• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, October 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मनाङमा तत्काल अत्यावश्यक काम गर्नेः मुख्यमन्त्री पाण्डे

    मनाङमा तत्काल अत्यावश्यक काम गर्नेः मुख्यमन्त्री पाण्डे

    मोबाइलको स्क्रिनदेखि गाउँको आँगनसम्मः पर्यटन यात्रा

    मोबाइलको स्क्रिनदेखि गाउँको आँगनसम्मः पर्यटन यात्रा

    आस्थाको केन्द्र बन्दै रक्षाबाबा

    आस्थाको केन्द्र बन्दै रक्षाबाबा

    नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ

    नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ

    बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

    बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

    कांग्रेस कास्की–२ सभापतिमा बराल विजयी

    कांग्रेस कास्की–२ सभापतिमा बराल विजयी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

चेन्नईलाई रुसको भ्लादिभोस्तोक बन्दरगाहसँग जोडिन्छ : मोदी

by
२ साउन २०८१,
0
चेन्नईलाई रुसको भ्लादिभोस्तोक बन्दरगाहसँग जोडिन्छ : मोदी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको चेन्नई बन्दरगाहलाई रुसको भ्लादिभोस्तोक बन्दरगाहसँग जोड्ने समुद्री करिडोरको विकास भइरहेको जनाएका छन् ।

प्रधानमन्त्री मोदीले भारत ‘विश्वबन्धु’ का रुपमा विश्वका सबै मुलुकको मित्र बन्न चाहेको उल्लेख गरे ।भारतीय समाचार संस्था एएनआईका अनुसार उनले संकटमा परेका संसारका हरेक मुलुकलाई सहयोग गर्न पनि भारत तयार रहेको बताए ।

दुई वर्षअघि उत्तर दक्षिण परिवहन करिडोरमार्फत् रुसमा पहिलो व्यवसायिक सामग्री पठाइएको भन्दै अब चेन्नई–भ्लादिभोस्तोकको पूर्वी करिडोरको विकासमा भारत र रुस प्रतिबद्ध रहेको उनको भनाइ छ । भारतले संसारमा स्थीरता र समृद्धिको सञ्चार प्रवाह गरिरहेको भन्दै प्रधानमन्त्री मोदीले आफ्नो मुलुक सदैव शान्ति, वार्ता र कूटनीतिको पक्षमा रहेको पनि उल्लेख गरे ।

Previous Post

बाँकेका दुर्गम गाउँमा अझै पुगेन विद्युत

Next Post

अदालतको आदेशपछि न्युरोडको फुटपाथ विस्तार पुन: शुरु

सम्बन्धित खबर

मनाङमा तत्काल अत्यावश्यक काम गर्नेः मुख्यमन्त्री पाण्डे
जीवन शैली

मनाङमा तत्काल अत्यावश्यक काम गर्नेः मुख्यमन्त्री पाण्डे

१५ अशोज २०८३,
मोबाइलको स्क्रिनदेखि गाउँको आँगनसम्मः पर्यटन यात्रा
आवाज

मोबाइलको स्क्रिनदेखि गाउँको आँगनसम्मः पर्यटन यात्रा

१४ अशोज २०८३,
आस्थाको केन्द्र बन्दै रक्षाबाबा
आवाज

आस्थाको केन्द्र बन्दै रक्षाबाबा

१४ अशोज २०८३,
नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ
आर्थिक

नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ

१४ अशोज २०८३,
बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति
फिचर-ब्यानर

बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

१४ अशोज २०८३,
कांग्रेस कास्की–२ सभापतिमा बराल विजयी
समाचार

कांग्रेस कास्की–२ सभापतिमा बराल विजयी

१४ अशोज २०८३,
Load More
Next Post
अदालतको आदेशपछि न्युरोडको फुटपाथ विस्तार पुन: शुरु

अदालतको आदेशपछि न्युरोडको फुटपाथ विस्तार पुन: शुरु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In