• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, August 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    विदेशी शिक्षण संस्थाको सम्बन्धन लिएका शैक्षिक संस्थालाई मन्त्रालयको १० बुँदे निर्देशन

    प्रस्तावित शिक्षा ऐनलाई अन्तिम रुप दिन शिक्षा मन्त्रालयको प्राथमिकता

    ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

    ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

    सार्वजनिक चौतारा अतिक्रमणको आरोप, सरकारी निकायमा उजुरी

    सार्वजनिक चौतारा अतिक्रमणको आरोप, सरकारी निकायमा उजुरी

    इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै

    इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै

    आमाको कलेजोले बच्यो पाँच वर्षीया छोरीको जीवन

    आमाको कलेजोले बच्यो पाँच वर्षीया छोरीको जीवन

    बुद्ध एयरको भैरहवा–काठमाडौँ उडानमा आपतकालीन ढोका खोलिँदा ढिलाइ

    नेपालगञ्ज–पोखरा उडान पुनः सुरु हुँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सन् २०२३ मा जर्मनीको आर्थिक वृद्धिदर थप खुम्चिने प्रक्षेपण

by
२५ अशोज २०८०,
0
सन् २०२३ मा जर्मनीको आर्थिक वृद्धिदर थप खुम्चिने प्रक्षेपण
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

जर्मनी। जर्मनी सरकारले उच्च मुद्रास्फीति, उच्च ऊर्जा मूल्य र विनिर्माण मन्दीसँग जुधिरहेका बेला यूरोपको शीर्ष अर्थतन्त्र यस वर्ष खुम्चिने अनुमान गर्दै बुधबार आफ्नो आर्थिक वृद्धिदरको पूर्वानुमानमा कटौती गरेको छ ।

अर्थतन्त्र मन्त्रालयले आफ्नो पछिल्लो प्रक्षेपणमा उत्पादन ०.४ प्रतिशतले खुम्चिने जनाएको छ । बर्लिनले अप्रिलमा सन् २०२३ मा ०.२ प्रतिशतको आर्थिक वृद्धिहुने प्रक्षेपण गरेको थियो भने यसबाट पनि थप ०.४ प्रतिशतको गिरावट आउने बताइएको छ ।

गत वर्ष रूसले युक्रेनमा गरेको आक्रमणले मुद्रास्फिति र विशेषगरी ऊर्जाको लागत बढेपछि जर्मनीको अर्थतन्त्रले गम्भीर सङ्कटको सामना गर्नुपरेको छ ।

ऊर्जाको अभाव झेलेको उत्पादन क्षेत्रमा आएको मन्दी, प्रमुख व्यापारिक साझेदार चीनको कमजोरी र उपभोक्ताको मूल्यमा आएको उतारचढावलाई नियन्त्रण गर्ने उद्देश्यले युरो क्षेत्रमा आक्रामक ब्याजदर वृद्धिका कारण यो सङ्कट झनै जटिल बनेको छ ।

“कठिन भूराजनीतिक वातावरणमा हामी अपेक्षा गरेभन्दा निकै सुस्त गतिमा सङ्कटबाट बाहिर निस्किरहेका छौं,” अर्थमन्त्री रोबर्ट हेबेकले एक विज्ञप्तिमा भन्नुभएको छ ।

जर्मनीको अर्थतन्त्र यस वर्षको अन्त्यतिर मन्दीमा फसेको थियो र त्यसपछि दोस्रो त्रैमासिकमा शून्य वृद्धि दर हासिल गर्दै आफ्नो खुट्टामा फर्कन संघर्ष गरिरहेको छ ।

सरकारको यो भविष्यवाणी हालैका अन्य निराशाजनक अनुमानसँग मिल्दोजुल्दो छ ।

अन्तर्राष्ट्रिय मुद्रा कोष ९आईएमएफ० ले सन् २०२३ मा जर्मनी सबैभन्दा खराब प्रदर्शन गर्ने प्रमुख अर्थतन्त्र हुने प्रक्षेपण गरेको छ ।

सरकारले सन् २०२५ मा १.५ प्रतिशतले आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ भने अर्को वर्ष १.३ प्रतिशतले आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ ।

