• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, May 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

    ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

    राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

    राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

    पोखरामा अतिक्रमित संरचना धमाधम खाली गरिँदै

    पोखरामा अतिक्रमित संरचना धमाधम खाली गरिँदै

    सेवा प्रवाहमा नेपाल प्रहरीले थालेका सुधारका प्रयास

    सेवा प्रवाहमा नेपाल प्रहरीले थालेका सुधारका प्रयास

    खच्चामा सडक खण्ड अवरुद्ध

    खच्चामा सडक खण्ड अवरुद्ध

    पाँचथर च्याङथापूका २६ घर उच्च जोखिममा

    पाँचथर च्याङथापूका २६ घर उच्च जोखिममा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

    ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

    राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

    राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

    पोखरामा अतिक्रमित संरचना धमाधम खाली गरिँदै

    पोखरामा अतिक्रमित संरचना धमाधम खाली गरिँदै

    सेवा प्रवाहमा नेपाल प्रहरीले थालेका सुधारका प्रयास

    सेवा प्रवाहमा नेपाल प्रहरीले थालेका सुधारका प्रयास

    खच्चामा सडक खण्ड अवरुद्ध

    खच्चामा सडक खण्ड अवरुद्ध

    पाँचथर च्याङथापूका २६ घर उच्च जोखिममा

    पाँचथर च्याङथापूका २६ घर उच्च जोखिममा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

स्वामी सत्यदेवद्वारा व्यक्त गरिएका वाणी

by
८ कार्तिक २०८०,
0
धेरै धन कमाएर कोही दानी हुँदैन – स्वामी सत्यदेव
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

जीवन प्रवाहका साथमा रहनु जीवन प्रवाहका तरङ्ग (अहं, इच्छा, आशा, तृष्णा लोभ, मोह, तुलना महŒवाकाङ्क्षा लक्ष्य) का पछाडि नलाग्नु । यहाँ स्वतन्त्रता छ, नवीनता छ शाश्वतता छ  ।
ऋषिका पुत्र हुन्छन् । मुनि, यति, सन्यासी, सन्तको शिष्य हुन्छ । दुवैका दुवै पनि हुन सक्छन् । शिष्य र पुत्रलाई ताडन प्रेम शिक्षाद्वारा योग्य बनाउनु पिता या गुरुको सत् प्रयास हो ।

