• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    आज २०८३ साल असार १५ गते सोमबारको राशिफल

    घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजाति हरिहाँसको गणना सुरु

    घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजाति हरिहाँसको गणना सुरु

    यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    विश्वकप फुटबलः क्यानडाद्वारा दक्षिण अफ्रिका पराजित

    विश्वकप फुटबलः क्यानडाद्वारा दक्षिण अफ्रिका पराजित

    मनसुनी वर्षा : रोपाइँलाई राहत

    सांस्कृतिक पर्व असार १५ः धान दिवससहित दही चिउरा खाएर मनाइँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    आज २०८३ साल असार १५ गते सोमबारको राशिफल

    घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजाति हरिहाँसको गणना सुरु

    घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजाति हरिहाँसको गणना सुरु

    यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    विश्वकप फुटबलः क्यानडाद्वारा दक्षिण अफ्रिका पराजित

    विश्वकप फुटबलः क्यानडाद्वारा दक्षिण अफ्रिका पराजित

    मनसुनी वर्षा : रोपाइँलाई राहत

    सांस्कृतिक पर्व असार १५ः धान दिवससहित दही चिउरा खाएर मनाइँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
९ पुस २०८०,
0
कस्तो छ आज २०७९ साल माघ २० गते शुक्रबारको राशिफल ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८० साल पुस ९ गते सोमबारको राशिफल

मेषः अचानक धन आर्जन हुनेछ। आएको धनको सुरक्षामा विशेष ध्यान दिनुपर्ने देखिन्छ। वैदेशिक क्षेत्रमा गरेको प्रयासबाट लाभ प्राप्त हुनेछ। परिवार सुख प्राप्त हुनेछ।

वृषः दिन राम्रो छ। यो अनुकुल समय हो। दिउँसो सुत्नुभयो भने ठुलो घाटा हुनेछ। दिउँसो निन्द्रा लागेमा राम्रो काम गर्न नसकिए घुमेर भए पनि निन्द्रा भगाउनु राम्रो हुनेछ।

मिथुनः गुरुको आर्शिवाद लिएर गरेको काम सफल हुनेछ। आज परेवा र गाईलाई दाना खुवाउनु सकेमा प्रगतिको ढोका खुल्नेछ। सबै क्षेत्रमा परिवारको साथ आवश्यक हुन्छ। कुनै पनि काम एक्लै गर्नखोज्नु बुद्धिमानी हुँदैन।

कर्कटः गलत आरोप लगाउन साथी सक्रिय छन्। सचेत भएर काम गर्नुपर्ने दिन छ। शनिको छायाले कामममा अवरोध भए पनि परिवारको साथ मिल्नेछ। शिवको दर्शन गर्नाले सोचेको काम पुरा हुनेछ।

सिंहः दिन राम्रो छ। निजी प्रभावले सबै मित्रको साथ मिल्नेछ। शिक्षा र वैदेशिक क्षेत्रमा फाइदा हुनेछ। आज पूर्वको लामो यात्रा नगर्नु राम्रो हुन्छ। परिवारमा विश्वास गर्नाले धोका हुने देखिन्छ।

कन्याः जीवन यात्रा सफल हुनेछ। हरेक क्षेत्र सबल छन्। अनुयायीको साथ पाइने छ। हारेर पनि आफ्नो कामलाई निरन्तरता दिनुपर्ने देखिन्छ। धन कमाउने योग भएकाले उद्योग गर्नु राम्रो हुन्छ। परिवारको सहयोग प्राप्त हुने दिन छ।

तुलाः गुरु रिसाए पनि विवेक प्रयोग गरेर काम सफल गर्नुपर्ने हुन्छ। फरक विचार राख्नेसँग सचेत हुनुपर्ने देखिन्छ। अचानक सहयोग प्राप्त हुनेछ। खुट्टा तान्ने सक्रिय भएकाले परिवारबाटै जोगिनु उपयुक्त हुन्छ।

वृश्चिकः दिन राम्रो छ। बौद्धिक संगत हुनेछ। मनमा नयाँ सोचको विकास हुनेछ। समस्याबाट ज्ञान लिँदै अगाडि बढ्नु आवश्यक छ। स्वास्थ्यमा समस्या हुनसक्छ। प्रेम सम्बन्ध र परिवारबाट हौसला बढाउने देखिन्छ।

धनुः दिन सामान्य छ। आफ्नो बोली सम्हाल्नु राम्रो हुन्छ। आफन्तले असहयोग गरे पनि सहयोगका लागि नयाँ मान्छे उपस्थित हुनेछन्। आफन्तले दु स्खी बनाए भनेर निराश नहुनु राम्रो हुन्छ।

मकरः वैदेशिक क्षेत्रमा गरेको लगानीले उत्साह मिल्नेछ। परिवारको साथ मिल्नेछ। विदेशमा लगानी गरेको भए राम्रो आम्दानी हुनेछ। परिवारको साथले मनमा उत्साह थपिने छ।

कुम्भः दिन सामान्य छ। हरेक क्षेत्रमा विरोधको सामना गर्नुपर्ने छ। लग्नबाट ३, ६ र ११ औं स्थानमा शनिदेव भए उन्नति र प्रगति हुनसक्छ। तपाईंले पिपलको दर्शन गरेर कामको सुरुवात गर्नु राम्रो हुन्छ।

मीनः दिन राम्रो छ। विभिन्न संघ संस्था र बन्धुबाट सहयोग प्राप्त हुनेछ। शिक्षामा गरेको लगानीले सन्तोष मिल्नेछ। परिवारबाट प्राप्त खुशीले दिन रमाइलो बन्नेछ।

Previous Post

मानवअधिकारको विश्वव्यापी घोषणाको भएको ७५ वर्षमा पनि पाकिस्तानमा पूर्ण रूपमा कार्यान्वयन हुन सकेन

Next Post

आज ‘क्रिसमस डे’को सार्वजनिक बिदा

सम्बन्धित खबर

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

१५ असार २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

आज २०८३ साल असार १५ गते सोमबारको राशिफल

१५ असार २०८३,
घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजाति हरिहाँसको गणना सुरु
आवाज

घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजाति हरिहाँसको गणना सुरु

१५ असार २०८३,
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
आर्थिक

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

१५ असार २०८३,
विश्वकप फुटबलः क्यानडाद्वारा दक्षिण अफ्रिका पराजित
आवाज

विश्वकप फुटबलः क्यानडाद्वारा दक्षिण अफ्रिका पराजित

१५ असार २०८३,
मनसुनी वर्षा : रोपाइँलाई राहत
आर्थिक

सांस्कृतिक पर्व असार १५ः धान दिवससहित दही चिउरा खाएर मनाइँदै

१५ असार २०८३,
Load More
Next Post
आज ‘क्रिसमस डे’को सार्वजनिक बिदा

आज ‘क्रिसमस डे’को सार्वजनिक बिदा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In