभियानको लागि उनको सम्मानमा एक उत्सव मनाइयो, जसमा अभिजात्य वर्गका मानिसहरु उपस्थित थिए । मञ्चमा माउन्ट एभरेष्टको तस्वीर राखिएको थियो । जब हिलारी जनतालाई सम्बोधन गर्न आए, तब उनले पहाडको तस्वीर तर्फ हेर्दै भने, ‘माउन्ट एभरेष्ट तिमीले मलाई हराइदियौ तर म फेरि फर्कनेछु, र तिमीलाई हराउनेछु, किनकि तिमी जति ठूलो छौ, त्यो भन्दा बढी ठूलो हुन सक्दैनौ, जबकि म हुन सक्दछु ।’

साभारः ‘सफलता’ पुस्तकबाट

Previous Post

‘नमेटिने घाउ’ को पोष्टर सार्बजनिक

Next Post

छुट्टी अवश्य मिल्नेछः एक प्रेरक प्रसङ्ग

सम्बन्धित खबर

तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित
आवाज

ठाउँठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री

४ असार २०८३,
मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने
आर्थिक

मुक्तिनाथमा ‘घोडचढी’ सेवाले जोगायो हिमाली संस्कृति

४ असार २०८३,
डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो
फिचर-ब्यानर

डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

४ असार २०८३,
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
आर्थिक

सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

४ असार २०८३,
शीतभण्डार सञ्चालन नहुँदा किसान मर्कामा
फिचर-ब्यानर

शीतभण्डार सञ्चालन नहुँदा किसान मर्कामा

४ असार २०८३,
भरतपुरका २९ विषयगत सहकारी संस्था खारेज
समाचार

भरतपुरका २९ विषयगत सहकारी संस्था खारेज

४ असार २०८३,
Load More
Next Post
निरर्थक कुरादेखि बचः एक प्रेरक प्रसङ्ग

छुट्टी अवश्य मिल्नेछः एक प्रेरक प्रसङ्ग

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In