• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, October 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मोबाइलको स्क्रिनदेखि गाउँको आँगनसम्मः पर्यटन यात्रा

    मोबाइलको स्क्रिनदेखि गाउँको आँगनसम्मः पर्यटन यात्रा

    आस्थाको केन्द्र बन्दै रक्षाबाबा

    आस्थाको केन्द्र बन्दै रक्षाबाबा

    नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ

    नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ

    बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

    बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

    कांग्रेस कास्की–२ सभापतिमा बराल विजयी

    कांग्रेस कास्की–२ सभापतिमा बराल विजयी

    युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत

    युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

‘पत्थरी’ रोगको उपचारमा घरेलु औषधी

by
२२ साउन २०८१,
0
‘पत्थरी’ रोगको उपचारमा घरेलु औषधी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

ड्ड कागतीको रस एक तोला र सिधेनुन ३ मासा मिलाएर खाने गरेमा पनि पत्थरी रोगमा फाइदा हुन्छ ।
ड्ड गहतको झोल वा बियाँ ५–१० ग्राम खाने गर्नुपर्छ । गहत खाएपछि पानी खुब खानुपर्छ । गहत धेरै खाए अम्लपित्त हुन्छ, पाक्न नसकेको खटिरोमा (ब्रणाशोथ) दाना पिसेर लगाए घाउ पाक्छ ।
ड्ड गोखुर (त्रिकण्टक, गोक्षुर यो झार र यसको फलमा काँडा हुन्छन्) फलको धुलो ३–६ ग्राम, जराको काँडा भए ५०–१०० मि.लि. दिनको ३, ४ पटक खाने ।
ड्ड पखाने (पाषणभेद) धुलो भए ३–६ ग्राम तातो पानीसित (यदि पिसाब पोल्ने बिमार छ भने चिसो पानीसित) खाने । पखाने (पाषणभेद) को काँडा ५० देखि १०० मि.लि. दिनमा २–३ पटक खाने ।
ड्ड दूबो तथा बेलपत्रको रस २०० ग्राम खाने, करेलाको हरिया पातको रस (२५ मि.लि. बराबर) मोहीसित २ पटक ३ दिन पिउने अनि दिन बिराएर एक महिना खानाले पत्थरी बिसेक हुन्छ ।
ड्ड दूबोको रस २ चम्चा १ तोला मिश्री मिलाई १ माना पानीमा दिनको ३ पटक खाएमा ठीक हुन्छ ।
ड्ड स्किपिङ गर्ने (एक दिनमा दुई तीन सय पटक) एक महिनासम्म ।
ड्ड कुविन्डोको ७ दाना दिनको एक पटक ३० दिनसम्म खानाले पनि ठिक हुन्छ ।
ड्ड दैनिक आठमासा दत्तिवनको जरा कुटेर एक महिना खाँदा पत्थरी गल्छ र मृगौला सम्बन्धिरोग पनि ठिक हुन्छ ।

साभारः ‘एकसे एक उपचार’ पुस्तकबाट

Previous Post

छुट्टी अवश्य मिल्नेछः एक प्रेरक प्रसङ्ग

Next Post

मनुका केही अमर वाणीहरु

सम्बन्धित खबर

मोबाइलको स्क्रिनदेखि गाउँको आँगनसम्मः पर्यटन यात्रा
आवाज

मोबाइलको स्क्रिनदेखि गाउँको आँगनसम्मः पर्यटन यात्रा

१४ अशोज २०८३,
आस्थाको केन्द्र बन्दै रक्षाबाबा
आवाज

आस्थाको केन्द्र बन्दै रक्षाबाबा

१४ अशोज २०८३,
नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ
आर्थिक

नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ

१४ अशोज २०८३,
बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति
फिचर-ब्यानर

बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

१४ अशोज २०८३,
कांग्रेस कास्की–२ सभापतिमा बराल विजयी
समाचार

कांग्रेस कास्की–२ सभापतिमा बराल विजयी

१४ अशोज २०८३,
युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत
आवाज

युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत

१४ अशोज २०८३,
Load More
Next Post
मनुका केही अमर वाणीहरु

मनुका केही अमर वाणीहरु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In