• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, September 4, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    जोखिममा रहेका हिमतालको ‘म्यापिङ’ र अनुगमन सुरु गर्नुपर्छः अभिनेता खड्का

    जोखिममा रहेका हिमतालको ‘म्यापिङ’ र अनुगमन सुरु गर्नुपर्छः अभिनेता खड्का

    अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

    अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

    भारतबाट आइपुग्यो छैठौँ र सातौँ चरणको राहत सामग्री

    भारतबाट आइपुग्यो छैठौँ र सातौँ चरणको राहत सामग्री

    दुई जनाको जीवितै उद्धार भएसँगै अझै आशाको किरण जीवितैः गृहमन्त्री गुरुङ

    दुई जनाको जीवितै उद्धार भएसँगै अझै आशाको किरण जीवितैः गृहमन्त्री गुरुङ

    कृष्णभीर पहिरोको समाधान- सुरुङ र बाइपास सडक

    कृष्णभीरमा ट्र्याक खोल्न थालियो

    त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाबाट दुई जनाको जीवितै उद्धार

    त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाबाट दुई जनाको जीवितै उद्धार

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सशस्त्र प्रहरीमा आइजी र एआइजीबीच लफडा

by
१५ फाल्गुन २०८०,
0
सशस्त्र प्रहरीमा आइजी र एआइजीबीच लफडा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । एकातर्फ प्रहरी महानीरिक्षक राजु अर्याल द्वन्द्वकालमा माओवादीसँगको भीडन्तमा परी घाइते भएकाहरुलाई राहत प्याकेज घोषणा गर्ने अर्को तर्फ एआइजी सीपी गौतम भने उनीहरुलाई हटाउनुपर्छ भनेर लाग्ने सशस्त्र प्रहरीमा अहिले अनौठा विषयमाथि बहस र छलफल हुन थालेका छन् । सशस्त्र प्रहरी महानीरिक्षकले ल्याएका कार्यक्रमलाई कसरी असफल बनाउने भन्नेतर्फ मानवस्रोतका एआइजी गौतम लागेपछि यस्ता अनौठा विषयमा बहस हुन थालेको हो ।

सशस्त्र प्रहरीको बार्षिकोत्सवमा आइजी अर्यालले द्वन्दमा पीडित भएकाहरुलाई राहत प्याकेजको घोषणा गरेका थिए । तर सशस्त्र प्रहरीका कर्मचारीप्रति सशस्त्रका एआईजी सीपी गौतमले निर्मम हुने संकेत गर्दै उनीहरुलाई सेवाबाटै हटाउनुपर्छ भनेर अभिव्यक्ति दिए । केही दिनअघि अस्पताल व्यवस्थापन समितिको बैठकमा एआईजी गौतमले त्यस्ता कर्मचारीलाई जबर्जस्त अवकाशमा पठाउनुपर्ने बताएपछि आइजीपी र एआइजीपीबीच राम्रो मेल छैन भन्ने संन्देश पनि गएको छ ।

उनले यी कर्मचारी संगठनको लागि भार भएको संकेत गरेका थिए । फौजमा शारीरिक रुपमा तन्दुरुस्त कर्मचारी चाहिन्छ, उनको तर्क थियो । जबकि, तिनै कर्मचारीले आफ्नो ज्यानको समेत माया मारेर संगठन बचाएका थिए । बैठकमा सहभागी स्रोतका अनुसार उनीहरुले नमाने जबर्जस्त भएपनि अवकाश दिनुपर्ने उनको धारणा थियो ।

तर सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले केही दिन अघि वार्षिकोत्सवको अवसर पारेर अपाङ्गता भएका कर्मचारीलाई जम्मा ४ प्रतिशत ब्याजमा ऋण उपलब्ध गराउने र बिना ब्याज अपांग मैत्री सामान किन्न एक लाखसम्म ऋण दिने बताएका थिए । आइजीपीको कर्मचारी प्रतिको माया र सुविधा दिनुपर्छ भन्ने मनसाय हुँदाहुँदै एआईजी गौतम त्यसलाई भाँड्ने खेलमा लागेको भन्दै संगठिनभित्र उनको व्यापक आलोचना भएको थियो ।

