• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, October 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मोबाइलको स्क्रिनदेखि गाउँको आँगनसम्मः पर्यटन यात्रा

    मोबाइलको स्क्रिनदेखि गाउँको आँगनसम्मः पर्यटन यात्रा

    आस्थाको केन्द्र बन्दै रक्षाबाबा

    आस्थाको केन्द्र बन्दै रक्षाबाबा

    नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ

    नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ

    बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

    बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

    कांग्रेस कास्की–२ सभापतिमा बराल विजयी

    कांग्रेस कास्की–२ सभापतिमा बराल विजयी

    युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत

    युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

मनुका केही अमर वाणीहरु

by
२२ साउन २०८१,
0
मनुका केही अमर वाणीहरु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

१) जुन ठाउँमा नारीको पूजा र आदर हुन्छ देवताहरु त्यहीँ रमाउँछन् र जहाँ तिनको अपमान हुन्छ त्यहाँ गरिएका सम्पूर्ण यज्ञादि कर्महरु निष्फल हुन्छन् । जुन परिवारमा कुलका छोरी–बुहारीले दुःख पाएका हुन्छन् त्यस कुलको चाँडै नै नाश हुन्छ । जहाँ यिनले अलिकति पनि दुःख पाउनु पर्दैन त्यस कुलको सधैँ फलिफाप र उन्नति हुन्छ ।
२) सम्पत्ति थोरै भए पनि वेदको अध्ययनबाट समृद्ध कुललाई असल कुलका रुपमा गनिन्छ र तिनीहरु यशस्वी हुन्छन् ।
३) वेदपाठले ब्रह्मयज्ञ, पितृको तर्पणले पितृयज्ञ, हवनले देवयज्ञ, पशुपन्छीलाई अन्नको बलि दिनाले भूतयज्ञ र अतिथिको आदरसम्मान गर्नाले मनुष्ययज्ञ सम्पन्न हुन्छन् । यिनै पञ्चमहायज्ञ हुन् ।
४) देवता, अतिथि, माता–पिता, आफूले पाल्नुपर्ने र आफूलाई पाल्न नसक्ने आश्रितहरुको जसले रक्षा गर्दैन त्यो मानिस सास फेरिरहेको भए पनि मृतक सरह नै हो ।
५) उत्तम रितले अग्निमा दिइएको आहुति सूर्यलाई प्राप्त हुन्छ । सूर्यबाटै वर्षा हुन्छ, वर्षाले अन्नको उत्पादन हुन्छ र प्रजाको उन्नति हुन्छ ।
६) हावाको सहयोगले सम्पूर्ण प्राणी बाँचे जस्तै गृहस्थाश्रमका भरोसामा सबै आश्रमीहरु बाँचेका हुन्छन् ।
७) कमजोर इन्द्रीय भएका मानिसले गृहस्थाश्रमको धर्म पालन गर्न सक्दैन । स्वर्गमा सुख पाउन खोज्नेले र यस लोकमा पनि सुखको खोजी गर्नेले अति जतनसाथ गृहस्थाश्रमको पालन गर्नुपर्दछ ।
८) वेदाध्ययनले ऋषिहरुलाई होम गरेर देवतालाई श्राद्ध र समर्पणले पितृहरुलाई अन्नले अतिथिलाई र चारो दिएर पशुप्राणीलाई सत्कार गर्नुपर्दछ ।

साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट

Previous Post

‘पत्थरी’ रोगको उपचारमा घरेलु औषधी

Next Post

राशिफलः तपाईंको आजको कस्तो रहनेछ ?

सम्बन्धित खबर

मोबाइलको स्क्रिनदेखि गाउँको आँगनसम्मः पर्यटन यात्रा
आवाज

मोबाइलको स्क्रिनदेखि गाउँको आँगनसम्मः पर्यटन यात्रा

१४ अशोज २०८३,
आस्थाको केन्द्र बन्दै रक्षाबाबा
आवाज

आस्थाको केन्द्र बन्दै रक्षाबाबा

१४ अशोज २०८३,
नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ
आर्थिक

नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ

१४ अशोज २०८३,
बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति
फिचर-ब्यानर

बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

१४ अशोज २०८३,
कांग्रेस कास्की–२ सभापतिमा बराल विजयी
समाचार

कांग्रेस कास्की–२ सभापतिमा बराल विजयी

१४ अशोज २०८३,
युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत
आवाज

युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत

१४ अशोज २०८३,
Load More
Next Post
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

राशिफलः तपाईंको आजको कस्तो रहनेछ ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In