• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, May 18, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कोरलानाकामा थप ‘बिटिएस’ सञ्चार उपकरण जडान

    कोरलानाकामा थप ‘बिटिएस’ सञ्चार उपकरण जडान

    मौसमः केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

    आज दिउँसो कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

    केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    विशेष महाधिवेशनबाट छुटेका नेताहरुलाई सँगै लिएर काम गर्न चाहन्छुः सभापति थापा

    विशेष महाधिवेशनबाट छुटेका नेताहरुलाई सँगै लिएर काम गर्न चाहन्छुः सभापति थापा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

महिनावारीमा पीडा कम गर्न खानपानको महत्व

by
८ चैत्र २०८०,
0
महिनावारीमा हुने पीडा कम गर्न यस्तो खानपानको आवश्यक
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

महिनावारी भएको वेला कम्मर, तल्लो पेट, घुँडा, पिँडौला आदि दुख्ने समस्यालाई म्थmभलयचचजभब भनिन्छ । पाठेघरको मांसपेशी खाँदिने वा साह्रो हुने कारणले यो दुखाई हुने गर्दछ ।
उचित आराम, व्यायामको सन्तुलनका साथ साथै भोजनमा सुधार गरी यो समस्याबाट छुट्कारा पाउन सकिन्छ ।

– दुखाइको अवस्थामा अदुवा पानी उमालेर त्यसमा मह मिसाएर पिउँदा राहत मिल्दछ ।
– खुर्सानी पानी पिउनाले पनि दुखाई कम गर्छ ।
– दैनिक भोजनमा चिल्लो बोसोयुक्त खाना छोडी रेसादार खाना समावेश गराउनुपर्दछ ।
– रेशादार खाना अन्तर्गत फलफूल, तरकारी र सलादहरु, ब्राउन राइस, आँटा आदि पर्दछन् ।
– ओमेगा–३ को स्रोत आलस (एक चम्चा) अथवा जैतुनको तेल (१–२ चम्चा) यो समस्यामा लाभदायक मानिन्छ ।
– यो समस्यामा म्याग्नेसियम (भट्मास, कलेजो), भिटामिन बी६ (केरा, अण्डा, बन्दा, गहुँको चोकर), भिटामिन बी३ (सूर्यमुखीको बियाँ, बदाम, माछा, अन्न) भिटामिन सी (अमिला जातका फलफूल), क्याल्सियम (तील, दही, दूध) भिटामिन ई (गहुँका परिकार, ब्रोकाउली, काजु, पेश्ता आदि) सेवन गर्नु स्वस्थकर मानिन्छ ।
– तोरीको साग, पालुङ्गो मेथी आदि लाभदायक हुन्छन् ।
साभारः ‘एकसे एक उपचार’ पुस्तकबाट

Previous Post

मीठो फल बाँढ्नुस् : एक प्रेरक प्रसङ्ग

Next Post

कोल्डड्रिङ्स दाँत र हड्डीको जघन्य शत्रु हो

सम्बन्धित खबर

कोरलानाकामा थप ‘बिटिएस’ सञ्चार उपकरण जडान
आवाज

कोरलानाकामा थप ‘बिटिएस’ सञ्चार उपकरण जडान

४ जेष्ठ २०८३,
आवाज

मौसमः केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

४ जेष्ठ २०८३,
आज दिउँसो कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
फिचर-ब्यानर

केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

४ जेष्ठ २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

४ जेष्ठ २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

४ जेष्ठ २०८३,
विशेष महाधिवेशनबाट छुटेका नेताहरुलाई सँगै लिएर काम गर्न चाहन्छुः सभापति थापा
जीवन शैली

विशेष महाधिवेशनबाट छुटेका नेताहरुलाई सँगै लिएर काम गर्न चाहन्छुः सभापति थापा

३ जेष्ठ २०८३,
Load More
Next Post
हेल्थ टिप्सः खानासँग कोल्ड ड्रिंक पिउन सावधान !

कोल्डड्रिङ्स दाँत र हड्डीको जघन्य शत्रु हो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In