• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
आइतबार, २२ कात्तिक २०८३
Metakhabar
  • गृह
  • समाचार
    कंगना रनौत अब हरर मुभीमा देखिने, राणा दग्गुबातीसँग सहकार्य गर्ने

    कंगना रनौत अब हरर मुभीमा देखिने, राणा दग्गुबातीसँग सहकार्य गर्ने

    जापान र अमेरिकाबिच ओकिनावा टापुमा अपराध रोक्न उपाय खोज्ने सहमति

    जापान र अमेरिकाबिच ओकिनावा टापुमा अपराध रोक्न उपाय खोज्ने सहमति

    भोकमरी घटे पनि चुनौती बाँकी

    भोकमरी घटे पनि चुनौती बाँकी

    हर्मुज सुरक्षामा दक्षिण कोरियाको तयारी

    हर्मुज सुरक्षामा दक्षिण कोरियाको तयारी

    डा. गोबिन्द केसी र सरकारबीच ६ बुँदे सहमति, तोडियो अनसन

    यस्ता छन् सरकार र डा केसीबीच भएका सहमति

    जलवायु वित्त र प्रतिबद्धता कार्यान्वयन कोप–३१ का मुख्य चुनौती

    जलवायु वित्त र प्रतिबद्धता कार्यान्वयन कोप–३१ का मुख्य चुनौती

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

उत्पादन बढेपछि केरा किसानले पाएनन् मूल्य

मेटाखबर संवाददाता मेटाखबर संवाददाता
५ असोज २०८३,
0
उत्पादन बढेपछि केरा किसानले पाएनन् मूल्य
0
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

चितवन । केराको उत्पादन बढेसँगै उचित मूल्य नपाएपछि चितवनका किसान मर्कामा परेका छन् । केराको मूल्य आधा घटेको छ, बिक्री नभएर बारीमा सढेका छन्, बिग्रने चिन्ताले किसानमा चिन्ता छ । गत वर्षबाट केरा आयात रोकिएको छ । आयात रोकिएसँगै किसानले उत्पादन बढाएका थिए ।

नेपाल केरा उत्पादक महासङ्घका अध्यक्ष विष्णुहरि पन्तले हाल किसानले रु तीनदेखि चार प्रतिकोसा केरा बिक्री गर्न बाध्य भएको बताए ।

“केही दिनदेखि बजारमा केराको मूल्य अस्वाभाविक रूपमा घटेको छ,” उनले भने, “प्रतिकोसा रु नौसम्ममा बिक्री भएका केरा अहिले रु चारमा झरेको छ ।”

देशभरमा २३ हजार बिघामा केरा खेती गरिन्छ । एक बिघा जमिनमा दुई हजार बेर्ना रोप्न सकिन्छ । एउटा बिरुवामा १०० देखि २०० कोसासम्म केरा फल्छ । नेपाल केरामा आत्मनिर्भर छ । केरा आयात रोकिएपछि किसानले तीन हजार बिघा थप गरी खेती गर्न सुरु गरेका थिए । आउँदो वर्ष केरा निर्यात गर्नुपर्ने पन्तको भनाइ छ ।

काठमाडौं, पोखरा, नेपालगञ्जलगायत स्थानमा केराको मूल्य घटेको छ । समयअनुसार बजार व्यवस्थापन हुन नसक्दा सो स्थानमा मूल्य घटेको हो । फागुन, चैत र वैशाखसम्म बजारमा आपूर्ति कायम राख्ने गरी किसानले उत्पादन योजना बनाएका छन् ।

केराको उत्पादन बढेर नौ लाख मेट्रिक टन पुगेको छ । दसैँ, तिहार र छठसम्म केराको मूल्यमा वृद्धि हुने सम्भावना छ ।

फागुनपछि मूल्य बढ्ने अनुमान छ । चितवनमा सुपरजोन क्षेत्रमा एक हजार ८५० हेक्टरमा केरा खेती हुँदै आएको छ । यो नेपालको कुल क्षेत्रफलको १५ प्रतिशत हो ।

केरा उत्पादक सङ्घ, चितवनका अध्यक्ष घननाथ महत्तोले किसानको उत्पादन नलैजाने र सस्तोमा लगेको महँगोमा बेच्दा समस्या भएको बताए । उपभोक्ताले हाल पनि जी नाइन केरा प्रतिदर्जन रु १०० भन्दा बढीमा खरिद गर्न बाध्य भएका छन् ।

केरा बिक्री नहुँदा बारीमा बिग्रने सम्भावना बढेको छ । भोटेकोशी–त्रिशूली बाढीलगायत कारण राजधानीलगायत ठूला बजारमा बिक्रीका लागि केरा पठाउन नसक्दा मूल्य घटेको हो ।