हिजो द्वन्द्वकालमा लडेका कर्मचारीको मनमा के पर्छ भन्नेसम्म एआईजी गौतमले हेक्का नराखेको हलचोकमा चर्चा छ । त्यसो त एआईजी गौतम संगठनको हरेक कार्यमा फरक मत राख्ने र अनावश्यक जान्ने बन्ने गरेको स्रोतको दावी छ । आईजीपी अर्याल आफ्ना कर्मचारीको हितमा सोच्ने तर गौतम त्यसको विरुद्ध उभिने गरेका छन् ।

केही समय अघि आईजीपी अर्यालले लामो समयसम्म पनि मिसन लगायतको अवसर नपाएकाले धेरै कर्मचारी बर्षौंसम्म काम गर्दा पनि सुशोभन तथा छातीमा तक्मा नभएकाहरुका लागि केही व्यवस्था गर्न लागेका थिए तर एआईजी गौतमले विमति राख्दै बनाउन लागिएको कार्यविधिलाई तहसनहस पारेको केही अधिकृतहरू बताउँछन् ।

‘एआईजी गौतम मानव स्रोत विभागमा आएपछि कर्मचारीको मनोबल खस्काउने मात्रै कार्य गरेका छन’, हलचोक स्रोतले भन्यो ‘भोलि उहाँ पनि अवकाशमै जाने हो, अहिले कर्मचारीलाई दबाबमा राखेर भोलि बाटोमा भेटिँदा सलाम गर्ने पनि नहोलान् भन्ने संभावना बढ्दै जाला ।’

गौतम नेपाली सेनाबाट आएकाले उनी सशस्त्र प्रहरीकै कर्मचारीसँग त्यति हेलमेल भएका छैनन । उनी आइजीपीको दावेदार समेत रहेका थिए । तर सरकारले उनलाई आइजीपी नबाएको रिस कर्मचारीमाथि पोख्न थालेको स्रोतको दावी छ । उनी अहिले मानवस्रोत विभागमा छन् । उनी मानवस्रोत विभागमा आएदेखि नै कर्मचारीहरु सरुवा बढुवा समेत समस्या उत्पन्न भएको हल्चोक स्रोतले जनाएको छ ।

Previous Post

मिटरब्याज पीडितलाई भृकुटीमण्डपबाट हटाउन प्रहरी परिचालन

Next Post

नेपाल आएर अपराध धन्दा चलाउने विदेशीमा चिनियाँ नागरिकको बर्चस्व

सम्बन्धित खबर

जोखिममा रहेका हिमतालको ‘म्यापिङ’ र अनुगमन सुरु गर्नुपर्छः अभिनेता खड्का
आवाज

जोखिममा रहेका हिमतालको ‘म्यापिङ’ र अनुगमन सुरु गर्नुपर्छः अभिनेता खड्का

१९ भदौ २०८३,
अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा
आवाज

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

१९ भदौ २०८३,
भारतबाट आइपुग्यो छैठौँ र सातौँ चरणको राहत सामग्री
अन्तर्राष्ट्रिय

भारतबाट आइपुग्यो छैठौँ र सातौँ चरणको राहत सामग्री

१९ भदौ २०८३,
दुई जनाको जीवितै उद्धार भएसँगै अझै आशाको किरण जीवितैः गृहमन्त्री गुरुङ
जीवन शैली

दुई जनाको जीवितै उद्धार भएसँगै अझै आशाको किरण जीवितैः गृहमन्त्री गुरुङ

१९ भदौ २०८३,
कृष्णभीर पहिरोको समाधान- सुरुङ र बाइपास सडक
जीवन शैली

कृष्णभीरमा ट्र्याक खोल्न थालियो

१९ भदौ २०८३,
त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाबाट दुई जनाको जीवितै उद्धार
आवाज

त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाबाट दुई जनाको जीवितै उद्धार

१९ भदौ २०८३,
Load More
Next Post
नेपाल आएर अपराध धन्दा चलाउने विदेशीमा चिनियाँ नागरिकको बर्चस्व

नेपाल आएर अपराध धन्दा चलाउने विदेशीमा चिनियाँ नागरिकको बर्चस्व

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In