आफ्नो मानवोचित पुरुषार्थमा सफलता भए पनि अभिमान नगर्नु । सफलता भएन भनी दीनता, पश्चात्ताप नल्याउनु सबै विरोधी तत्वका मध्यमा अविरोधी समता देख्नु त्यसमा रहनु, अवलोकन हो ? साक्षिता हो । ध्यान हो । केही नगर्नु ? केही नगराउनु यो चाहने चिताउने को हो ? यसलाई चिन । दुकानदारले, डाक्टरले, वैज्ञानिकले, व्यभिचारीले आफ्नो आफ्नो विषयको ध्यान राखे झैं आपूmलाई सम्झने गर ।
परमलाई जानेपछि आवागमन समाप्त हुन्छ, शान्ति प्राप्त हुन्छ ।
एकाग्र मन गरेर, बन्धु स्वजन धनको आसक्ति त्यागेर एक्लै बस–विचरण गर ।
कहीँ पनि, कसैसित पनि अनावश्यक धेरै राग नराख्नु, यहाँ स्वतन्त्रता छ ।
इन्द्रियका सुखदुःख सबै योनिमा, स्वर्गनरकमा प्राप्त छन् । यसको त्याग गर ।
त्यो मान, त्यो भोग–पाउन पाए कस्तो हुन्थ्यो ? भक्ति, रस, वासना त्याग, प्रसन्नता आउँछ ।
जिह्वाको स्वादमा र उपस्थको मजामा धेरै नलाग अशान्ति पाउनेछौ ।
अपेक्षा गर्नु दुःख हो, निरपेक्ष रहनु नै परम सुख हो ।
सङ्ग्रह दुःख हो, जसले केही सङ्ग्रह गर्दैन, त्यो अकिञ्चन, परमसुखी हुन्छ ।
मान, अपमान त्याग्नु, घर, धन, परिवारमा आसक्त नहुनु, आत्मामै रमण गर्नु ।
निरालश्य भएर वैराग्यका बललै प्रज्ञाका प्रकाशमा मनलाई एकत्र गर्नु यही प्रयत्न हो ।
शरीर घाटीलाई यथार्थ र साँचो सुख बाहिरबाट प्राप्त हुन सम्भव छैन ।
जसले प्राण, इन्द्रिय, मन र बुद्धिको चञ्चलता समाप्त ग¥यो त्यो मुक्त भयो ।
सबै सत्कर्म–परोपकारभन्दा सत्पुरुषको सान्निध्य श्रेष्ठ हो ।
सुन्नु÷सुनाउनु, प्रवृत्ति÷निवृत्ति सबै छोडेर आपूm भित्र बस ।
अहङ्कार र यथार्थ नसम्झनु, गम्भीर भएर सुन्नु, देख्न नसक्नु बन्धन हो ।
जो अकिञ्चन छ, नम्र छ, शान्त छ, समतामा छ, सन्तुष्ट छ, त्यो ईश्वरको पनि पूज्य हुन्छ ।
काम, क्रोध, लोभ, मोह (स्त्री) त्यागेर एकान्तमा सजग भएर बस, हेर कस्तो दिव्यता छ ?
रात्रिमा एक्लै बस, नसुत, ॐको ध्वनिमा केन्द्रित होऊ, ध्यान गर, प्राण हेर, प्रकृतिको शब्द सुन, आकाश तारा वायु–चन्द्रमा झरना वृक्ष सुन्दर दृश्य यही हो ध्यान ।
भित्र सन्तोष, बोध, वैराग र त्यागको विकास गर ।
सबैभन्दा गम्भीर महान् सम्झनु हो । त्यसपछि सम्झेर व्यर्थको त्याग गरी सार्थकमा रहनु हो ।
बिमार मानवताका लागि ‘शास्त्र, गुरु, ईश्वर, कर्मकाण्ड उपासना’ सबै औषधी रूप हुन् तर यिनीहरूको पुरोहितले, सामन्तले गलत प्रयोग गरेका छन् । यो कुरा सम्झ र शान्त भई यस व्यर्थताबाट मुक्त होऊ ।

साभारः ‘विचारप्रवाह’ पुस्तकबाट

Previous Post

विदेशबाट फर्की स्वरोजगार बन्नुभएका सुमन

Next Post

शरीरमा काँडा उम्रिनुको कारण के हो ?

सम्बन्धित खबर

ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति
समाचार

ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

१४ जेष्ठ २०८३,
राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित
समाचार

राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

१४ जेष्ठ २०८३,
पोखरामा अतिक्रमित संरचना धमाधम खाली गरिँदै
समाचार

पोखरामा अतिक्रमित संरचना धमाधम खाली गरिँदै

१४ जेष्ठ २०८३,
सेवा प्रवाहमा नेपाल प्रहरीले थालेका सुधारका प्रयास
समाचार

सेवा प्रवाहमा नेपाल प्रहरीले थालेका सुधारका प्रयास

१४ जेष्ठ २०८३,
खच्चामा सडक खण्ड अवरुद्ध
समाचार

खच्चामा सडक खण्ड अवरुद्ध

१४ जेष्ठ २०८३,
पाँचथर च्याङथापूका २६ घर उच्च जोखिममा
फिचर-ब्यानर

पाँचथर च्याङथापूका २६ घर उच्च जोखिममा

१४ जेष्ठ २०८३,
Load More
Next Post
शरीरमा काँडा उम्रिनुको कारण के हो ?

शरीरमा काँडा उम्रिनुको कारण के हो ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In