• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

    घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

    संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

    संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

    घर्तीभिरको चट्टान फुटाइयो

    घर्तीभिरको चट्टान फुटाइयो

    मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

    मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

    पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

    पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
१५ माघ २०८०,
0
कस्तो छ आज २०७९ साल माघ २० गते शुक्रबारको राशिफल ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८० साल माघ १५ गते सोमबारको राशिफल

मेषः दिन राम्रो छ। लक्ष्मी प्राप्तिको दिन हो। लगानी भए शिक्षामा फाइदा हुनेछ। बोलीमा नम्रता हुनु आवश्यक छ। परिवारको साथ पाइने छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृषः दैनिकी सामान्य छ। संघर्ष गरेका कार्यमा सफलता हात लाग्नेछ। काममा ढिलासुस्ती हुने देखिन्छ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारको सहयोग प्राप्त हुनेछ।

मिथुनः रोगको भय हुनाले मन शान्त नहुन सक्छ। शिक्षा क्षेत्रमा उन्नति हुनेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। विदेशमा हुनुहुन्छ भने ठगसँग सचेत हुनु आवश्यक छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कर्कटः दिन सामान्य छ। व्यवहारमा तनाव हुनसक्छ। धैर्य गरेर अगाडि बढेमा समस्याको समाधान हुनेछ। लगानीको क्षेत्रमा उत्साह मिल्नेछ। पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुन्छ। साथीको साथ मिल्नेछ।

सिंहः दिन राम्रो छ। शिक्षाको क्षेत्र अब्बल देखिन्छ। आफन्तको भने साथ नमिल्ने योग रहेको छ। आजको दिन ठुलो कामको सुरुवात नगर्नु राम्रो हुन्छ।

कन्याः दिन राम्रो छ। तपाईंको प्रशंसा हुनेछ। अरुको काममा सन्तुष्टि नमिल्न सक्छ। परिवार भन्दा बाहिरको सहयोग उपयोगी हुनसक्छ। प्रेम सम्बन्धमा खटपटी हुनसक्छ।

तुलाः दिन राम्रो छ। वैदेशिक क्षेत्रको लगानीमा फाइदा हुनेछ। सामाजिक कार्यको प्रशंसा हुनेछ। परिवारको साथ मिल्नेछ। तर आज शिक्षामा गरेको लगानीबाट फाइदा नहुनसक्छ।

वृश्चिकः समय सामान्य छ। हरेक क्षेत्रमा भय, पीडा र हानी भएको सुन्नुपर्ने हुनसक्छ। वैदेशिक क्षेत्रको लगानीबाट धन प्राप्त हुने योग छ। परिवारबाट सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

धनुः दैनिकी राम्रो छ। मन खुशी हुनेछ। मानसिक रुपमा उत्साह हुने भएकाले हरेक क्षेत्रमा सफलता मिल्नेछ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। परिवारको साथ मिल्नेछ।

मकरः दिन सामान्य छ। शारीरिक पीडा हुनेछ। शत्रु बढ्ने छन्। व्यवहारमा झमेला सुन्नुपर्ने हुनसक्छ। दाजुभाइ र साथीको साथ पाइने छ। पारिवारिक सम्बन्ध राम्रो छ।

कुम्भः दिन सामान्य छ। शनिदेवको छाया भएकाले शिवको दर्शन गर्नु राम्रो हुन्छ। बिहानै शिवको दर्शन गर्नाले दिन सफल बन्नेछ। परिवारको सहयोग मिल्नेछ।

मीनः दिन राम्रो छ। शिक्षा र रोजगारीको क्षेत्रमा भएको लगानीले उत्साह मिल्नेछ। अचानक सञ्चित धनको खर्च हुनेछ। पुरानो रोगले फेरि दु स्ख दिने हुनाले खनापानमा ख्याल गर्नु राम्रो हुन्छ।

Previous Post

सोमबारलाई भगवान् शिवको विशेष दिन मानिन्छ

Next Post

२८ हजार ४ थान लाइसेन्सको नम्बर मात्र इन्ट्री

सम्बन्धित खबर

घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण
आर्थिक

घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

१४ असार २०८३,
संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास
आवाज

संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

१४ असार २०८३,
घर्तीभिरको चट्टान फुटाइयो
आर्थिक

घर्तीभिरको चट्टान फुटाइयो

१४ असार २०८३,
मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै
आर्थिक

मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

१४ असार २०८३,
पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया
खेलमैदान

पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

१४ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
समाचार

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

१४ असार २०८३,
Load More
Next Post
अवैध स्मार्ट लाइसेन्सको धन्दामा अधिकांश प्राविधिकहरुको संलग्नता

२८ हजार ४ थान लाइसेन्सको नम्बर मात्र इन्ट्री

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In