पूर्वी चितवनको रत्ननगर नगरपालिका–१२ का किसान शङ्कर सुवेदीले बाढीका कारण विभिन्न ठाउँमा पुग्न नसक्दा मूल्य घटेको बताए । सुवेदीले ६४ बिघा क्षेत्रफलमा केरा खेती गरेका छन् । यस वर्षबाट देशलाई आत्मनिर्भर बनाउने गरी बाह्रै महिना उत्पादन दिने जातको केरा लगाउन लागेको उनले बताए ।

उत्पादित केराको मूल्य लागत मूल्यभन्दा तल नगए नेपालका किसानले केरामा सहजै आत्मनिर्भर बनाउन सक्ने उनको भनाइ छ ।

नेपालमा एक जना किसानले १०० बिघा क्षेत्रफलसम्म केरा लगाएको महासङ्घको तथ्याङ्कमा छ । गत असोज ६ गते सरकारले केरा आयातमा रोक लगाउने निर्णय गरेको थियो ।

उक्त निर्णय पुस ६ गतेदेखि कार्यान्वयनमा आएको थियो । यसैसँग उत्साहित भएका किसानले केरा खेती बढाएका हुन् । नेपालमा मालभोग, जी नाइन र चिनी चम्पा जातको केरा खेती हुँदै आएको छ ।

अघिल्लो समाचार

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

अर्को समाचार

जुगल हिमाल जाने पुल जीर्ण, भ्रमण वर्षमै पर्यटकलाई सास्ती

मेटाखबर संवाददाता

मेटाखबर संवाददाता

सम्बन्धित खबर

कंगना रनौत अब हरर मुभीमा देखिने, राणा दग्गुबातीसँग सहकार्य गर्ने
मनोरञ्जन

कंगना रनौत अब हरर मुभीमा देखिने, राणा दग्गुबातीसँग सहकार्य गर्ने

२१ कात्तिक २०८३,
जापान र अमेरिकाबिच ओकिनावा टापुमा अपराध रोक्न उपाय खोज्ने सहमति
अन्तर्राष्ट्रिय

जापान र अमेरिकाबिच ओकिनावा टापुमा अपराध रोक्न उपाय खोज्ने सहमति

२१ कात्तिक २०८३,
भोकमरी घटे पनि चुनौती बाँकी
फिचर-ब्यानर

भोकमरी घटे पनि चुनौती बाँकी

२१ कात्तिक २०८३,
हर्मुज सुरक्षामा दक्षिण कोरियाको तयारी
फिचर-ब्यानर

हर्मुज सुरक्षामा दक्षिण कोरियाको तयारी

२१ कात्तिक २०८३,
डा. गोबिन्द केसी र सरकारबीच ६ बुँदे सहमति, तोडियो अनसन
आर्थिक

यस्ता छन् सरकार र डा केसीबीच भएका सहमति

२१ कात्तिक २०८३,
जलवायु वित्त र प्रतिबद्धता कार्यान्वयन कोप–३१ का मुख्य चुनौती
अन्तर्राष्ट्रिय

जलवायु वित्त र प्रतिबद्धता कार्यान्वयन कोप–३१ का मुख्य चुनौती

२१ कात्तिक २०८३,
थप समाचार
अर्को समाचार
जुगल हिमाल जाने पुल जीर्ण, भ्रमण वर्षमै पर्यटकलाई सास्ती

जुगल हिमाल जाने पुल जीर्ण, भ्रमण वर्षमै पर्यटकलाई सास्ती

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

कंगना रनौत अब हरर मुभीमा देखिने, राणा दग्गुबातीसँग सहकार्य गर्ने

कंगना रनौत अब हरर मुभीमा देखिने, राणा दग्गुबातीसँग सहकार्य गर्ने

२१ कात्तिक २०८३,
जापान र अमेरिकाबिच ओकिनावा टापुमा अपराध रोक्न उपाय खोज्ने सहमति

जापान र अमेरिकाबिच ओकिनावा टापुमा अपराध रोक्न उपाय खोज्ने सहमति

२१ कात्तिक २०८३,
भोकमरी घटे पनि चुनौती बाँकी

भोकमरी घटे पनि चुनौती बाँकी

२१ कात्तिक २०८३,
हर्मुज सुरक्षामा दक्षिण कोरियाको तयारी

हर्मुज सुरक्षामा दक्षिण कोरियाको तयारी

२१ कात्तिक २०८३,
डा. गोबिन्द केसी र सरकारबीच ६ बुँदे सहमति, तोडियो अनसन

यस्ता छन् सरकार र डा केसीबीच भएका सहमति

२१ कात्तिक २०८३,
जलवायु वित्त र प्रतिबद्धता कार्यान्वयन कोप–३१ का मुख्य चुनौती

जलवायु वित्त र प्रतिबद्धता कार्यान्वयन कोप–३१ का मुख्य चुनौती

२१ कात्तिक २०८३,

सिफारिस

  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
  • विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • सपनामा कुकुर देख्नाले के सङ्केत गर्छ ?

    0 shares
    Share 0 Tweet 0
  • मंगलबार कुन देवी-देवताको पूजा गर्ने ?

    0 shares
    Share 0 Tweet 0
  • राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन