• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, April 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    देशभर सञ्चालन गरियो अतिक्रमित संरचना हटाउने अभियान

    देशभर सञ्चालन गरियो अतिक्रमित संरचना हटाउने अभियान

    ‘गल्छी–रसुवागढी सडक’का अतिक्रमण हटाउन सुरु

    ‘गल्छी–रसुवागढी सडक’का अतिक्रमण हटाउन सुरु

    मनोहरा सुकुमवासी बस्तीमा घरटहरा भत्काउन सुरु

    मनोहरा सुकुमवासी बस्तीमा घरटहरा भत्काउन सुरु

    तरकारीमा विषादी प्रयोगबारे सचेत बन्दै किसान

    तरकारीमा विषादी प्रयोगबारे सचेत बन्दै किसान

    १३ चुनौतीबीच सरकारले ऊर्जा क्षेत्रमा देखेको अवसर

    १३ चुनौतीबीच सरकारले ऊर्जा क्षेत्रमा देखेको अवसर

    अन्तरराष्ट्रिय चेर्नोबिल विपद् स्मरण दिवसः चालीस वर्षपछि पनि असर कायम

    अन्तरराष्ट्रिय चेर्नोबिल विपद् स्मरण दिवसः चालीस वर्षपछि पनि असर कायम

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

ऋण मात्रै थोपर्ने बीआरआई परियोजना स्वीकार नगर्ने नेपालको प्रष्ट संकेत

by
१४ मंसिर २०८०,
0
ऋण मात्रै थोपर्ने बीआरआई परियोजना स्वीकार नगर्ने नेपालको प्रष्ट संकेत
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । पछिल्लो समय चीनले बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजना अगाडि नबढाएको भन्दै नेपालसँग असन्तुष्टि जनाएको छ । उसले यसक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डदेखि अर्थमन्त्री डा।प्रकाशशरण महतलाई समेत परियोजना अघि बढाउन दबाब दिँदै आएको छ ।

नेपालले सन् २०१७ मे १२ मा काठमाडौंमा बीआरआई परियोजनामा हस्ताक्षर गरेको थियो। त्यसबेला प्रचण्ड प्रधानमन्त्री थिए । सोही कारण अहिले चीनले प्रचण्डमाथि दबाब बढाएको छ । चीनले बीआरआईमा एक सय अर्ब अमेरिकी डलरभन्दा बढी नयाँ लगानी गर्ने घोषणा गरिसकेको छ। बीआरआईको १०औँ वार्षिकोत्सवका अवसरमा आयोजित शिखर सम्मेलनमा चिनियाँ राष्ट्रपति सी जिङपिङले उक्त घोषणा गरेका थिए।

बेइजिङले विश्वभर २० खर्ब अमेरिकी डलरभन्दा बढीको सम्झौता गरिसकेको छ। गरिब मुलुकहरूमा यसले ऋणको भारी बोकाउने भन्दै बीआरआईको चर्को आलोचना पनि हुँदै आएको छ।

अर्थमन्त्री महतले चिनियाँ अधिकारीहरूसँगको पटकपटकको भेटमा बीआरआईमा अनुदान सहयोग हुनुपर्ने, तर ऋण मात्रै थोपर्ने परियोजना नेपालले स्वीकार नगर्ने प्रष्ट संकेत दिइसकेका छन्।

गत मंसिर ४ गते चिनियाँ राजदूत छन् सोङले अर्थमन्त्री महतलाई भेटेर बीआरआरईको विषयमा चासो राखेका थिए। ऋणमा बीआरआई कार्यान्वयन गरे श्रीलंकाजस्तो अवस्था आउनसक्ने भन्दै अर्थविदहरूले त्यसो नगर्न सरकारलाई पटकपटक सचेत गराउँदै आएका छन्।

तर नेपालले भने ऋणभन्दा पनि अनुदान सहयोगमा केन्द्रित रहेका कारण बीआरआईमा खासै चासो दिएको छैन। चिनियाँ पक्षले जति नै दबाब दिए पनि अर्थ मन्त्रालय चर्को ऋणमा बीआरआई स्वीकार्ने पक्षमा छैन। अनुदान दिएमात्रै बीआरआई अगाडि बढाउने नीतिमा अर्थ मन्त्रालय छ।

बुधबार मात्रै नेपालका लागि चिनियाँ राजदूत सोङले प्रचण्डसँग भेट गरी बीआरआई कार्यान्वयनको रोडम्याप मागेका थिए। बीआरआई कार्यान्वयनमा नेपाल पक्षले सुस्तता देखाएको भन्दै उनले असन्तुष्टि नै पोखेका थिए। प्रचण्डले बीआरआई कार्यान्वयन गर्न प्रतिबद्ध रहेको भन्दै आश्वस्त पारेका थिए।

प्रधानमन्त्री जलवायु परिवर्तसम्बन्धी सम्मेलन (कोप-२८) मा सहभागी हुन दुबई जानुअघि चिनियाँ राजदूत सोङले बालुवाटार पुगेरै बीआरआई परियोजना कार्यान्वयनको विषय राखेका हुन्। गत कात्तिकमा पनि चिनियाँ राजदूतले प्रधानमन्त्री प्रचण्डलाई भेटेर बीआरआईको विषयमा चासो राखेका थिए।

Previous Post

नेपाल एअरलाइन्सको गम्भीर लापरवाहीले ३१ यात्रु दुबई जान पाएनन्

Next Post

सुन चाँदीको मूल्य स्थिर, कतिमा हुदैँछ कारोबार ?

सम्बन्धित खबर

देशभर सञ्चालन गरियो अतिक्रमित संरचना हटाउने अभियान
आर्थिक

देशभर सञ्चालन गरियो अतिक्रमित संरचना हटाउने अभियान

१३ बैशाख २०८३,
‘गल्छी–रसुवागढी सडक’का अतिक्रमण हटाउन सुरु
आर्थिक

‘गल्छी–रसुवागढी सडक’का अतिक्रमण हटाउन सुरु

१३ बैशाख २०८३,
मनोहरा सुकुमवासी बस्तीमा घरटहरा भत्काउन सुरु
आर्थिक

मनोहरा सुकुमवासी बस्तीमा घरटहरा भत्काउन सुरु

१३ बैशाख २०८३,
तरकारीमा विषादी प्रयोगबारे सचेत बन्दै किसान
आर्थिक

तरकारीमा विषादी प्रयोगबारे सचेत बन्दै किसान

१३ बैशाख २०८३,
१३ चुनौतीबीच सरकारले ऊर्जा क्षेत्रमा देखेको अवसर
फिचर-ब्यानर

१३ चुनौतीबीच सरकारले ऊर्जा क्षेत्रमा देखेको अवसर

१३ बैशाख २०८३,
अन्तरराष्ट्रिय चेर्नोबिल विपद् स्मरण दिवसः चालीस वर्षपछि पनि असर कायम
फिचर-ब्यानर

अन्तरराष्ट्रिय चेर्नोबिल विपद् स्मरण दिवसः चालीस वर्षपछि पनि असर कायम

१३ बैशाख २०८३,
Load More
Next Post
सुनको मूल्यका सामान्य गिरावट

सुन चाँदीको मूल्य स्थिर, कतिमा हुदैँछ कारोबार ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In