• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, May 18, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आज दिउँसो कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

    केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    विशेष महाधिवेशनबाट छुटेका नेताहरुलाई सँगै लिएर काम गर्न चाहन्छुः सभापति थापा

    विशेष महाधिवेशनबाट छुटेका नेताहरुलाई सँगै लिएर काम गर्न चाहन्छुः सभापति थापा

    सशस्त्र प्रहरीका दुई महिला कर्मचारी पहिलो पटक सगरमाथाको शिखरमा

    सशस्त्र प्रहरीका दुई महिला कर्मचारी पहिलो पटक सगरमाथाको शिखरमा

    बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !

    प्रधानमन्त्री शाहद्वारा कीर्तिमानी आरोही शेर्पाद्वयप्रति सम्मान

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

कोल्डड्रिङ्स दाँत र हड्डीको जघन्य शत्रु हो

by
८ चैत्र २०८०,
0
हेल्थ टिप्सः खानासँग कोल्ड ड्रिंक पिउन सावधान !
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

केही वैज्ञानिक यस्तो भविष्यवाणी गर्दैछन् कि कोल्डड्रिङ्स पिउने होड यसरी नै चलिरह्यो भने आगामी पचास वर्षपछि दाँतको स्थिति अत्यन्त भयावह हुनेछ । ती वैज्ञानिकको अनुमान अनुसार बिस वर्ष उमेर पुग्नुअगावै व्यक्तिको मुख दाँतरहित हुनेछ । त्यस बखत यस्तो स्थिति बन्ने छ कि बुढेसकालसम्म दाँत नझर्ने व्यक्ति साक्षात् भगवान्तुल्य हुनेछ ।
प्रत्येक व्यक्तिले हृदयङ्गम गर्नुपर्ने तितो सत्य के हो भने कोल्डड्रिङ्स हाम्रो दाँत र हड्डीको जघन्य शत्रु हो । शत्रु शब्द प्रयोग गर्दै यसरी किन कठोरतापूर्वक भनिँदै छ भने कार्बाेनेटेड प्रविधिद्वारा निर्मित कोल्डड्रिङ्स पचाउन शरीरले हड्डी र दाँतहरुबाट अत्यावश्यक तत्वहरु सापटी लिनुपर्दछ । सापटीमा दिइने त्यस्ता तत्व हुन्, क्याल्सियम, फस्फोरस, म्याग्नेसियम, फलाम, पोटासियम । इओनिया विश्वविद्यालय ग्रिसका वैज्ञानिकहरुले यस विषयमा उदेकलाग्दो तथ्य सार्वजनिक गरेका छन् । ती वैज्ञानिकका अनुसार कोल्डड्रिङ्स पेटमा पुगेपछि, त्यसले खतरनाक प्रतिक्रिया (बायोकेमिकल फिजियोलोजिकल रिएक्सन) को लहर उत्पन्न गर्दछ । सो प्रतिक्रियामा शरीरभित्र अवस्थित पोटासियमको ठूलो क्षति हुन्छ । त्यसले दाँत र हड्डीलाई त कमजोर बनाउँछ नै साथै हाइपोकेलिमिया नामक रोगको खतरासमेत उत्पन्न गराउँछ ।
साभारः ‘खाने कसरी पिउने कसरी’ पुस्तकबाट

Previous Post

महिनावारीमा पीडा कम गर्न खानपानको महत्व

Next Post

जाडो छल्ल नेपाल आएका चरा स्वदेश फर्किए

सम्बन्धित खबर

आज दिउँसो कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
फिचर-ब्यानर

केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

४ जेष्ठ २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

४ जेष्ठ २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

४ जेष्ठ २०८३,
विशेष महाधिवेशनबाट छुटेका नेताहरुलाई सँगै लिएर काम गर्न चाहन्छुः सभापति थापा
जीवन शैली

विशेष महाधिवेशनबाट छुटेका नेताहरुलाई सँगै लिएर काम गर्न चाहन्छुः सभापति थापा

३ जेष्ठ २०८३,
सशस्त्र प्रहरीका दुई महिला कर्मचारी पहिलो पटक सगरमाथाको शिखरमा
आर्थिक

सशस्त्र प्रहरीका दुई महिला कर्मचारी पहिलो पटक सगरमाथाको शिखरमा

३ जेष्ठ २०८३,
बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !
जीवन शैली

प्रधानमन्त्री शाहद्वारा कीर्तिमानी आरोही शेर्पाद्वयप्रति सम्मान

३ जेष्ठ २०८३,
Load More
Next Post
जाडो छल्ल नेपाल आएका चरा स्वदेश फर्किए

जाडो छल्ल नेपाल आएका चरा स्वदेश फर्किए

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In