• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, August 4, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    इरानसँग तत्काल पुनः वार्ता सुरु हुने, हर्मुज जलमार्गबारे सम्झौताका लागि छलफल अन्तिम चरणमा

    काठमाडौँका विभिन्न ठाउँबाट गुण्डगर्दीमा संलग्न १७ जना पक्राउ

    पाँच लाख नगदसहित लागुऔषध कारोबारी पक्राउ

    प्रतिनिधिसभाको बैठक बस्दै

    प्रतिनिधिसभाको बैठक बस्दै

    पुष्टि भएका तथ्य मात्र सम्प्रेषण गर्न प्रहरीको अनुरोध

    पुष्टि भएका तथ्य मात्र सम्प्रेषण गर्न प्रहरीको अनुरोध

    भाजपाको गढमा जन सुराजका संस्थापक प्रशान्त किशोर विजयी, मध्य प्रदेशमा कांग्रेसको जित

    भाजपाको गढमा जन सुराजका संस्थापक प्रशान्त किशोर विजयी, मध्य प्रदेशमा कांग्रेसको जित

    सुनसरी–सिराहा घटनापछि नेपाल–भारत सीमा नाकामा सुरक्षा कडा, संयुक्त गस्ती सुरु

    सुनसरी–सिराहा घटनापछि नेपाल–भारत सीमा नाकामा सुरक्षा कडा, संयुक्त गस्ती सुरु

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

प्राधिकरणले पटक-पटक लाइन अवरुद्ध गरेकाे भन्दै पूर्व-पश्चिम राजमार्गमा चक्काजाम

by
१९ साउन २०८१,
0
प्राधिकरणले पटक-पटक लाइन अवरुद्ध गरेकाे भन्दै पूर्व-पश्चिम राजमार्गमा चक्काजाम
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

महोत्तरीमा विद्युत प्राधिकरणले जथाभावी लाइन काटेकाे भन्दै प्राधिकरणविरुद्ध आन्दाेलन भएकाे छ।

प्राधिकरणले पटक-पटक लाइन काट्ने र लाइन दिएपनि कम भाेल्टेजकाे दिने गरेकाे भन्दै व्यवसायीहरुले शुक्रबार पूर्व-पश्चिम राजमार्ग एक घण्टा चक्काजाम गरेका थिए।

विद्युत प्राधिकरणले नियतवस लाइन अबरुद्ध गर्ने गरेकाेले प्रारम्भिक चरणमा चक्काजाम गर्न बाध्य भएको व्यापारीहरुले बताए। व्यापारीहरुले शनिबार यो विषयमा उद्याेग वाणिज्य संघ बर्दिवाससँग पनि छलफल गर्ने भएका छन। छलफलपछि उपयुक्त निष्कर्ष ननिक्लिएमा चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने स्थानीय व्यवसायी विनोद भण्डारीले बताए।

व्यापारीहरुको मागमा ऐक्यबद्धता जनाएको बताउँदै उद्याेग वाणिज्य संघ बर्दिवासका अध्यक्ष विष्णु खड्काले समस्या सावधानको लागि उपयुक्त पहल गर्ने प्रतिबद्वता जनाए।

विद्युत प्राधिकरण औरही प्रसारण कार्यालयका प्रमुख जवननाथ झाले हावाहुरीका विद्युत अवरुद्ध भएको बताए। ‘नियतवस हामीले लाइन काटेका हैनौं। ढल्केवर प्रसारण लाइनबाट पूर्णरुपमा विस्थापन गरेर औरही प्रसारणको लागि काम गरिरहेका छौं’, प्रमुख झाले भने, ‘हामी सर्वसाधारण र व्यापारीहरुको गुनासोमा गम्भिर छौं।’

विद्युत प्राधिकरणका तर्फबाट कुनै लोडसेडिङ नभएको पनि उनले दाबी गरे।

Previous Post

बालविवाह रोक्न सक्रिय बन्दै बाल क्लब

Next Post

म्याद सकियो, पूरा भएन अस्पताल भवन

सम्बन्धित खबर

इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

इरानसँग तत्काल पुनः वार्ता सुरु हुने, हर्मुज जलमार्गबारे सम्झौताका लागि छलफल अन्तिम चरणमा

१९ साउन २०८३,
काठमाडौँका विभिन्न ठाउँबाट गुण्डगर्दीमा संलग्न १७ जना पक्राउ
समाचार

पाँच लाख नगदसहित लागुऔषध कारोबारी पक्राउ

१९ साउन २०८३,
प्रतिनिधिसभाको बैठक बस्दै
समाचार

प्रतिनिधिसभाको बैठक बस्दै

१९ साउन २०८३,
पुष्टि भएका तथ्य मात्र सम्प्रेषण गर्न प्रहरीको अनुरोध
समाचार

पुष्टि भएका तथ्य मात्र सम्प्रेषण गर्न प्रहरीको अनुरोध

१९ साउन २०८३,
भाजपाको गढमा जन सुराजका संस्थापक प्रशान्त किशोर विजयी, मध्य प्रदेशमा कांग्रेसको जित
समाचार

भाजपाको गढमा जन सुराजका संस्थापक प्रशान्त किशोर विजयी, मध्य प्रदेशमा कांग्रेसको जित

१९ साउन २०८३,
सुनसरी–सिराहा घटनापछि नेपाल–भारत सीमा नाकामा सुरक्षा कडा, संयुक्त गस्ती सुरु
समाचार

सुनसरी–सिराहा घटनापछि नेपाल–भारत सीमा नाकामा सुरक्षा कडा, संयुक्त गस्ती सुरु

१९ साउन २०८३,
Load More
Next Post
म्याद सकियो, पूरा भएन अस्पताल भवन

म्याद सकियो, पूरा भएन अस्पताल भवन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In