• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, August 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आलेखः कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

    आलेखः कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

    अध्यारोबाट उज्यालो देखेपछि …

    भरतपुरको गेस्ट हाउस चौरमा ‘सहिद मैदान’ बनाइँदै

    भरतपुरको गेस्ट हाउस चौरमा ‘सहिद मैदान’ बनाइँदै

    आहा, यस्तो पो झरना !

    आहा, यस्तो पो झरना !

    पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्काे हप्ता

    पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्काे हप्ता

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य घट्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

ट्रम्पमाथि गोलीप्रहार गर्ने एक रजिष्ट्रर्ड रिपब्लिकन भएको तथ्य सार्वजनिक

by
३१ असार २०८१,
0
ट्रम्पमाथि गोलीप्रहार गर्ने एक रजिष्ट्रर्ड रिपब्लिकन भएको तथ्य सार्वजनिक
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

अमेरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पमाथि गोली प्रहार गर्ने व्यक्तिको परिचय सार्वजनिक गरिएको छ । अमेरिकी अनुसन्धान एजेन्सीका अनुसार ऊ  २० वर्षीय थोमस म्याथ्यु क्रुज रहेका छन् । पेन्सेल्भेनिया राज्यको  बेथल पार्कमा बस्ने  उसले २०२२ मा स्थानीय बेथल पार्क हाइस्कुलबाट हाइस्कूलको पढाइ सकेको थियो । बेथल पार्क घटना भएको  बटलरभन्दा ३५ माइल दक्षिणमा पर्छ ।

बन्दुकधारी क्रुक्सको नाम मतदाता सूचीमा एक रजिष्टर्ड रिपब्लिकनका रूपमा दर्ता भएको  तथ्य सार्वजनिक भएको छ । पेन्सेल्भेनिया राज्यको मतदाता सूचीमा रहेको  यो तथ्यसँगै घटनामा विरोधी दलको कार्यकर्ता वा समर्थक रहेको थियो कि भन्ने आशंकाको अन्त भएको छ ।

उले २०२१ मा भने एक एक प्रोग्रेसिभ टर्नआउट प्रोजेक्टलाई १५ डलर चन्दा दिएको देखिन्छ । यसले उनी पहिला तटस्थ वा डेमोक्रेटिक समर्थक हुन सक्ने अड्कलबाजी गरिएको छ ।

बन्दुकधारीको परिचय सार्वजनिक गरिए पनि घटनामा कसकसको संलग्नना थियो र किन गरिएको थियो भन्ने बारेमा भने केही पनि जनाएको छैन । एफबीआईले त्यसमाथि अनुसन्धान जारी रहेको जनाएको छ ।

बन्दुकधारीको पहिचान एक रिपब्लिकन श्वेत क्रिश्चियन युवाका रूपमा हुनु भनेको अमेरिकाको आधा शान्ति फर्कनु हो । अब यसले बन्दुकधारीको मूल,  अनुहारको रङ र धर्मको किसिमजस्ता राजनीतिक कार्डहरू खासै काम नलाग्ने भएका छन् । अमेरिकामा ट्रम्प र उनका उग्र समर्थकहरू पछिल्लो समय यिनै कार्डका आधारमा घृणा र विभाजनको राजनीति गरिरहेका छन् ।

Previous Post

यी हुन् ओली नेतृत्वको मन्त्रिपरिषद्का २ उपप्रधानमन्त्री र १९ मन्त्रीहरू

Next Post

सुनको मूल्य अहिलेसम्मकै उच्च, चाँदी पनि बढ्याे

सम्बन्धित खबर

आलेखः कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
आवाज

आलेखः कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

९ भदौ २०८३,
आवाज

अध्यारोबाट उज्यालो देखेपछि …

९ भदौ २०८३,
भरतपुरको गेस्ट हाउस चौरमा ‘सहिद मैदान’ बनाइँदै
आवाज

भरतपुरको गेस्ट हाउस चौरमा ‘सहिद मैदान’ बनाइँदै

९ भदौ २०८३,
आहा, यस्तो पो झरना !
आर्थिक

आहा, यस्तो पो झरना !

९ भदौ २०८३,
पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्काे हप्ता
आवाज

पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्काे हप्ता

९ भदौ २०८३,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्य घट्यो

९ भदौ २०८३,
Load More
Next Post
कति पुग्यो आज सुनचाँदीको मुल्य ?

सुनको मूल्य अहिलेसम्मकै उच्च, चाँदी पनि बढ्याे

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In