प्रेमीकाः तिमी चुरोट पिउन कहिले छोड्छौ ?
प्रेमीः बिहेपछि अवश्य छोड्छु ।
प्रेमीकाः रक्सी र तास चाहिँ ?
प्रेमीः त्यो पनि बिहेपछि नै छोड्छु ।
प्रेमीकाः त्यसो भए बिहे अघि चाहिँ के छाड्ने विचार गरेका छौ त ?
प्रेमीः तिमीलाई !
साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट













