• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, September 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    निर्वाचन पराजयपछि जर्मन चान्सलर मर्जमाथि नेतृत्वको दबाब

    निर्वाचन पराजयपछि जर्मन चान्सलर मर्जमाथि नेतृत्वको दबाब

    विश्व अर्थतन्त्रमा जोखिम र अनिश्चितता कायमै : आईएमएफ प्रमुख

    विश्व अर्थतन्त्रमा जोखिम र अनिश्चितता कायमै : आईएमएफ प्रमुख

    जुगल हिमाल जाने पुल जीर्ण, भ्रमण वर्षमै पर्यटकलाई सास्ती

    जुगल हिमाल जाने पुल जीर्ण, भ्रमण वर्षमै पर्यटकलाई सास्ती

    उत्पादन बढेपछि केरा किसानले पाएनन् मूल्य

    उत्पादन बढेपछि केरा किसानले पाएनन् मूल्य

    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन

    त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

रफाहमा हमासविरूद्धको कारबाहीलाई अघि बढाइरहेको इजरायलको दाबी

by
१३ बैशाख २०८१,
0
रफाहमा हमासविरूद्धको कारबाहीलाई अघि बढाइरहेको इजरायलको दाबी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

जेरुसेलम।इजरायलले १५ लाख प्यालेस्टिनीको आश्रयका गाजाको दक्षिणी शहर रफाहमा सैन्य कारबाही सुरू भएमा यसले निर्दोष थप सर्वसाधारणको हताहत बढ्ने भन्दै अन्तर्राष्ट्रिय आक्रोशका बावजुद आफ्नो योजनाबद्ध अभियानलाई ‘अगाडि बढाइरहेको’ बताएको छ ।

सरकारका प्रवक्ता डेभिड मेन्सरले पत्रकार सम्मेलनमा भने, “इजरायलले रफाहमा हमासलाई निशाना बनाउने हाम्रो अभियान अघि बढाइरहेको छ ।”

उनले भने,“रफाहमा रहेका चार सैन्य बटालियन इज्रायलबाट जोगिने छैनन् । तिनीहरूमाथि आक्रमण हुनेछ ।”

प्यालेस्टिनी इस्लामिक आन्दोलनविरुद्ध गाजामा रक्षात्मक र सामरिक मिसनका लागि ‘दुई थप ब्रिगेड’ परिचालन गरिएको मेन्सरले बताए ।

गत अक्टोबर २७ मा गाजामा इजरायलले स्थलआक्रमण सुरु गरेयता हमासका २४ बटालियनमध्ये कम्तीमा १८ वा १९ बटालियन ध्वस्त भइसकेको उनले बताए ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजाको अन्तिम प्रमुख जनसङ्ख्या केन्द्र रफाहमा इजरायली स्थल सेना प्रवेश गर्न बाँकी रहेको रयसलाई इजरायलले छिट्टै अघि बढाउने बारम्बार बताउँदै आएका छन् ।

गाजामा इस्लामिक समूहलाई नष्ट गर्ने आफ्नो सरकारको युद्ध उद्देश्यका लागि रफाहमा हमासका बाँकी रहेका चार बटालियनको अन्त्य हुनु महत्वपूर्ण रहेको उनले बताए ।

गाजाका २४ लाख जनसङ्ख्यामध्ये अधिकांशले रफाहमा शरण लिएका छन् र धेरैले अस्थायी शिविरमा आश्रय लिएका छन् ।

इजरायलको प्रमुख सहयोगी संयुक्त राज्य अमेरिकासहितका देशहरूले ठूलो सङ्ख्यामा नागरिक हताहत हुने डरले रफाहमा सेना नपठाउन इजरायलसँग आग्रह गर्दै आएका छन् ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरले यसै महिनाको सुरुमा भनेका थिए, “रफाहमा पूर्ण सैन्य आक्रमणले त्यहाँ फसेका सर्वसाधारणमा निकै हानिकारक प्रभाव पार्नेछ र यसले अन्ततः इजरायलको सुरक्षामा असर पार्नेछ ।”

रेडक्रसका अधिकारी फाब्रिजियो कार्बोनीले आक्रमण हुनुअघि रफाहका बासिन्दालाई शहरबाट अन्यत्र सार्ने योजनाबारे मानवीय समूहलाई कुनै जानकारी नभएको बताए ।

उहाँले एएफपीसँगको कुराकानीमा भने, “विनाशकारी मानवीय क्षति बिना सैन्य अभियान सञ्चालन गर्न सक्ने अवस्था छैन ।”

हमास गाजामा स्थायी युद्धविराम चाहन्छ, जुन यस चरणमा नेतन्याहूलाई अस्वीकार्य छ । यसले हमासका सबै बटालियनहरूलाई ‘समाप्त’ गर्ने प्रतिज्ञा गरेका छन् ।

मेन्सरले गाजामा अहिलेसम्म भएको युद्धमा कम्तीमा २६ हजार आतङ्ककारी मारिएको, पक्राउ परेको वा घाइते भएको बताएका छन् ।

एएफपीले प्राप्त गरेको इजरायली आधिकारिक तथ्याङ्कअनुसार अक्टोबर ७ मा हमासका लडाकुहरूले इजरायलमा आक्रमण गरेपछि युद्ध सुरु भएको थियो । आक्रमणका कारण कारण एक हजार १७० जनाको मृत्यु भएको थियो । मारिनेमा अधिकांश सर्वसाधारण थिए ।

हमासविरुद्ध इजरायलले गरेको जवाफी कारबाहीमा गाजामा ३४ हजार २६२ जनाको मृत्यु भएको छ, जसमध्ये अधिकांश महिला र बालबालिका रहेको हमासद्वारा सञ्चालित क्षेत्रको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Previous Post

एक सय वर्षदेखिको इतिहास धार्मिक पर्यटनसँग जोडिँदै

Next Post

संरक्षणका पर्खाइमा शुक्लाफाँटामा ताल

सम्बन्धित खबर

निर्वाचन पराजयपछि जर्मन चान्सलर मर्जमाथि नेतृत्वको दबाब
अन्तर्राष्ट्रिय

निर्वाचन पराजयपछि जर्मन चान्सलर मर्जमाथि नेतृत्वको दबाब

५ अशोज २०८३,
विश्व अर्थतन्त्रमा जोखिम र अनिश्चितता कायमै : आईएमएफ प्रमुख
अन्तर्राष्ट्रिय

विश्व अर्थतन्त्रमा जोखिम र अनिश्चितता कायमै : आईएमएफ प्रमुख

५ अशोज २०८३,
जुगल हिमाल जाने पुल जीर्ण, भ्रमण वर्षमै पर्यटकलाई सास्ती
समाचार

जुगल हिमाल जाने पुल जीर्ण, भ्रमण वर्षमै पर्यटकलाई सास्ती

५ अशोज २०८३,
उत्पादन बढेपछि केरा किसानले पाएनन् मूल्य
समाचार

उत्पादन बढेपछि केरा किसानले पाएनन् मूल्य

५ अशोज २०८३,
प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित
फिचर-ब्यानर

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

५ अशोज २०८३,
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन
समाचार

त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन

५ अशोज २०८३,
Load More
Next Post
संरक्षणका पर्खाइमा शुक्लाफाँटामा ताल

संरक्षणका पर्खाइमा शुक्लाफाँटामा ताल

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In