मुद्रास्फीति यस वर्ष ६.१ प्रतिशत रहने अनुमान गरिएको छ भने अर्को वर्ष २.६ प्रतिशत र सन् २०२५ मा दुई प्रतिशतमा झर्ने अनुमान गरिएको छ ।

हेबेकले ‘आगामी वर्षका लागि, हामी फेरि वृद्धिको आशा गर्दछौं’ भन्दै यस बर्षको आर्थिक वृद्धिको परिणामप्रति निराशा व्यक्त गर्नुभयो ।

“दिगो आर्थिक पुनःउत्थानको लागि कार्यक्रम तयार गरिएको छ : मुद्रास्फीतिमा गिरावट उच्च छ र यसको साथमा वास्तविक आय फेरि बढिरहेको छ ।

अप्रिलमा अन्तिम आधिकारिक पूर्वानुमान जर्मनीले अपेक्षा गरेभन्दा न्यून ऊर्जा सङ्कटको सामना गरेको र आर्थिक वृद्धिका लागि आशा बढ्दै गएको बेला आएको थियो, केही सूचकहरूले औद्योगिक पुन ःउत्थानलाई इङ्गित गरेका थिए ।

तर हालैका महिनाहरूमा बढ्दो अर्थव्यवस्थाले मन्दीमा फर्कन सक्ने अपेक्षाका साथ यो तस्वीर फेरि बिग्रिएको छ ।

उर्जा सङ्कट अपेक्षा गरिएभन्दा कम देखिएको छ यद्यपि ऊर्जा मूल्यहरू अझै पनि युक्रेन युद्ध अघिको तुलनामा धेरै उच्च छन् । सेप्टेम्बरमा मुद्रास्फीति ४।५ प्रतिशतमा खुम्चिएको भए तापनि यो उच्च रहेको छ ।

बिग्रँदो आर्थिक अवस्थाले जर्मनी फेरि एकपटक ‘युरोपको बिरामी’ हो कि होइन भन्ने बारेमा बहसको नेतृत्व गरेको छ । सन् १९९० को दशकको उत्तरार्धमा जर्मनीले पुनःमिलनको महङ्गो परिणामसँग जुधिरहेको अवस्थासँग अहिलेको आर्थिक अवस्थालाई तुलना गरिएको छ ।

तर केही विश्लेषकहरूले भने चुनौतीका बावजुद श्रम बजार अझै मजबुत रहेको बताएका छन् ।

Previous Post

१३,००० लेन्स हुने आँखा

Next Post

गाजामा विद्युत पुर्णरुपमा बन्द

सम्बन्धित खबर

विदेशी शिक्षण संस्थाको सम्बन्धन लिएका शैक्षिक संस्थालाई मन्त्रालयको १० बुँदे निर्देशन
आवाज

प्रस्तावित शिक्षा ऐनलाई अन्तिम रुप दिन शिक्षा मन्त्रालयको प्राथमिकता

४ भदौ २०८३,
ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी
आर्थिक

ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

४ भदौ २०८३,
सार्वजनिक चौतारा अतिक्रमणको आरोप, सरकारी निकायमा उजुरी
फिचर-ब्यानर

सार्वजनिक चौतारा अतिक्रमणको आरोप, सरकारी निकायमा उजुरी

४ भदौ २०८३,
इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै
अन्तर्राष्ट्रिय

इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै

४ भदौ २०८३,
आमाको कलेजोले बच्यो पाँच वर्षीया छोरीको जीवन
फिचर-ब्यानर

आमाको कलेजोले बच्यो पाँच वर्षीया छोरीको जीवन

४ भदौ २०८३,
बुद्ध एयरको भैरहवा–काठमाडौँ उडानमा आपतकालीन ढोका खोलिँदा ढिलाइ
आर्थिक

नेपालगञ्ज–पोखरा उडान पुनः सुरु हुँदै

४ भदौ २०८३,
Load More
Next Post
गाजामा विद्युत पुर्णरुपमा बन्द

गाजामा विद्युत पुर्णरुपमा बन्द

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In