• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, August 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आलेखः कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

    आलेखः कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

    अध्यारोबाट उज्यालो देखेपछि …

    भरतपुरको गेस्ट हाउस चौरमा ‘सहिद मैदान’ बनाइँदै

    भरतपुरको गेस्ट हाउस चौरमा ‘सहिद मैदान’ बनाइँदै

    आहा, यस्तो पो झरना !

    आहा, यस्तो पो झरना !

    पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्काे हप्ता

    पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्काे हप्ता

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य घट्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

आफूलाई भन्दा धेरै नोकरलाई प्रेम : एक प्रेरक प्रसङ्ग

by
२२ असार २०८१,
0
निरर्थक कुरादेखि बचः एक प्रेरक प्रसङ्ग
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

ब्रिटेनका विश्वविख्यात वैज्ञानिक कथाकार लेखक एवं इतिहासकार एच.जी. वेल्सकी आमा वेल्सको बाल्यकालको समयमा घरेलु नोकर्नीको रुपमा काम गर्थिन् । ठूलो भएर वेल्सले धेरै धन कमाए । उनले कैयौँ तला भएको आलिशान घर बनाए ।
एक पटक उनले आफ्ना साथीलाई घर देखाउनको लाग लिएर गए । तल बडो शानदार र आधुनिक सुखसुविधाले युक्त कोठा देखाउँदै वेल्सले भने, यो मेरो नोकरको कोठा हो ।
माथि पुगेर वेल्सले साधारण कोठा देखाउँदै भने, यो कोठामा म र मेरा परिवारका मानिस बस्छौँ ।
साथी आश्चर्यचकित थिए । उनलाई अचम्म लागेको थियो, वेल्स आफू साधारण कोठामा बस्छन् र आफ्नो नोकरको लागि यति ठाँटबाँटले सजाएको कोठा छ । उनले आखिरमा सोधे, वेल्स एउटा कुरा बताउनुस्, तपाईंले आफ्ना नोकरलाई ठूलो र राम्रो कोठा बनाइदिनुभएको छ र आफू साधारण कोठामा बस्नुहुन्छ । यस्तो किन ? तपाईं आफै तल्लो तलाको सानदार कोठामा किन बस्नुहुन्न ?
साथीको कुरा सुनेर वेल्स गम्भीर भए र भने, मेरा प्रिय साथी, म नोकरलाई आफूलाईभन्दा धेरै महत्वपूर्ण मान्छु । उनीहरु मेरो लागि आफूभन्दा प्रिय छन् ।
यस्तो किन ? साथीले सोधे ।
किनकि साथी, म बाल्यकालमा छँदा मेरी आमा पनि नोकर्नी थिइन् ।
साथी पनि वेल्सका कुरा सुनेर गम्भीर भए ।

साभारः ‘प्रेरक प्रसङ्हरु’ पुस्तकबाट

Previous Post

दिक्तेलबाट सहाराविहीन दुईजनाको उद्धार

Next Post

भक्भकाउने समस्याको समाधान

सम्बन्धित खबर

आलेखः कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
आवाज

आलेखः कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

९ भदौ २०८३,
आवाज

अध्यारोबाट उज्यालो देखेपछि …

९ भदौ २०८३,
भरतपुरको गेस्ट हाउस चौरमा ‘सहिद मैदान’ बनाइँदै
आवाज

भरतपुरको गेस्ट हाउस चौरमा ‘सहिद मैदान’ बनाइँदै

९ भदौ २०८३,
आहा, यस्तो पो झरना !
आर्थिक

आहा, यस्तो पो झरना !

९ भदौ २०८३,
पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्काे हप्ता
आवाज

पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्काे हप्ता

९ भदौ २०८३,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्य घट्यो

९ भदौ २०८३,
Load More
Next Post
भक्भकाउने समस्याको समाधान

भक्भकाउने समस्याको समाधान

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In